मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग नेशनल मेडिकल कलेजले माग्यो ८ लाख अतिरिक्त शुल्क, परीक्षा फारम भर्न रोक
कलेजले अतिरिक्त शुल्क मागेको भन्दै ४ जनाले नै संयुक्त रुपमा चिकित्सा शिक्षा आयोग र आइओएममा निवेदन समेत दिएका छन्।
सोमबार, असार १४, २०७८
हेटौँडामा निःशुल्क डाइलाइसिस सेवा सुरु
नगरप्रमुख महतले अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गाैला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पुर्याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको जानकारी दिए।
सोमबार, असार १४, २०७८
सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन्। प्रमुख कन्सल्टेण्ट डा बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन्।
सोमबार, असार १४, २०७८
काठमाडौं महानगरपालिकामा घट्दै काेराेना सङ्क्रमण दर
हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएका छन्। हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय सङ्क्रमित छन्। कोरोना सङ्क्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन्।
सोमबार, असार १४, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमित निको भए, निको हुने दर ९२ दशमलब ६ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ।
सोमबार, असार १४, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो।
सोमबार, असार १४, २०७८
उपत्यकामा सातै दिन पसल खाेल्न पाइने, निश्चित समय भने ताेकियाे
एक साताको लागि थपिएको निषेधाज्ञामा पनि अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो।
सोमबार, असार १४, २०७८
कोभिड खोप लगाएर विदेशबाट आउनेहरू सिधै घर जान पाउने, अरुका लागि यस्ता छन् ११ शर्त
सरकारले कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान दिने भएको छ।
सोमबार, असार १४, २०७८
भोलिबाट उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने (निर्णयसहित)
काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार भोलिबाट एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
सोमबार, असार १४, २०७८
प्रहरी अस्पतालद्वारा हेलम्बु र मेलम्चीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
बिहीबार हेलम्बु गाउँपालिका-४ चिलाउनेघारीमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा १ सय ७९ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो।
सोमबार, असार १४, २०७८
रेमडिसिभिर औषधिको स्वदेशमै उत्पादन सुरु,नेशनल हेल्थ केयरले पायो बजार अनुमति
नेशनल हेल्थ केयरद्धारा उत्पादित रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकेको छ।
सोमबार, असार १४, २०७८
बिपी प्रतिष्ठान धरानमा रिले अनसन सुरु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।
सोमबार, असार १४, २०७८
निषेधाज्ञाबारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै
जोरविजोर प्रणाली अपनाई ठूला सवारीसाधन चलाउन दिने विषयमा आइतबारको बैठकमा छलफल भएको बताउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले आज (सामेबार) बस्ने संयुक्त बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए।
सोमबार, असार १४, २०७८
काठमाडौं उपत्यकामा ८ हजार ५०८ सक्रिय संक्रमित, हालसम्म २ हजार ७६९ संक्रमितको मृत्यु
तीमध्ये काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना व्यक्ति संक्रमित भएका छन्।
सोमबार, असार १४, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ९ सय ८१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९६ हजार नाघेको छ।
सोमबार, असार १४, २०७८
दोलखामा कोभिड अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट: 'मारिदिन्छौं भनेर धम्की दिए'
शनिबार राति मदिरा सेवन गरेर अस्पतालमा प्रवेश गरी उनीहरुले डा कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि कुटपिट गरेका थिए। घटनापछि तिमल्सिना, पोखरेल र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आइतबार, असार १३, २०७८
यसकारण भइरहेको छ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन
असार १ गतेदेखि हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म प्रतिष्ठानको पदाधिकारीको कक्ष बाहिर धर्ना दिँदै आएका छन्। आइतबार पनि त्यही कार्यक्रम अन्तर्गत उनीहरु पदाधिकारी कार्यालय अगाडि धर्नामा बसेका हुन्।
आइतबार, असार १३, २०७८
बिपी क्यान्सर अस्पताललाई ‘बाइपास’ गर्दै भक्तपुरलाई अध्ययन संस्थान बनाउने जिम्मेवारी किन?
अस्पतालका कर्मचारीहरुको विरोधका बीच सरकारले हालै मात्र भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान बनाउनका लागि सरकारले एक्सन प्लान समेत बनाएको छ।
आइतबार, असार १३, २०७८
उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने, सार्वजनिक यातायातमा 'वैज्ञानिक प्रणाली' लागू गरिने
काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने भएको छ। निषेधाज्ञा थप्ने विषयमा भने सोमबार बस्ने ३ जिल्लाका सीडीओहरुको बैठकले निर्णय गर्ने छ।
आइतबार, असार १३, २०७८
कोरोना नियन्त्रणलाई प्राथमिकता राखेर अघि बढीरहेका छौं: मन्त्री खड्का
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमण नियन्त्रणलाई प्राथमिकता राखेर प्रदेश सरकार अघि बढीरहेको बताएका छन्।
आइतबार, असार १३, २०७८
उपत्यकामा जोरबिजोर लगाएर सार्वजनिक यातायात खोल्नेबारे छलफल
काठमाडौं उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले स्वास्थ्य कार्यालयहरुको रायअनुसार सार्वजनिक यातायात सञ्चालनको विषयमा निर्णय गर्न सिफारिस गरेको छ।
आइतबार, असार १३, २०७८
बिपी प्रतिष्ठानमा आन्दोलन जारी, पदाधिकारीको गाडीको चाबी आन्दोलनकारीले लिए
उनहरुले प्रतिष्ठान डुबाउनेलाई संस्थाको गाडी चड्ने अधिकार नभएको भन्दै प्रतिष्ठान सुधार गर्ने योजना सहित शुद्धिकरणको मुद्दामा सम्बोधन गरेमा मात्र चाबी फिर्ता गरिने समेत बताएका छन्।
आइतबार, असार १३, २०७८
काठमाडौं उपत्यकामा थपिए ४२४ कोरोना संक्रमित
स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
आइतबार, असार १३, २०७८
थप ३००७ जना कोरोना संक्रमित निको भए
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, असार १३, २०७८
थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी-पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।
आइतबार, असार १३, २०७८
डोटी अस्पताल: कोरोनाका कारण बन्द ओपिडी सेवा सञ्चालनमा
दोस्रो चरणको कोरोना भाइरसका कारण तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुन : सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
आइतबार, असार १३, २०७८
कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटिपट, तीन जना पक्राउ
दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ।
आइतबार, असार १३, २०७८
आँपिपल अस्पताललाई विस्थापित होइन स्थापित गरौं
यो अस्पतालको स्थापनादेखिको अहिलेसम्मका घटनाक्रमले नेपालमा अस्पताल लगायत अन्य संस्थाहरु कसरी बदलिए भन्ने नमुना देखाउँछ। यो दुखत यथार्थलाई चिर्ने कि 'हामी यस्तै त हो नि ब्रो' भनिरहने?
आइतबार, असार १३, २०७८
इटालीद्वारा नेपाललाई २० भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग
नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत् इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। ती उपकरण तथा सामग्री नेपाल आइपुगिसकेका छन्।
आइतबार, असार १३, २०७८
देशभर यी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने (कार्यविधि सहित)
सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।
आइतबार, असार १३, २०७८
Previous
766
767
768
769
770
Next
सर्च गर्नुहोस्
×
Search