मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कसले ‘डाक्टर’ लेख्ने भन्ने मेडिकल काउन्सिलको सूचनाप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति
परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.२ र ४.२.१.३ मा समेत चिकित्सकको योग्यता सम्वन्धि थप व्यवस्था रहेको पनि उनले सूचित गरेका छन्।
बिहीबार, कात्तिक ११, २०७८
सहरी विकासमन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना
उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार राती ९ बजे अस्पताल भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बिहीबार, कात्तिक ११, २०७८
कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट
औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ। हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले सोही औषधि नपाउँदा अस्पतालमा जाँच गरी निजी औषधि पसलबाट बिरामीले औषधि किन्ने गरेका छन्।
बिहीबार, कात्तिक ११, २०७८
बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति
बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो।
बिहीबार, कात्तिक ११, २०७८
मानसिक स्वास्थ्यमा सम्बन्धको महत्व
विश्व स्वास्थ्य संगठनले प्रत्येक चारजना व्यक्तिमध्ये एक जनालाई जीवनको कुनै कालखण्डमा मानसिक स्वास्थ्य समस्याको भएको हुन्छ भन्ने कुराको खुलासा गरेको अवस्था छ। यसले मानसिक स्वास्थ्य समस्याको विष्फोटक अवस्थालाई प्रतिविम्वित गर्छ। यस्तो भयावह अवस्थाबाट बाहिर आउन राज्यले सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ।
बिहीबार, कात्तिक ११, २०७८
काठमाडौं प्रशासनको निर्देशन– जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै खाद्यवस्तु नबेच्नू
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल असर हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई निर्देशन दिएको छ।
बुधबार, कात्तिक १०, २०७८
बाल अस्पताल निर्माणका लागि काठमाडौं महानगरबाट ४ करोड आर्थिक सहयोग
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ।
बुधबार, कात्तिक १०, २०७८
मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर तोकिए २१ मतदान केन्द्र (नामसहित)
निर्वाचन समितिले काठमाडौं उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकेको हो। जसमा काठमाडौं उपत्यका बाहिरका १८ वटा जिल्लामा मंसिर ३ र ४ गते निर्वाचनको मिति तयर गरिएको छ।
बुधबार, कात्तिक १०, २०७८
२४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक १०, २०७८
काउन्सिल निर्वाचनः डा विनाको जोड मेडिकल शिक्षाको गुणस्तर बढाउन
मेडिकल कलेज, प्रोफेसर तथा डाक्टरहरुको अध्ययनका लागि आवश्यक पर्ने विषय, मेडिकल कलेज र अस्पतालहरुको क्वालिटीमा मेरो फोकस हुनेछ।
बुधबार, कात्तिक १०, २०७८
‘सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताए।
बुधबार, कात्तिक १०, २०७८
बाजुरामा बिहीबारदेखि भेरोसेलकाे दाेस्राे मात्रा खोप लगाइँदै
कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।
बुधबार, कात्तिक १०, २०७८
ताप्लेजुङमा शून्य कोरोना सङ्क्रमित
सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए। कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका थिए।
बुधबार, कात्तिक १०, २०७८
बाढीपहिराले राजमार्ग अवरुद्ध हुँदा डोटी,अछाम र बाजुरामा औषधि अभाव
यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अवरुद्धसडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
बुधबार, कात्तिक १०, २०७८
चीनबाट आयो थप १० लाख डोज कोभिडविरुद्धको खोप
सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो।
बुधबार, कात्तिक १०, २०७८
फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस
पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ।
बुधबार, कात्तिक १०, २०७८
महामारीको बेलामा किशोरकिशोरीले मानसिक स्वास्थ्यको हेरचाह गर्न ध्यान दिनुपर्ने ५ कुरा
विद्यालय र कलेज कहिले खुल्ने कहिले बन्द हुने हुँदा, सामाजिक कार्यक्रमहरु कम हुँदा र दिनदिनै भेट हुने, गफगाफ गर्ने साथीसँग छुट्दा, उसै त गाह्रो किशोरावस्थाको समयमा झनै अप्ठ्यारो थपिएको हुनसक्छ।
बुधबार, कात्तिक १०, २०७८
लिंगको क्यान्सर हुने कारण, लक्षण र उपचार
श्चिमी मुलुकमा लिंगको क्यान्सर दुर्लभ छ तर एसिया, अफ्रिका र दक्षिण अमेरिकाका केही भागहरूमा क्यान्सर अलि धेरै नै देखिने गरेको छ। अधिकांश लिंगको क्यान्सर रोगीहरु ६० देखि ७० बर्षका हुन्छन्।
बुधबार, कात्तिक १०, २०७८
एमबिबिएस, दसैँ र कोभिड–१९
मैले कोभिड लाग्नुअघि र लागेपछि अहिलेसम्मको कथा सुनाउनुको एउटै उदेश्य हो– कोभिड–१९ अझै सकिएको छैन। खोप लाइसकेपछि पनि सुरक्षाका उपाय अपनाइरहनु पर्छ। तर, सबै जनताले कहिलेसम्म खोप पाइसक्छन् निश्चित छैन।
मंगलबार, कात्तिक ९, २०७८
छात्रवृत्तिमा एमबिबिएस पढेका डाक्टरले २ वर्ष मात्र खटाएको ठाउँमा काम गरे पुग्ने [फैसलाको पूर्णपाठ]
विद्यार्थीहरुले चिकित्सा शिक्षा ऐन अनुसार २ वर्ष मात्र सेवा गर्न पाउनु पर्ने माग राख्दै २०७६ कात्तिक १९ गते मुद्दा हालेका थिए। डा उज्जवल पौडेलसहित २१ जनाले मुद्दा हालेका थिए।
मंगलबार, कात्तिक ९, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा पनि सुरु भयो फार्मेसी सेवा, २४ सै घण्टा खुल्ने
वीर अस्पतालको सर्जिकल भवनमा पनि फार्मेसी सेवा सुरु भएको छ। वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतका अनुसार अस्पतालको सर्जिकल भवनमा मंगलबारदेखि फार्मेसी सेवा सुरु गरिएको हो।
मंगलबार, कात्तिक ९, २०७८
निर्वाचनको प्रचार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्नूः निर्वाचन समिति
नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।
मंगलबार, कात्तिक ९, २०७८
वीर अस्पतालमा पुनः सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा, ५० वर्षीय श्रीमानलाई श्रीमतिले दिइन् मिर्गौला
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ। कोरोना महामारीका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु भएको वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए।
मंगलबार, कात्तिक ९, २०७८
२४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पिअिसार परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, कात्तिक ९, २०७८
महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए।
मंगलबार, कात्तिक ९, २०७८
अब कालीकोटमै क्षयरोगको परीक्षण हुने
शङ्कास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिएकामा अब आधुनिक उपकरणबाट परीक्षण गर्न लागिएको र यसबाट जिल्लावासीलाई ठूलो राहत मिल्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।
मंगलबार, कात्तिक ९, २०७८
बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै
गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो। खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
मंगलबार, कात्तिक ९, २०७८
कोरोना खोपको समान वितरणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह
महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गरेका हुन् ।
मंगलबार, कात्तिक ९, २०७८
लण्डनको वेलिङमा नेपालीको फार्मेसी
कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ। युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौँथो शाखा विस्तार गरेको हो।
मंगलबार, कात्तिक ९, २०७८
Previous
697
698
699
700
701
Next
सर्च गर्नुहोस्
×
Search