काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले मंसिर ११ गते नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा लिने भएको छ। परीक्षाका लागि काउन्सिलले अनलाइन फारम खुला गर्ने भएको छ। अनलाइन फारम असोज ३१ गतेबाट खुला हुने काउन्सिलले जनाएको छ।
हेरौं सूचना

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।