मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सोमबार, पुस ११, २०७९
सरकारी स्वास्थ्य संस्था नजिकका निजी संस्था हटाउने बाटो खुल्यो
घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने छ।
सोमबार, पुस ११, २०७९
कंकेश्वरीमा निःशुल्क स्वास्थ्य शिविर, १६० भन्दा बढीले लिए सेवा
काठमाडौँको कंकेश्वरीस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट गर्न माग
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने माग गरेको छ।
सोमबार, पुस ११, २०७९
नर्भिकको साधारणसभा पुस २९ गते, ४० प्रतिशत लाभांश पारित गर्ने
साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन्।
सोमबार, पुस ११, २०७९
बैतडीका सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह
छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी
नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय दाबी गरेको छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्यमा ९३ पदका लागि लोकसेवा खुल्यो
बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य समूहका विभिन्न पदमा विज्ञापन खुलाएको छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य बिमा: हालको अवस्था र सुदृढिकरणको आवश्यकता
नेपाल सरकारले उच्च प्राथामिकतासहित संचालन गरेको यस स्वास्थ्य बिमा कार्यक्रमको हालसम्मको नतिजा भने सन्तोषजनक देखिदैन।
सोमबार, पुस ११, २०७९
कस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ।
सोमबार, पुस ११, २०७९
मुखको क्यान्सरबाट बच्ने ८ उपाय
सूर्तीजन्य पदार्थ: यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ
सोमबार, पुस ११, २०७९
चिकित्सा शिक्षा: पीजी पुनर्याेगको नतिजा प्रकाशन
चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)को प्रवेश परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन भएको छ
आइतबार, पुस १०, २०७९
प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?
पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।
आइतबार, पुस १०, २०७९
खोप लगाउन छुटेका बालबालिका खोज्न ७५३ वटै पालिकामा सर्वेक्षण गर्दै खोप शाखा
बाल स्वास्थ्य तथा खोप शाखाले स्थानीयस्तरमा फागुन र चैतमा हुने खोप सर्वेक्षणलाई प्रभावकारी रुपमा क्रियाशिल बनाउने जनाएको छ।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल चिकित्सक संघको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।
आइतबार, पुस १०, २०७९
लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका
रक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले दाङमा आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो।
आइतबार, पुस १०, २०७९
बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार
उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन्।
आइतबार, पुस १०, २०७९
कस्तो छ महान् फुटबलर पेलेको स्वास्थ्यवस्था?
महान् फुटबलर पेल जीवनको उत्तरार्धमा अहिले क्यान्सरसँग जुधिरहेका छन्। परिवारले पेलेको स्वास्थ्य सुधारका लागि हरप्रयास गरिरहेको छ।
आइतबार, पुस १०, २०७९
सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ।
आइतबार, पुस १०, २०७९
तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने
तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ।
आइतबार, पुस १०, २०७९
काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो
न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार, पुस १०, २०७९
शीतलहर र हिमपातबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए।
आइतबार, पुस १०, २०७९
सार्वजनिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयले छिमेकी मुलुकको असर यता पनि देखिन सक्ने भन्दै जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई यसप्रति सचेत गराएको छ।
आइतबार, पुस १०, २०७९
जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ
दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहेकी थिइन्। छोराको गाडीको ठक्करबाट मृत्युपछि उनी बिरामी पर्दै आएकी थिइन्।
आइतबार, पुस १०, २०७९
कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह
सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ। यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ।
आइतबार, पुस १०, २०७९
बैतडीको मैलौली अस्पताल विवादः नगरपालिकामा तालाबन्दी कायमै
आन्दोलनरत दुवै पक्षसँग समन्वय गरेर यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
आइतबार, पुस १०, २०७९
शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ? कसरी जोगिने?
फोक्सो खुम्चिएर दम बढ्छ। फोक्सोको हावा जाने पाइपहरु खुम्चिने भएकाले घ्यारघ्यार हुने, हिँड्न गाह्रो हुने र कडा दम (सिओपिडी) बढ्ने हुन्छ। रगत वहने नसाहरु खुम्चिएर शरीरका ठाउँठाउँमा रगत जान पाउँदैन, मस्तिष्कले काम गर्न छोड्छ र रगत सञ्चालन हुन छोड्छ।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघको निर्वाचन: डा कुम्भराज जोशीले उम्मेदवारी फिर्ता लिए
नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा सदस्यमा उम्मेदवारी दिएका डा कुभ्मराज जोशीले उम्मेदवारी फिर्ता लिएका छन्।
शनिबार, पुस ९, २०७९
प्रत्येक मुटुलाई ‘ट्रिट’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ
प्रत्येकपटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर फेरि चालु गर्दा मलाई एक्साइटमेन्ट बनाउँछ। मुटु अरु माशंपेशीजस्तो होइन। यसको आफ्नै रिदम हुन्छ। मुटुको युनिक फिचर्स छ। त्यसैले प्रत्येक मुटुलाई ‘ट्रिट’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ।
शनिबार, पुस ९, २०७९
चिकित्सक संघ र सज्जन-श्याम ट्रस्टबीच सम्झौता: अवार्डदेखि अनुदानसम्म
सम्झौता अनुसार ट्रस्टले विभिन्न पाँच विषयमा आर्थिक सहयोग उपलब्ध गराउने छ। ट्रस्टले स्वास्थ्य शिक्षाका क्षेत्रमा र अनुसन्धानका क्षेत्रमा सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ।
शनिबार, पुस ९, २०७९
Previous
471
472
473
474
475
Next
सर्च गर्नुहोस्
×
Search