मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मोहन वैद्य डिस्चार्ज
दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो।
आइतबार, कात्तिक ७, २०७८
२४ घण्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ८७७ संक्रमित निको भए
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, कात्तिक ७, २०७८
चन्द्रागिरि नगरपालिकामा प्रसूति अस्पताल निर्माण हुने
अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ।
आइतबार, कात्तिक ७, २०७८
आजदेखि देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै (फाेटाेफिचर)
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
आइतबार, कात्तिक ७, २०७८
‘नेपालमा पोलियोको जोखिम कायमै’
हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।
आइतबार, कात्तिक ७, २०७८
रुसमा संक्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु
रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ। यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो।
आइतबार, कात्तिक ७, २०७८
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।
आइतबार, कात्तिक ७, २०७८
दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप
दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ। सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन्।
आइतबार, कात्तिक ७, २०७८
कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने
बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाँडो फैलिने निश्कर्ष निकालेको छ। सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ।
आइतबार, कात्तिक ७, २०७८
स्वास्थ्य सेवा प्रवाहमा जाजरकाेटकाे बारेकोट गाउँपालिका उत्कृष्ट
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर प्रथम भएको हो। त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रोे भएको सो कार्यालयले जनाएको छ।
आइतबार, कात्तिक ७, २०७८
यसरी सम्भव भयो मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण
अहिले मान्छेमा सुँगुरको मिर्गौला राख्न यही गल–सेफ सुँगुरलाई प्रयोग गरिएको हो। वैज्ञानिकहरुले ‘ब्रेन डेड’ भएको मान्छेलाई भेन्टिलेटरमा राखेर उसको बिग्रिएको मिर्गौला हटाएर गल–सेफ सुँगुरको मिर्गौला ल्याएर जोडे।
आइतबार, कात्तिक ७, २०७८
आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदै
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
आइतबार, कात्तिक ७, २०७८
गर्भमा रहेको भ्रुणमा आमाबाट कोरोना भाइरस पास हुने सम्भावना निकै दुर्लभ : अध्ययन
कोरोना संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि कोरोना भाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ।
शनिबार, कात्तिक ६, २०७८
फाइजरको कोरोनाविरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा ९१ प्रतिशत प्रभावकारी
शुक्रबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार ५ देखि ११वर्ष उमेर समूहमा यो खोप निकै प्रभावकारी देखिएको हो।
शनिबार, कात्तिक ६, २०७८
२४ घण्टामा ५१३ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पिअिसार परीक्षण गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, कात्तिक ६, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जिन एक्सपर्ट’ सेवा सुरु
क्षयरोग निदानका लागि प्रभावकारी मानिने जिन एक्सपर्ट सेवा प्रतिष्ठानमा सुरु भएको हो।
शनिबार, कात्तिक ६, २०७८
इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा)को निधन
स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।उनलाई रक्त क्यान्सरको समस्या थियो।
शनिबार, कात्तिक ६, २०७८
भारतमा एकै दिन १६ हजार बढी कोरोना संक्रमित भेटिए
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४ करोड १५ लाख ९ हजार ५६२ पुगेको छ।
शनिबार, कात्तिक ६, २०७८
नेपालको पहाडमा ध्यान गरेको तस्बिर राख्दै परिणितिले भनिन्- दैनिक मेडिटेसन मेरो सेक्रेट
मानसिक रुपमा स्वस्थ रहन दैनिक मेडिटेसन नै आफ्नो राज रहेको उनले नेपालको पहाडमा मेडिटेसन गर्दै गरेको तस्बिर राखेर सार्वजनिक गरेकी हुन्। ‘डेली मेडिटेसन इज माइ सेक्रेट।’
शनिबार, कात्तिक ६, २०७८
बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।
शनिबार, कात्तिक ६, २०७८
नेपाली बजारमा बिक्री भइरहेको भारतीय कम्पनी अल्केमको औषधि न्यून गुणस्तरको
औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेको हो।
शनिबार, कात्तिक ६, २०७८
मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण: अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा काम गर्यो
डा. मोन्ट्गोमरीले आगामी एक दशकमा सुँगुरका अन्य अङ्गहरू मुटु, फोक्सो र कलेजो पनि मानवमा प्रत्यारोपण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
शनिबार, कात्तिक ६, २०७८
औषधीय गुणयुक्त मरौटी सम्झाइदिने –‘रमरम मरौटी’
भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ। कतिपयलाई मरौटी के हो? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौ।
शनिबार, कात्तिक ६, २०७८
छालामा देखिने क्यान्सर कसरी पत्ता लगाउने ?
कोठी जस्ता देखिने दागहरुका आकार प्रकार परिवर्तन हुँदै गएमा, कोठी का वरिपरिका सिमा अनियमित देखिएमा, एउटै कोठीको रंगमा पनि भिन्नता देखिएमा, कोठी बढ्दै गएमा, कोठीबाट रगत बगेमा या चिलाउने पोल्ने दुख्ने भएमा चिकित्सकको परामर्श लिनुपर्छ।
शनिबार, कात्तिक ६, २०७८
मानसिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाको नाममा
तिमीलाई भेटेपछि मैले एकाएक ‘मानसिक वार्ड’ सम्झेँर, तिम्रो अँगालोमा खुब बेरिएँ।
शनिबार, कात्तिक ६, २०७८
आयुर्वेदका ‘भीष्मपितामह’को निधन
डा आचार्यलाई कोरोना संक्रमणपछि निमोनिया देखिएको थियो। निमोनियाले गम्भीर बनाएपछि डा आचार्यको आइसीयूमा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा शुक्रबार निधन भएको हो। उनको शुक्रबार नै दाहसंस्कार गरिएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
उच्च ज्वरोका कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना
‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुएको छ,’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।
शुक्रबार, कात्तिक ५, २०७८
काठमाडौं उपत्यकामा थपिए २२२ संक्रमित
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १७१ जना रहेका छन्। यसैगरी भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन।
शुक्रबार, कात्तिक ५, २०७८
२४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, कात्तिक ५, २०७८
Previous
699
700
701
702
703
Next
सर्च गर्नुहोस्
×
Search