मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतमा थप ४१ हजार व्यक्ति सङ्क्रमित
घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ।
आइतबार, असार २७, २०७८
बिपी प्रतिष्ठानमा २७ दिनदेखि आन्दोलन, सरकार किन मौन? (मागसहित)
'प्रतिष्ठानको समस्या समाधान गर्न कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलपति रहेका स्वास्थ्य मन्त्रीले चासो नदिँदा समस्या भएको हो। प्राज्ञिक संस्थामा आन्दोलन भइरहँदा पनि प्रतिष्ठानका कुलपति र सहकुलपति चुप लागेर टुलुटुलु हेर्नु त गलत हो नि।'
आइतबार, असार २७, २०७८
जुम्लाका बर्थिङ सेन्टरमा टर्चको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता
गाउँगाउँमा सुरक्षित सुत्केरीका लागि बर्थिङ सेन्टर खोलिएका छन्। तर आधारभूत सेवा दिनको लागि चाहिने उपकरण र पूर्वाधार छैनन्। बर्थिङ अव्यवस्थित हुँदा सुत्केरी हुन स्वास्थ्य संस्थामा महिलाहरु आउन समेत मान्दैनन्।
आइतबार, असार २७, २०७८
स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका अभियन्ताहरु पक्राउ
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ परेका छन्।
आइतबार, असार २७, २०७८
बालबालिकाका आँखा कसरी जोगाउने? यी हुन् उपयुक्त उपायहरू
आजभोलि साना साना बालबालिका रोए वा खाना खान मानेनन् भने मोबाइल/ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ। यो खराब बानी बालबालिकाहरूले सानै उमेरबाट नै आफ्ना अभिभावकमार्फत् सिकिरहेका हुन्छन्।
आइतबार, असार २७, २०७८
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन
आइतबार (आज) बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन्।
आइतबार, असार २७, २०७८
दुई लाख ७७ हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा खोप
उनका अनुसार पहिलो दिन असार २२ गते एक लाख ३ हजार ६९४, असार २३ गते ८५ हजार ५१३, असार २४ गते ३४ हजार ८६२ हजार, असार २५ गते ३७ हजार ४२९ र २६ गते १४ हजार १८८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।
आइतबार, असार २७, २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोप सोमबार नेपाल आइपुग्ने
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ।
आइतबार, असार २७, २०७८
गत २४ घण्टामा विश्वभर चार लाख १९ हजार व्यक्ति कोरोना संक्रमित
यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ।
आइतबार, असार २७, २०७८
गत २४ घण्टामा १४३२ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २६, २०७८
पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २६, २०७८
यस्ता छन् मुटु बचाउने सात तरिका
निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ। निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ।
शनिबार, असार २६, २०७८
किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा?
२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्।
शनिबार, असार २६, २०७८
दाह्री काट्दा के नगर्ने?
– गालामा साबुन दलेर कपाल काट्ने गर्नाले दाह्री राम्रोसँग नकाटिने, छाला क्रमशः बिग्रिदै जाने गर्छ। त्यही भएकाले सेभिङ क्रिम नै लगाउनुपर्छ।
शनिबार, असार २६, २०७८
जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स!
युवतीहरु आफ्ना समस्या निर्धक्क भन्दै जान्छन्, ‘प्राइभेट पार्ट’मा चिलायो। दाग देखियो। ब्वाइफ्रेन्डसँग सेक्स भा’थ्यो। पिल्स त खाएँ तर शंका लाइरा’छ।
शनिबार, असार २६, २०७८
बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने?
शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ।
शनिबार, असार २६, २०७८
प्युठानमा बाल विवाहको दर अझै घट्न सकेन
दर्ता भएकामध्ये सबैभन्दा बढी २६५ वटा मात्र बाल विवाह रहेको पाइएको छ। त्यसमा पनि प्युठान नगरपालिकामा मात्र ५१ बाल विवाहको घटना दर्ता भएको छ।
शनिबार, असार २६, २०७८
इलाम : कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई ५० हजार
कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
शनिबार, असार २६, २०७८
प्रधानमन्त्री ओलीलाई गगन थापाको प्रश्न- झलनाथको उपचार खर्च बेहोर्ने निर्णय कुन कानुनको आधारमा गरियो?
नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गरिएको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
शनिबार, असार २६, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीको मुद्दाका साक्षी डा अधिकारी बिएण्डसीको अनुगमन टोलीबाट बाहिरिए
झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर अनुगमन टोलीका सदस्य डा भोजराज अधिकारी टोलीबाट अलग भएका छन्।
शनिबार, असार २६, २०७८
भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता
अस्ट्रोजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ।
शनिबार, असार २६, २०७८
‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम
“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन्।
शनिबार, असार २६, २०७८
महिनावारी हुँदा यी चार कुरामा ख्याल गरौं
महिनावारी हुँदाको क्षण कुनै पनि महिलाका लागि प्रीतिकर हुँदैन। किनकी, यतिबेला पेट दुख्न सक्छ भने महिलालाई सरसफाइमा अतिरिक्त ध्यान दिनुपर्ने बाध्यता हुन्छ। महिनावारी भएको बेला यी काम गर्नुपर्छः
शनिबार, असार २६, २०७८
यसरी बनाउनुहोस् स्वास्थ्यवर्द्धक रैथाने खाना कथुरे र लोकल कुखुराको झोल
नेपालको मैलिक र रैथाने खाना कथुरे तथा लोकल कुखुराको झोल प्रायः सबै भेगमा लोकप्रिय छ। पहाडी भेगमा परापूर्वकालदेखि खाइने कथुरे र लोकल कुखुराको भालेको झोल अहिले राजमार्गका होटल र रिसोर्टमा निकै महङ्गो मूल्यमा बिक्री गरिन्छ।
शनिबार, असार २६, २०७८
यस कारण बसेन स्वास्थ्य सचिव सिफारिस समितिको बैठक
अहिले स्वास्थ्य मन्त्रालयको १२औं तहका प्रमुख विशेषज्ञका रुपमा डाक्टर रोशन पोखरेल, डाक्टर दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ छन्।
शुक्रबार, असार २५, २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज कोभिड खोप नेपालमा कहिले आइपुग्छ?
यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी देखिएको संगठनकाे दाबी छ।
शुक्रबार, असार २५, २०७८
तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?
पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो।
शुक्रबार, असार २५, २०७८
खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता
खेलाडीको प्रभावकारी औषधि उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा शुक्रबार सम्झौता भएको हो।
शुक्रबार, असार २५, २०७८
त्रिशुली अस्पतालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट देखियो
अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको हो।
शुक्रबार, असार २५, २०७८
सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौतारिँदै
जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन्।
शुक्रबार, असार २५, २०७८
Previous
758
759
760
761
762
Next
सर्च गर्नुहोस्
×
Search