मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Wed, Oct 14, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त
कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।
बिहीबार, भदौ ३, २०७८
सातवटै प्रदेशमा मेडिकल कलेज स्थापनाको काम अगाडि बढाउँदै मन्त्रालय
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् ।
बिहीबार, भदौ ३, २०७८
नेपाललाई १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराइने
बसन्त चौधरी फाउण्डेशन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन हेल्थको पहलमा उनीहरुले करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराउने भएको हो।
बिहीबार, भदौ ३, २०७८
२४ घण्टामा १६ हजार ४३८ नमुना परीक्षण गर्दा ३०७५ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३, २०७८
सङ्खुवासभा अस्पतालमा आइसीयू जडान प्रक्रिया अगाडि बढ्यो
अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो। उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ।
बिहीबार, भदौ ३, २०७८
हेल्थ केयर सप्लायर्सले काम सुरु नगर्दा बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सकेन
गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसेकेको हो।
बिहीबार, भदौ ३, २०७८
कोरोना संक्रमण भई निको भइसकेका व्यक्तिले पनि कोरोना खोप लगाउनुपर्छ?
एकपटक कोरोना लागिसकेका व्यक्तिले प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि अहिलेसम्म एकीन गर्न सकिएको छैन।
बिहीबार, भदौ ३, २०७८
डोटीमा थपिँदै भाइरल ज्वरोका बिरामी
उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।
बिहीबार, भदौ ३, २०७८
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा समस्या, मुम्बईमा उपचार हुँदै
मुम्बईको हिन्दुजा अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ।
बिहीबार, भदौ ३, २०७८
यस्ता छन् कोभिड नियन्त्रण उच्चस्तरिय समितिको ८ बुँदे काम
सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ।
बिहीबार, भदौ ३, २०७८
चीनबाट आइपुग्यो आठ लाख डोज भेरोसेल खोप
चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार (हिजो) राति १२ बजे खोप नेपाल आइपुगको हो। भाेलि थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने बताइएकाे छ।
बिहीबार, भदौ ३, २०७८
स्वास्थ्यकर्मी नहुँदा सर्केगाड गाउँपालिकाकाे स्वास्थ्य एकाइ एक महिनादेखि बन्द
स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।
बिहीबार, भदौ ३, २०७८
भीमदत्तमा एम्बुलेन्स सेवा सञ्चालन
शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ। एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए।
बिहीबार, भदौ ३, २०७८
कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढे
महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार, भदौ ३, २०७८
डा अनुप बास्तोलासँग विशेष वार्ता: कोरोना संक्रमण किन कम भएन? तेस्रो लहरको संकेत हो?
समुदायमा संक्रमण फैलिरहेको अवस्था छ। आम सर्वसाधारणले परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउने भनेर बुझ्न जरुरी छ।
बिहीबार, भदौ ३, २०७८
तेस्रो लहरको जोखिमः यसरी थपिँदै छन् २० वर्ष मुनिका संक्रमित (१५ दिनको तथ्यांक)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्।
बिहीबार, भदौ ३, २०७८
चिकित्सा शिक्षा: नर्सिङ, फार्मेसी र पब्लिक हेल्थको पुनर्योग नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले नर्सिङ, फार्मेसी र पब्लिक हेल्थ विषयको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, भदौ २, २०७८
भारत र अफ्रिकामा कोभिसिल्ड खोप नक्कली भेटियो
भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो।
बुधबार, भदौ २, २०७८
‘डा गोविन्द केसीको मागप्रति स्वास्थ्य मन्त्रालय संवेदनशील’
यसअघिका मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेका सम्झौता कार्यान्वयनका लागि प्रतिवद्ध भएको समेत मन्त्रालयले जनाएको छ।
बुधबार, भदौ २, २०७८
राज्यमन्त्रीको अध्यक्षतामा कोभिड महामारी व्यवस्थापनका लागि ९ सदस्यीय उच्चस्तरीय समिति गठन
सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
बुधबार, भदौ २, २०७८
‘कोल्डचेन’ विस्तार गर्न युनिसेफले सहयोग गर्ने
यसैबिच, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज युनिसेफका पदाधिकारीसँग कोल्ड चेनको विकास र विस्तारबारे छलफल गरेका छन्।
बुधबार, भदौ २, २०७८
काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनामा कोरोना पुष्टि भएको छ।
बुधबार, भदौ २, २०७८
१६ हजार ८३८ नमुना परीक्षण गर्दा ३४०३ जनामा संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २, २०७८
एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइँदै
जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो।
बुधबार, भदौ २, २०७८
धौलागिरि अस्पतालमा ९१ जटिल शल्यक्रिया भएपछि केक काटेर उत्सव
धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन्। यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए। यसअघिको तथ्याङ्क हेर्दा प्रसूतिका ३३ र अन्य जटिल खालका शल्यक्रिया तीन मात्रै एक महिनामा भएको तथ्याङ्क छ।
बुधबार, भदौ २, २०७८
भारतमा २४ घण्टामा ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये ४४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
बुधबार, भदौ २, २०७८
अस्पतालभित्र प्रवेश गरी डाक्टर नर्समाथि अभद्र व्यवहार गर्ने पक्राउ
मोरङस्थित कोशी अस्पतालमा सोमबार साँझ प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई पक्राउ गरिएको हो।
बुधबार, भदौ २, २०७८
पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध
विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो।
बुधबार, भदौ २, २०७८
काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित
उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित काेभिड सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ।
बुधबार, भदौ २, २०७८
बाजुरामा भाइरल ज्वरोका बिरामी बढे
गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ।
बुधबार, भदौ २, २०७८
Previous
732
733
734
735
736
Next
सर्च गर्नुहोस्
×
Search