काठमाडौं– बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य समूहका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका पदका लागि विज्ञापन खुलाएको हो।
आयोगले खुल्ला र समावेशी गरी १२ जना स्टाफ नर्सको पदमा आवेदन खुलाएको छ। पब्लिक हेल्थत नर्समा १० जनाका लागि विज्ञापन खोलिएको छ।
![](https://healthpati.com/public/media/2022_12/575c32a1a7adb2f8b0dc336b7d15ee46.jpg)