मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने
विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्।
बिहीबार, साउन २१, २०७८
पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी संक्रमित
आज संक्रमण पुष्टि भएका मध्ये २१ देखि ३० वर्ष उमेर समुहका व्यक्ति सबैभन्दा बढी ७४५ जना संक्रमित भएका छन्।
बिहीबार, साउन २१, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन २१, २०७८
पाँच महिनामा १ लाख ९३ हजार नयाँ संक्रमित थपिने प्रक्षेपण
प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ।
बिहीबार, साउन २१, २०७८
भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित
सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
बिहीबार, साउन २१, २०७८
डडेल्धुरा अस्पतालमा २४ घण्टामा दुई सय सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट
दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको अभाव झेलेको अस्पतालले अब दैनिक दुई सय सिलिन्डर भर्न सकिने प्लान्ट जडान गरिहेको हो।
बिहीबार, साउन २१, २०७८
छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित
कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ।
बिहीबार, साउन २१, २०७८
दामियन फाउण्डेशनद्वारा शुक्रराज अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग
दामियन फाउण्डेशनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
बिहीबार, साउन २१, २०७८
प्रसूति सेवामा अब्बल पाँचथर अस्पताल, छिमेकी जिल्लावासीसमेत लिन्छन् सेवा
पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ। विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ।
बिहीबार, साउन २१, २०७८
बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ।
बिहीबार, साउन २१, २०७८
मकवानपुर: वागमती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन
मकवानपुरको वागमती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ। सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ।
बिहीबार, साउन २१, २०७८
यूएईमा ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि चिनियाँ खोप लगाइने
मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो।
बिहीबार, साउन २१, २०७८
किन घट्दैछन् नवजात शिशुलाई दुध खुवाउने आमा?
माको दुध बच्चाका लागि अमृत समान हुन्छ। शिशुका लागि यो सम्पूर्ण पोषण हो, जसमा वृद्धि, विकासका लागि चाहिने पोषक तत्व र रोगसँग लड्ने प्रतिरोधात्मक तत्व आवश्यक मात्रामा हुन्छ। खासगरी बाक्लो, पहेँलो बिगौती दुधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ, जसले शिशुलाई संक्रामक रोगबाट बचाउँछ।
बिहीबार, साउन २१, २०७८
अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी
ही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन्। अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन्।
बिहीबार, साउन २१, २०७८
क्यूआर कोड सहितको विद्युतीय काेराेना खोप प्रमाणपत्र कसरी लिने?
त्यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोष्ट रजिष्ट्रेशन गर्न सकिन्छ।
बिहीबार, साउन २१, २०७८
बझाङमा चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन्।
बिहीबार, साउन २१, २०७८
साउन २३ र २४ गते जापानबाट एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्ने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिएका छन्।
बुधबार, साउन २०, २०७८
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको हो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएको बताएका हुन्। पछिल्लो समय बढ्दै गएको संक्रमण दर र अस्पतालमा भर्ना हुने संक्रमितको चापले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको संकेत गरेको उनको भनाइ छ।
बुधबार, साउन २०, २०७८
विश्वमा झन् बढ्यो कोरोना : कतै तेस्रो, कतै चौथो लहरको त्रास
अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ। अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो अपेक्षा गरिएकाे भएपनि अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन्। केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्।
बुधबार, साउन २०, २०७८
काठमाडौंको थापाथलीमा लाइफ एक्टिभ फिजियोथेरापी सेन्टर सञ्चालनमा
काठमाडौंको थापाथलीमा लाइफ एक्टिभ फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ। फिजियोथेरासी सम्बन्धी सबै किसिमको सेवा गुणस्तरीय सेवा उपलब्ध गराउने भन्दै यो सेन्टर साउन १ गतेदेखि सञ्चालनमा आएको हो।
बुधबार, साउन २०, २०७८
देशभर कोरोना संक्रमण दर औषतभन्दा बढी, यस्तो छ २० दिनको संक्रमण दर
उनले संक्रमण बढ्दै गएमा स्वास्थ्यका पूर्वाधारले धान्न गाह्रो हुने र अस्पतालका शय्या व्यवस्थापन गर्न पनि समस्या हुनसक्ने बताए।
बुधबार, साउन २०, २०७८
काठमाडौं उपत्यकामा एक हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि
स्वाथ्स्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०८ जना, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, साउन २०, २०७८
फेरि बढ्यो कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन २०, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
बुधबार, साउन २०, २०७८
भारतमा थप ४२ हजार ६२५ कोरोना सङ्क्रमित
कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
बुधबार, साउन २०, २०७८
झापा र मोरङमा तीन हजार शरणार्थीले लगाए कोरोनाविरुद्धको खोप
उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो।
बुधबार, साउन २०, २०७८
डोटीमा भाइरल ज्वरोको बिरामी बढे
जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०,७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए।
बुधबार, साउन २०, २०७८
बेलायतमा कोरोनाबाट हुने मृत्यु फेरि बढ्यो
यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।
बुधबार, साउन २०, २०७८
कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार, साउन २०, २०७८
५० शय्याको अस्पताल सञ्चालन गर्दै सूर्यविनायक नगरपालिका
सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो।
बुधबार, साउन २०, २०७८
Previous
742
743
744
745
746
Next
सर्च गर्नुहोस्
×
Search