मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको छ।
सोमबार, साउन ४, २०७८
सरकारको प्राथमिकता सबैलाई कोभिड खोप : प्रधानमन्त्री देउवा
उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन्।
सोमबार, साउन ४, २०७८
जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको निरीक्षण (फोटो फिचर)
मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।
सोमबार, साउन ४, २०७८
प्रधानमन्त्री देउवाले कोभिड खोप केन्द्रको निरीक्षण गर्ने
आजदेखि काठमाडौंमा एक डाेज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट जोन्सनको खोप लगाइदै छ।
सोमबार, साउन ४, २०७८
बंगलादेशले सिनोफार्म कम्पनीद्वारा उत्पादित कोभिडविरूद्धको खोप लगाउने
बंगलादेशलगायत एशियाली मुलुकहरूमा भारतबाट खोप आपूर्ति हुन नसकेपछि ती मुलुकहरूले खोप अभियानका लागि बनाएको योजना नै प्रभावित भएको थियो।
सोमबार, साउन ४, २०७८
मेहन्दीको रंगः जति गाढा, स्वास्थ्यका लागि उति हानिकारक
नेपालमा हातमा लगाउने मेहन्दीमा कति मात्रामा केमिकल प्रयोग गरिएको छ? भनेर परीक्षण गर्ने वा मेहन्दीको गुणस्तर हेर्ने कुनै निकाय छैन। कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा कर्ण बताउँछन्।
सोमबार, साउन ४, २०७८
आजदेखि काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह
अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ।
सोमबार, साउन ४, २०७८
'मङ्की बी' भाइरसका कारण चीनमा एक चिकित्सकको मृत्यु, के हुन् लक्षण?
मानिसमा यो भाइरस आमरुपमा लङ्गुरु बाँदरले टोक्दा वा चिथोर्दा प्रवेश गर्न सक्छ। भाइरस संक्रमित बाँदरको मल, मूत्रबाट पनि फैलन सक्ने सम्भावना हुन्छ।
सोमबार, साउन ४, २०७८
क्यान्सरका औषधि नेपालमै उत्पादन शुरु
नेपालमा पनि क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्रभाइभेट कम्पनीले नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन शुरु गरेको हो।
आइतबार, साउन ३, २०७८
मेची अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरलाई बिरामीका आफन्तले हाने थप्पड
झापाको मेची अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ। अस्पतालमा कार्यरत डा मनोज कुमार साहका अनुसार अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरीमाथि हातपात भएको हो।
आइतबार, साउन ३, २०७८
प्रधानमन्त्रीलाई संक्रमित स्वास्थ्यकर्मीको पत्र: बाँचेछु भने काममा फर्किन्छु, जोखिमभत्ता लिन धर्ना नबसाउनुहोस्
प्रधानमन्त्रीज्यू! मैले र मेरो परिवारले ब्यहोर्ने क्षति अत्यन्त भयावह र कारुणिक पनि हुन सक्छ। यस्तो विषम अवस्था म र मजस्ता धेरै कर्मचारीले भागेका छौं। यस्तो अवस्था झेलेर स्वास्थ्य सेवा प्रदान गर्दा पनि हामीलाई घोषित जोखिम भत्ता दिइएन।
आइतबार, साउन ३, २०७८
जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
आइतबार, साउन ३, २०७८
पछिल्लो २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन ३, २०७८
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश संसदमा पेश
अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ।
आइतबार, साउन ३, २०७८
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश संसदमा पेश
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी बनाइएको अध्यादेश संसदमा पेश गरेको छ।
आइतबार, साउन ३, २०७८
भरतपुर अस्पतालमा बढ्न थाले सर्पदंशका बिरामी
गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो।
आइतबार, साउन ३, २०७८
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ।
आइतबार, साउन ३, २०७८
धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने
स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ।
आइतबार, साउन ३, २०७८
भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित
पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५१८ जनाको मृत्यु भएको पनि मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, साउन ३, २०७८
भारतले नेपाललाई दियो १५० थान आईसीयू बेड
भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।
आइतबार, साउन ३, २०७८
प्रधानमन्त्रीले भोलि खोप केन्द्रको अनुगमन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि १० बजेदेखि खाेप केन्द्रको अनुगमन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले अपांग अस्पताल जाेरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ३, २०७८
पाँचथरमा घटेन कोरोना सङ्क्रमण
लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ-नयाँ क्षेत्रमा पुगिरहेको छ।
आइतबार, साउन ३, २०७८
कोभिड खोप खरिद चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।
आइतबार, साउन ३, २०७८
भरतपुर क्यान्सर अस्पतालमा इएचएस सेवा पुनः शुरु
उनका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा इएचएस सेवा दिइएको थियो। हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उनले जानकारी दिए।
आइतबार, साउन ३, २०७८
उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप
जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए।
आइतबार, साउन ३, २०७८
बाँकेमा आजदेखि भेरोसेल खोप शुरु
बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।
आइतबार, साउन ३, २०७८
हंगेरीले अगस्टदेखि कोरोनाविरुद्ध तेस्रो खोप लगाउन आह्वान गर्ने
प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो।
आइतबार, साउन ३, २०७८
मलेसियामा दैनिक काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्यामा वृद्धि
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।
आइतबार, साउन ३, २०७८
समाज डेण्टल अस्पतालको सेवा भक्तपुरमा पनि विस्तार
समाज डेण्टल अस्पतालका प्रमुख शंकु घिमिरले भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभरी सबै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी दिए।
शनिबार, साउन २, २०७८
गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न नेसोगको माग
सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।
शनिबार, साउन २, २०७८
Previous
753
754
755
756
757
Next
सर्च गर्नुहोस्
×
Search