मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Fri, Jul 10, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तिहारमा गाउँ फर्कनुअघि कोभिड खोप लगाउन पाउँदा के भन्छन् सर्वसाधरण? [भिडियो]
सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो।
बुधबार, कात्तिक १७, २०७८
चीनबाट अनुदानमा आयो १६ लाख डोज कोभिड खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण
चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।
बुधबार, कात्तिक १७, २०७८
कोरोनाको जस्तै लक्षण भएको मौसमी फ्लूबाट कसरी बच्ने? यस्ता छन् ११ उपाय
वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ।
बुधबार, कात्तिक १७, २०७८
स्वास्थ्यमन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन्। सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए।
बुधबार, कात्तिक १७, २०७८
काउन्सिल निर्वाचनः डा भुसाल भन्छन्–बिरामीको उपचार छाडेर चुनावी प्रचारमा लागेको छैन
काउन्सिलमा चुनिने वा मनोनित हुने कुनै पनि पदाधिकारीलाई कुनै पनि इन्ट्रान्स, लाइसेन्स प्रिपेसन क्लास, एजुकेसन कन्सलटेन्सी खोल्न बन्देज लगाउनुपर्छ भन्ने कुरामा दृढतापूर्वक आवाज उठाउनेछु।
बुधबार, कात्तिक १७, २०७८
काठमाडौंमा डेंगु फैलँदो! सतर्कता अपनाऔ!
तथ्यांक हेर्दा कात्तिक-मंसिरतिर काठमाडौंमा डेंगु देखिने गर्दछ। लेखकले केही समय अगाडिदेखि काठमाडौंमा डेंगु फाट्टफुट्ट देखेको थियो। तर पछिल्लो समय लेखकको सम्पर्कमा आएका डेंगु संक्रमितले आफ्नो बासस्थानतिर डेंगु व्यापक फैलँदै गएको जानकारी दिएका थिए।
बुधबार, कात्तिक १७, २०७८
निको हुन नसकेको सशस्त्र द्वन्द्वकालको त्यो घाउ
माओवाद्धी द्वन्द्वमा घाइते र अपाङ्गता भएका व्यक्तिको उपचार खर्च सरकारले व्यहोर्नु पर्ने, सहायता सामग्री र औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने, परिचय पत्र उपलब्ध गराउनुपर्ने उनको माग छ।
मंगलबार, कात्तिक १६, २०७८
थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, कात्तिक १६, २०७८
भारतमा दैनिक संक्रमितको संख्या घट्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, कात्तिक १६, २०७८
मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा
र्ल्ड डाइबिटिज डे (विश्व मधुमेह दिवस)को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले ‘एक्सक्लूसिभ हेल्थ प्याकेज’को घोषणा गरेको छ।
मंगलबार, कात्तिक १६, २०७८
बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित
स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले भन्यो- सबैलाई खोप दिइयोस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
धवलागिरि अस्पतालमा जीवनजल अभाव
'समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन', उनले भने, 'स्वस्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौँ।'
मंगलबार, कात्तिक १६, २०७८
यी हुन मेडिकल काउन्सिल निर्वाचनका लागि तोकिएका २१ मतदान केन्द्र
निर्वाचन समितिले काठमाडौं उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकेको हो। जसमा काठमाडौं उपत्यका बाहिरका १८ वटा जिल्लामा मंसिर ३ र ४ गते निर्वाचनको मिति तयर गरिएको छ।
मंगलबार, कात्तिक १६, २०७८
मेडिकल काउन्सिलको निर्वाचनमा मतदान गर्न यी पाँचमध्ये एक परिचयपत्र अनिवार्य
काउन्सिलले सार्वजनिक गरेको सूचना अनुसार काउन्सिलको निर्वाचनमा मतदान गर्ने जाने मतदाताले मतदान गर्न जाँदा परिचय खुल्ने परिचयपत्र अनिवार्य बोक्नु पर्ने हुन्छ।
मंगलबार, कात्तिक १६, २०७८
स्नातकको स:शुल्क तर्फको सिटमा म्याचिङ हुने परीक्षार्थीको पूर्व मनोनयन सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकको स:शुल्क तर्फको सिटमा म्याचिङ हुने परीक्षार्थीको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ। आयोगले सोमबार स:शुल्क तर्फको सूची सार्वजनिक गरेको हो।
मंगलबार, कात्तिक १६, २०७८
आरोग्यता दिवस मनाइँदै
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।
मंगलबार, कात्तिक १६, २०७८
तिहार मनाउन काठमाडौं बाहिर जानेलाई यी चार स्थानबाट आज र भोलि कोभिड खोप लगाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप लगाउन सुरु गरिएको हो। खोप आज र भोलि लगाइने छ।
मंगलबार, कात्तिक १६, २०७८
नन् कोभिड सेवा सुरु गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित विरामीको उपचार व्यवस्थापन छुट्टै ईकाई मार्फत हुने गरी नन्कोभिड उपचार व्यवस्थापन गर्न सबै अस्पताललाई पत्राचार गरेको छ।
मंगलबार, कात्तिक १६, २०७८
डा निरज बमलाई प्रश्न– कोभिडको अहिलेको अवस्था के हो? अस्पतालमा कस्ता संक्रमित आइरहेका छन्?
त्रिवि शिक्षण अस्पतालमा हाल पनि दैनिक ४/५ जना संक्रमित भर्ना हुने गरेका छन्। हाल भर्ना हुने अधिकांशजसो बिरामी गम्भीर खालका रहेको उनले बताए।
मंगलबार, कात्तिक १६, २०७८
धन्वन्तरी को हुन्? कसरी काम गर्छ आयुर्वेदले?
धन्वन्तरीका चार हात छन्। माथिको दुवै हातमा शंख र चक्र धारण गरेका छन् भने अन्य दुईमध्ये एक हातमा जलुका र औषधि तथा अर्को हातमा अमृत कलश लिएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदुत क्वात्राबीच भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्।
मंगलबार, कात्तिक १६, २०७८
काउन्सिल निर्वाचनः डा रिता भन्छिन्– मेडिकल काउन्सिल चिकित्सकको घर हो, घर जस्तै वातावरण बनाउँछु
आगामी मंसिरमा हुने निर्वाचनको सदस्य पदमा उम्मेदवारी दिएकी डा रिता अहिले चिकित्सकहरु माझ आफ्ना योजना र प्रतिवद्धता प्रस्तुत गर्न व्यस्त छिन्।
सोमबार, कात्तिक १५, २०७८
अधुरो खुला दिसामुक्त अभियान : हैजाले अझै नागरिकको लिँदैछ ज्यान
स्वास्थ्यका आधारभूत सेवाहरु विस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ, प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ।
सोमबार, कात्तिक १५, २०७८
पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक १५, २०७८
स्टार अस्पतालमा अत्याधुनिक प्रविधि सहितको जीआई सेन्टर
ग्यास्ट्रो सम्बन्धी सबै किसिमको सेवा दिने उद्देश्यका साथ अत्याधुनिक उपकरण सहितको जीआई सेन्टरको सुरुवात गरिएको अस्पतालले जनाएको छ।
सोमबार, कात्तिक १५, २०७८
कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा ३३१४ जनाको मृत्यु
आइतबारसम्म देशभर कोरोनाका कारण ११ हजार ४०७ ज्यान गुमाएका मध्ये ३ हजार ३१४ जना उपत्यका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक १५, २०७८
'बालबालिकालाई छिट्टै खोप दिइन्छ'
खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन्। कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन्।
सोमबार, कात्तिक १५, २०७८
विमानस्थलमा भएका प्रयोगशालालाई १२ सय भन्दा बढी पिसिआर शुल्क नलिन निर्देशन
स्टार हस्पिटल, टिजी मेडिसिन डिप्टिवुटरस प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्राचार गर्दै पिसिआर १२ सय भन्दा शुल्क नलिन निर्देशन दिएको छ।
सोमबार, कात्तिक १५, २०७८
कोभिड मृत्युमाथि विश्लेषण: संक्रमित मृतकमा कस्ता- कस्ता रोग थिए?
कोरोना संक्रमणका कारण मृत्यु भएका अघिकांश दीर्घ रोगका बिरामीहरू छन्। दीर्घ रोगका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूलाई रोग कोरोनाबाट हुने मृत्युबाट बचाउन संक्रमण नै हुन दिन नहुने चिकित्सकहरू बताउँछन्।
सोमबार, कात्तिक १५, २०७८
Previous
665
666
667
668
669
Next
सर्च गर्नुहोस्
×
Search