मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
धौलागिरि अस्पतालमा तीन करोडमा निर्माणाधीन अक्सिजन प्लान्ट
धौलागिरि अस्पताल परिसर बागलुङमा रु तीन करोडको लागतमा निर्माणाधीन अक्सिजन प्लान्ट। अस्पतालमा अक्सिजन जडान कार्य अन्तिम चरणमा पुगेको छ। तस्बिर : खेमराज गौतम/रासस
मंगलबार, असोज २६, २०७८
काभ्रेमा ‘स्मार्ट लकडाउन’ : चाडपर्वमा भीडभाड नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ।
मंगलबार, असोज २६, २०७८
संस्मरण: मनोचिकित्सक डा प्रदीपमान सिंहसँग
मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटा र नोरी भुजू नर्सको सहायतामा अर्को डाक्टर डा. प्रदीपमान सिंहको नेतृत्वमा मेरो उपचारको थालनी भएको थियो।
मंगलबार, असोज २६, २०७८
बदलिँदो मौसममा हुने रोगबाट जोगिने ११ टिप्स
झरीपछि टन्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ। यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फंगल इन्फेक्सन’, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ। त्यसैले मौसम परिवर्तन हुने बेलामा स्वास्थ्यबारे बढी सचेत हुनुपर्छ।
मंगलबार, असोज २६, २०७८
रेडक्रस र आँखा प्रतिष्ठानबीच प्रदेश नं २ र कर्णाली प्रदेशमा अन्धोपन हटाउने सहमति
नेपाल रेडक्रस सोसाइटी र नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानबीच प्रदेश नं २ र कर्णाली प्रदेशका सर्वसाधारणमा देखिएको अन्धोपनको समस्यालाई समाधान गर्ने सम्झौता भएको छ।
मंगलबार, असोज २६, २०७८
कलेजोका बिरामीहरुले दसैँमा कस्तो खानपान गर्ने?– डा दिलीप शर्मा (भिडियो)
कलेजोका बिरामी र दसैँसँग सम्बन्धित रहेर हामीले कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मंगलबार, असोज २६, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम: दसैँ र बालबालिका
तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
मंगलबार, असोज २६, २०७८
स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौंडा अस्पतालको निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौंडा अस्पतालको निरीक्षण गरेका छन्। उनले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन्।
सोमबार, असोज २५, २०७८
पछिल्लो २४ घण्टामा ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज २५, २०७८
चिकित्सा शिक्षा: डिएम/एमसिएचका लागि १० वटा कलेजको सिट तोकियो (कसलाई कति?)
चिकित्सा शिक्षा आयोगले डिएम र एमसिचएका लागि १० वटा कलेजको सिट तोकेको छ। आयोगले डिएममा १२ र एमसिएचमा ६ गरी १८ वटा विषयका लागि सिट निर्धारण गरेको हो।
सोमबार, असोज २५, २०७८
भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम
यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढी समय पछिको सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।
सोमबार, असोज २५, २०७८
ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु
ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ। धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
सोमबार, असोज २५, २०७८
कोरोना संक्रमण दर दोस्रो लहरको सबैभन्दा कम, कुल परीक्षणको ४ दशमलब ८ प्रतिशत संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण दर कुल परीक्षणदरको ५ प्रतिशत भन्दा कम देखिएको हो।अर्थात् कुल १२ हजार ४०४ जनाको परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज २५, २०७८
'अर्कैथोक'को सर्जन!
मेरो जस्ता हजूरआमाहरु जो अंग्रेजी बुझ्नुहुन्न अझै पनि नेपालको बहुसंख्यामा हुनुहुन्छ। मेरा नव-डाक्टर साथीहरु, आम समुदायले बुझ्ने भाषाको प्रयोग बढाउनेतर्फ लाग्ने कि!
सोमबार, असोज २५, २०७८
बैतडी: दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द
दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो।
सोमबार, असोज २५, २०७८
नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते
नेपाल नर्सिङ काउन्सिलले मंसिर ११ गते नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा लिने भएको छ। परीक्षाका लागि काउन्सिलले अनलाइन फारम खुला गर्ने भएको छ। अनलाइन फारम असोज ३१ गतेबाट खुला हुने काउन्सिलले जनाएको छ।
सोमबार, असोज २५, २०७८
अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै
अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सोमबार, असोज २५, २०७८
बालबालिकाको सहयोगार्थ ब्लिंक नाउसँग रोथोको सहकार्य
ब्लिंक नाउले लामो समयदेखि कोपिला भ्याली स्कूलको भोजन र पोषण कार्यक्रम सहयोग गरिरहेको छ। हाल कोपिला भ्याली स्कूलमा ४०० बालबालिका अध्ययनरत छन्।
सोमबार, असोज २५, २०७८
स्याङ्जा पुतलीबजारका पाँच औषधि पसललाई कारबाही
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।
सोमबार, असोज २५, २०७८
दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने?– डा सुनिल पोख्रेल [भिडियो]
दसैँमा मधुमेह तथा थाइराइडका बिरामीले कस्तो खानपान गर्ने? खानपानमा ध्यान दिन किन जरुरी छ? लगायत विषयमा डा सुनिल पोख्रेलसँग हामीले कुराकानी गरेका छौँ।
सोमबार, असोज २५, २०७८
स्वास्थ्यमन्त्रीलाई ३० सुझाव: स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा पुर्याइदिनुस्
संघियता कार्यान्वयनको सुरुवाती चरणमै रहेको अवस्थामा कोभिड–१९ संक्रमणले थिचिएको स्वास्थ्य प्रणालीलाई अब पहिलेकै अवस्थामा फर्काउनुपर्नेछ। त्यसैले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने प्राथमिकताका काम नवनियुक्त स्वाथ्यमन्त्रीज्यू समक्ष राख्न चाहन्छु।
सोमबार, असोज २५, २०७८
कपिलवस्तुको झाडापखाला नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ।
आइतबार, असोज २४, २०७८
१२ हजार नमूना परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण
गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १२ हजार ४०४ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, असोज २४, २०७८
१२औं तहमा बढुवाका लागि २१ जनाको निवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा १२औं तहको तीन वटा पद रिक्त छ। रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका छन्।
आइतबार, असोज २४, २०७८
'मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गरौं'
विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।
आइतबार, असोज २४, २०७८
लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा इन्द्रजीत, राज्यमन्त्रीमा बिमला
लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रिहरु हेरफेर गर्दै इन्द्रजीत थारुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्रीले पाएकी छन्।
आइतबार, असोज २४, २०७८
भारतमा सक्रिय संक्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा पुनःकमी आएको छ। दैनिक संक्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, असोज २४, २०७८
नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।
आइतबार, असोज २४, २०७८
दसैंमा नर्भिकबाट 'वेलनेस प्याकेज' लिँदा छुट
अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो।
आइतबार, असोज २४, २०७८
डडेलधुरा अस्पतालमा ३० जना डाक्टरसहित ५४ जनाको दरबन्दी खाली [कुन पदमा कति रिक्त?]
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त छ। अस्पतालका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा सबै पद रिक्त छ।
आइतबार, असोज २४, २०७८
Previous
703
704
705
706
707
Next
सर्च गर्नुहोस्
×
Search