मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
उदयपुरमा घट्दै कोरोना सङक्रमण
कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ। रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ।
शनिबार, जेठ २९, २०७८
कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने
समुदायस्तरमा नै कोरोना महामारी फैलिएको हुनसक्ने भएकाले कोरोना परीक्षणको दायरा बढाउन लागेका हौँ', उनले भने,‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ।'
शनिबार, जेठ २९, २०७८
अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी
अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ। हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ।
शनिबार, जेठ २९, २०७८
बिएन्डसीलाई कानुनी प्रक्रिया पुरा गरी सम्बन्धन दिने निर्णय
बैठकमा प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई सम्बन्धनका लागि बिएन्डसीले बुझाएका सबै कागजपत्रहरु एक साताभित्र आफूकहाँ बुझाउन पनि निर्देशन दिएका छन्।
शुक्रबार, जेठ २८, २०७८
'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि'मा किन विरोध?
चिकित्सक तथा स्वास्थ्यकर्मीले एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रममा विरोध नगरे पनि कार्यविधिमा भएको व्यवस्थामा आपत्ति जनाएको उनले बताए।
शुक्रबार, जेठ २८, २०७८
कसले किन्दै छ नेपाल मेडिकल कलेज? कर्मचारी युनियन भन्छ- खरिद-बिक्रीमा कर्मचारीको हक नखोसियोस्
मेडिकल कलेज खरिदका लागि हालसम्म नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारी र गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले चासो दिएका छन्।
शुक्रबार, जेठ २८, २०७८
फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा
कोभिड-१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो।
शुक्रबार, जेठ २८, २०७८
विश्वभर ६ महिनामा १८ लाखभन्दा बढी मानिसको कोराेना संक्रमणबाट मृत्यु
मेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ।
शुक्रबार, जेठ २८, २०७८
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० कोरोना संक्रमित थपिए
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार १४० जनामा संक्रमण पुष्टि भएकाे हाे।
शुक्रबार, जेठ २८, २०७८
१५५५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १९६ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा ५८ आइसीयू र १४ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ६८७ आइसीयू र २४१ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, जेठ २८, २०७८
पछिल्लो २४ घण्टामा ५२२५ संक्रमित निको भए
नेपालमा संक्रमित निको हुनेदर ८६ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमित निको भइसकेका छन्।
शुक्रबार, जेठ २८, २०७८
थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्।
शुक्रबार, जेठ २८, २०७८
औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन औषधि व्यवसायी संघको माग
संघले एक विज्ञप्ति जारी गर्दै सरकारले यथाशक्य छिटो औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन माग गरेको हो।
शुक्रबार, जेठ २८, २०७८
६२२ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले विभिन्न तहका ६२२ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ। लकडाउनको समयमा पनि विभागले कर्मचारीलाई हौसला प्रदान गर्न आवश्यक कागजपत्र पुरा भएका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको हो।
शुक्रबार, जेठ २८, २०७८
काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?
काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।
शुक्रबार, जेठ २८, २०७८
शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना
श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको हो।
शुक्रबार, जेठ २८, २०७८
कोभिडपछि बन्द रहेको नर्भिक अस्पतालको ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने
कोभिड–१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो।
शुक्रबार, जेठ २८, २०७८
पशुपंक्षीबाट मानसिमा सर्ने यी १० वटा रोगलाई प्राथमिकिकरण गरियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार बिहीबार स्वास्थ्य विभागको निर्यपछि भएको प्रथम जुनोटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्रथमिकिकरण गरेको हो।
शुक्रबार, जेठ २८, २०७८
बिएन्डसीलाई सम्बन्धन दिन लागिएको भन्दै विरोधमा उत्रिएका खगेन्द्र संग्रौलालगायत पक्राउ
चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएको बृहत् नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार, जेठ २८, २०७८
दक्षिण कोरियामा संकलित रकमबाट काभ्रेमा स्वास्थ्य सामग्री सहयोग
काभ्रे सम्पर्क समितिको पहलमा दक्षिण कोरियामा संकलित रकमबाट काभ्रेमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ४ लाख २५ हजार रुपैयाँ बराबरको सामग्री जिल्ला प्रशासन कार्यालय र संकट व्यवस्थापन जिल्ला समितिलाई हस्तान्तरण गरिएको हो।
शुक्रबार, जेठ २८, २०७८
ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला
चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले असपतालमा नवनियुक्त मेडिकल स्टाफका लागि बेसिक कार्डियाक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सञ्चालन गरेको छ।
शुक्रबार, जेठ २८, २०७८
आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ
प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।
शुक्रबार, जेठ २८, २०७८
चिकित्सा शिक्षा ऐन विपरीत कसैलाई सम्बन्धन नदेऊ : विवेकशील साझा
मेडिकल शिक्षाका विकृति अन्त्य गर्न ल्याइएको चिकित्सा शिक्षा ऐन विपरीत एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले बताएको छ।
शुक्रबार, जेठ २८, २०७८
बिएन्डसीलाई नियमविपरित सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह थाल्ने डा केसीको चेतावनी
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गरिए सत्याग्रह थाल्ने चेतावनी दिएका छन्।
शुक्रबार, जेठ २८, २०७८
बागमती प्रदेशको नीति तथा कार्यक्रम: कोभिडको कारण अभिभावक गुमाएकालाई भत्ता दिने
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत कोभिडका कारण बुबाआमाको मृत्यु भएका परिवारका बालबालिकालाई शैक्षिक र सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ।
शुक्रबार, जेठ २८, २०७८
एक डाक्टरको डायरी
प्रोत्साहन संकटले दिनेरहेछ जति सामान्यले दिन सक्दैन। डरले दिनेरहेछ जति मायाले दिन सक्दैन। यो डरलाग्दो संकटको समयमा म उभिएको छु। अडिग छु। अझै अडिग हुनेनै छु। मेरो अस्पताल र मेरो मन सगरमाथा झैँ उच्च छ।
शुक्रबार, जेठ २८, २०७८
औषधि लिमिटेडका महाप्रबन्धकलाई प्रश्न: ‘सिटामोल’को अभाव हुन नदिन के गर्दै हुनुहुन्छ? [अन्तर्वार्ता]
सर्वप्रथम त म सबैलाई आग्रह गर्छु, अनावश्यक रुपमा औषधि किनेर नराख्नुहोस्। औषधि हो खानेकुरा होइन। चिकित्सकको परामर्श अनुसार आवश्यक भए मात्र किन्नुहोस्।
शुक्रबार, जेठ २८, २०७८
यी १० अस्पतालमा लागू हुँदै ‘एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम
एकै पटक सबै अस्पतालमा कार्यक्रम सुरु गर्न समस्या हुने देखिएपछि मन्त्रालयले पहिलो चरणमा देशका विभिन्न स्थानमा रहेका १० वटा अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बिहीबार, जेठ २७, २०७८
स्वास्थ्य प्रवक्तालाई प्रश्न: कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई जोगाउन कस्तो छ तयारी? [भिडियो]
उनका अनुसार अस्पतालहरुमा आइसीयू, एचडीयू तथा भेन्टिलेटर थप गर्दा वा कोरोना महामारीका लागि अस्पतालको अन्य भौतिक पूर्वाधारको विकास गर्दा बालबालिकामैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
बिहीबार, जेठ २७, २०७८
अध्यादेशमार्फत् वीर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास: कोइराला
‘सरकारले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्वामित्वमा रहेको वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर दलको कब्जामा राख्ने प्रयास गरेको छ,’ उनले लेखेका छन्।
बिहीबार, जेठ २७, २०७८
Previous
777
778
779
780
781
Next
सर्च गर्नुहोस्
×
Search