मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २४३ जना रहेका छन्। यसैगरी भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक २, २०७८
२४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १४० जनाको पिअिसार परीक्षण गर्दा ९५७ र एक हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, कात्तिक २, २०७८
चीनले थप २० लाख डोज खोप अनुदान दिने
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
मंगलबार, कात्तिक २, २०७८
किर्ते गरी १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन शाखा अधिकृत बासुदेव गजुरेल सेवाबाट बर्खास्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो।
मंगलबार, कात्तिक २, २०७८
कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
मंगलबार, कात्तिक २, २०७८
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित
यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन्।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन्।
मंगलबार, कात्तिक २, २०७८
भारतम थप १३ हजार ५८ जना सङ्क्रमित
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् यो सङ्ख्या २२७ दिन यताको सव भन्दा कम भएको पनि जनाइएको छ।
मंगलबार, कात्तिक २, २०७८
प्रभावकारी बन्दै स्वास्थ्य बीमा
'अस्पतालमध्ये भाग वा धेरै ठाउँको पायक पर्ने स्थानमा भएकाले पनि यहाँ जिल्लाका अन्य स्वास्थ्य संस्थाको तुलनामा धेरै बिरामी स्वास्थ्य सेवा लिन आउने गर्नुहुन्छ', जिसीले भने, 'यहाँबाट दैनिक ९० बढी बिरामीले स्वास्थ्य सेवा लिनुहुन्छ।'
मंगलबार, कात्तिक २, २०७८
‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने’
यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताए ।
मंगलबार, कात्तिक २, २०७८
माेहन वैद्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री खाँण
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई गृहमन्त्री खाँणले अस्पताल पुगेर भेटेका हुन्। अस्पतालमा वैद्यलाई उनले तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
मंगलबार, कात्तिक २, २०७८
नयाँ महामारी आउन सक्ने शंका गरिएको के हो ‘लङ कोभिड’? कसलाई छ कति खतरा ?
अन्य देशको जनजीवन पनि क्रमशः सामान्यतर्फ जाँदैछ। यो खुसीको कुरा हो। तर, यस्तो बेला कुनै खराब खबर छ भने त्यो पनि कोरोना महामारीसम्बन्धी नै हुनसक्छ।लसायद हामी छिटै एउटा नयाँ प्रकारको महामारीको सामना गर्न गइरहेका छौँ। वैज्ञानिकहरुले यो संभावित महामारीलाई ‘पोष्ट कोभिड-१९ कन्डिसन’, ‘एक्युट कोभिड-१९’ वा ‘लङ कोभिड’ नाम दिइरहेका छन्।
मंगलबार, कात्तिक २, २०७८
डिम्बाशयमा क्यान्सर किन हुन्छ? कुन उमेरका महिला बढी जोखिममा? (भिडियो)
डिम्बाशयको क्यान्सरमा सुरुवाती अवस्थामा लक्षण नदेखिन सक्छ। त्यसैले डिम्बाशयको क्यान्सरलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गर्छौं।
मंगलबार, कात्तिक २, २०७८
असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
सोमबार, कात्तिक १, २०७८
प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए
सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सोमबार, कात्तिक १, २०७८
भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत
मन्त्रालयले सोमबार दिएको समाचारअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८.१२ प्रतिशत रहेको छ। यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक १, २०७८
२४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि
मन्त्रालयका अनुसार कूल नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२३ र एन्टिजेन विधिबाट ६८ संक्रमित पहिचान भएका थिए।
सोमबार, कात्तिक १, २०७८
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिए।
सोमबार, कात्तिक १, २०७८
डीएम एमसीएचको एकीकृत प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन फारम खुला
आयोगले आज (१ कात्तिक) विहान १० बजे देखि १७ कात्तिक अपरान्ह ५ बजेसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ।
सोमबार, कात्तिक १, २०७८
तनहुँमा भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शुन्य
जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
सोमबार, कात्तिक १, २०७८
काभ्रेमा कोरोना सङ्क्रमण शून्य
केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो। गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ।
सोमबार, कात्तिक १, २०७८
सुदूरपश्चिम : सङ्क्रमित शून्य
सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।
सोमबार, कात्तिक १, २०७८
कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्दाका ती क्षण
त्यो समयमा हामीलाई एलिट ग्रुपले कसरी दुख दियो भने, सुरुवातबाट उसले खोप स्वीकारेन। पछि हामी चाँहि कार्यक्रमलाई प्रभाव नै पर्ने गरी दवाव थियो।
सोमबार, कात्तिक १, २०७८
कृष्णनगर नगरपालिकामा फैलिएको झाडावान्ता कारण हालसम्म चार जनाको मृत्यु
संक्रमणका कारण ४५ वर्षिय पुरुषको घरमै, ७ वर्षिय बालक र ५ वर्षिया बालिकाको निजि क्लिनिक र २ वर्षिय बालकको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, असोज ३१, २०७८
२४ घण्टा ३९१ जनामा कोरोना संक्रमण पुष्टि,६ जना संक्रमितको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज ३१, २०७८
दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना
उनलाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ।
आइतबार, असोज ३१, २०७८
भारतम थप १४ हजार १४६ जना सङ्क्रमित
यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।
आइतबार, असोज ३१, २०७८
बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित
कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको छ। यो समेतगरी यहाँ चौथो दिन सम्म पनि ४० हजार भन्दा बढी सङ्क्रमित पाइएका हुन्।
आइतबार, असोज ३१, २०७८
पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै
आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन्। गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउछिन्।
आइतबार, असोज ३१, २०७८
निःशुल्क स्वास्थ्य शिविर
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताए गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताए
आइतबार, असोज ३१, २०७८
छाउगोठ भत्काएर महिलालाई कहाँ पठाउने?
म नुन बोकेर बुवासँगै पाइला मिलाइरहेको थिएँ। बाटोमा हिँड्दाहिँड्दै महिनावारी भएँ। बासबस्ने ठाउँ पुग्दा शरीरभरि रगत भइसकेको थियो। हामी ताप्रिसेरा बजारमा बास बस्यौँ।
आइतबार, असोज ३१, २०७८
Previous
701
702
703
704
705
Next
सर्च गर्नुहोस्
×
Search