मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालमा सिटामोलसहित यी २२ प्रकारका औषधिको अभाव
बजारमा अहिले सिटामोल (प्यारासिटामोल)सहित २२ प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले जानकारी दिएका छन्।
मंगलबार, जेठ ४, २०७८
प्रसूति गृहका चिकित्सकको खुसीः संक्रमितलाई निको बनाएर घर पठाउँदा २४ घण्टा खटिएकोमा दुःख लाग्दैन
अस्पतालकी निर्देशक डा संगीता मिश्राले कोरोना संक्रमित कुनै पनि महिलाहरु अस्पतालमा आएपछि उपचार नपाएर फर्किनुपर्ने अवस्था नरहेको जानकारी दिइन्।
मंगलबार, जेठ ४, २०७८
जुम्ला: कोभिड सचेतना फैलाउन पेट्रोलिङमा नेपाली सेना
कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको बेला जिल्ला सुरक्षा समितिले गरेको निषेधाज्ञासंगै नेपाली सेनाले कोभिड पेट्रोलिङ शुरु गरेको हो।
मंगलबार, जेठ ४, २०७८
कोरोना कहरका बीच बयालपाटा अस्पतालमा हाडजोर्नीका ६६ वटा सफल शल्यक्रिया
जिल्लाको बयालपाटा अस्पतालमा वैशाख महिनामा मात्रै ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया भएका छन्। २६ जना महिला र ४० जना पुरुषका गरी ६६ वटा हार्डजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका अस्पतालले जनाएको छ।
मंगलबार, जेठ ४, २०७८
नेपालमा पनि देखियो भारतको जस्तै 'डबल' र 'ट्रिपल म्युटेन्ट' कोरोना भाइरस
नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो।
मंगलबार, जेठ ४, २०७८
सर्वोच्चको आदेश– मास्क नलगाइ हिँड्नेलाई पक्राउ गरी होल्डिङ सेन्टरमा नराख्नू
सर्वोच्चको आदेशमा मास्क नलगाइ हिँड्नेसँग जरिवाना नलिन समेत भनिएको छ । अधिवक्ता सागर पौडेलले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले यस्तो भनेको हो ।
मंगलबार, जेठ ४, २०७८
थप १२ अस्पतालमा अक्सिजन पाइप लाइन र प्लाण्ट बनाउन १७ करोड बजेट (सूची)
अर्थले ११ अस्पतालमा अक्सिजन प्लान्ट र १ अस्पतालमा पाइप लाइन विस्तारका लागि १६ करोड ८० लाखसमेमको खरिद प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको हो।
मंगलबार, जेठ ४, २०७८
कोभिड खोपका लागि चार कम्पनीलाई पत्राचार गरिने
भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।
मंगलबार, जेठ ४, २०७८
आज देशभर ६८९१ जनामा कोरोना संक्रमित निको भए
आज देशभर ६ हजार ८९१ जनालाई कोरोना संक्रमित निको भएका छन्।
मंगलबार, जेठ ४, २०७८
पछिल्लो २४ घण्टामा ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ ४, २०७८
डाक्टरको प्रेस्किप्सन बिना एन्टिबायोटिक र स्टेरोइड बेच्न नपाउने व्यवस्था लागू गर्न मन्त्रालयको पत्र
मन्त्रालयमा मंगलबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले उक्त व्यवस्था गर्न विभाग र परिषदलाई निर्देशन दिने निर्णय गरेको हो। उक्त निर्णयका विषयमा मन्त्रालयले विभाग र परिषदमा पत्र पठाइएको बताइएको छ।
मंगलबार, जेठ ४, २०७८
अक्सिजन प्लाण्ट स्थापना गर्न आधार दरमै ऋण उपलब्ध गराइने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवदेन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
मंगलबार, जेठ ४, २०७८
कोभिड अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने मन्त्रालयको निर्णय
मन्त्रालयमा मंगलबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले कोभिड–१९ अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने निर्णय गरेको हो।
मंगलबार, जेठ ४, २०७८
एक सातामा थपिएका संक्रमितमध्ये यी २० जिल्लामा ८६.६ प्रतिशत
महाशाखाले गरेको तथ्यांक विश्लेषणअनुसार सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएको छ। काठमाडौं जिल्लामा जम्मा यो सातामा थपिएका सक्रिय संक्रमितमध्येको ३१ प्रतिशत रहेका छन्।
मंगलबार, जेठ ४, २०७८
धनगढीमा विपद व्यवस्थापन कोषको रकम मनपरी खर्च
अहिले धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न मेयर कल्याण कोष स्थापना गरेको छ। सो कोषमा विभिन्न संघ/संस्था तथा व्यक्तिबाट रकम संकलन भइरहेको छ।
मंगलबार, जेठ ४, २०७८
किर्ते कागजात : पक्राउ परेका ७ डाक्टर र दुई कन्सल्टेन्सी सञ्चालक धरौटीमा छुटे
पक्राउ परेका ७ जना डाक्टरहरुसँग जनही ४ लाख ५० हजार धरौटी माग गरिएको थियो भने दुई कन्सल्टेन्सी सञ्चालकमध्ये एकसँग १५ लाख र अर्कोसँग साढे २ लाख धरौटीमा माग भएको थियो।
मंगलबार, जेठ ४, २०७८
डब्लूएचओ भन्छ- खोप वितरणमा असमानता देखियो
धनी राष्ट्र र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा असमानता रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रियेससले बताएका छन्।
मंगलबार, जेठ ४, २०७८
सरुवा रोग अस्पताल पोखरामा २५ जना नर्ससहित ३८ जनालाई रोजगारीको अवसर
गण्डकी प्रदेशस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा २५ जना नर्ससहित ३८ जनालाई रोजगारीको अवसर खुलेको छ। अस्पतालले उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो। अस्पतालले ७ दिनभित्र आवेदन दिन भनेको छ।
मंगलबार, जेठ ४, २०७८
विराट मेडिकल कलेजको आकस्मिक कक्षमा आक्रमण [भिडियो]
विराटनगरस्थित विराट मेडिकल कलेजको शिक्षण अस्पतालको आकस्मिक कक्षमा अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार राती अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।
मंगलबार, जेठ ४, २०७८
अस्पताल ट्राइ गर्ने ठाँउ होइन: अस्पताल कस्तो हुनुपर्छ र के के भयो भने मात्र हुन्छ?
अस्पताल ठुलो अठोट र निरन्तरको मेहेनतले मात्र चल्छ। र पुनःस्मरण गराउ अस्पताल जीवन मरणको लडाई लड्ने ठाँउ हो, त्यहाँ जुनसुकैबेला हामी आफैँ सुत्न पुग्न सक्छौँ, अस्पताल ट्रइ गर्ने ठाँउ होइन।
मंगलबार, जेठ ४, २०७८
जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन
श्रेष्ठलाई २ साताअघि कोरोना पोजिटिभ देखिएको थियो। संक्रमणका कारण स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
मंगलबार, जेठ ४, २०७८
अक्सिजन प्लान्टको क्षमता विस्तार गर्दै चितवनका अस्पताल
जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको संख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ।
मंगलबार, जेठ ४, २०७८
अक्सिजन अभाव कि कृत्रिम अभाव?
मन्त्रालयले पहुँचवालाकै घरमा सिलिण्डर लुकाइएको जानकारी पाएपछि सार्वजनिक रुपमा घरमा सिलिण्डर नराख्न सूचना पनि निकाले छ।
मंगलबार, जेठ ४, २०७८
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन ललितपुर महानगरपालिकाले ताेक्याे २९ वडामा खोप केन्द्र
महानगरले सूचना प्रकाशित गरी २९ वटै वडामा खोपकेन्द्र राखिएको जनाएको छ। पहिलो चरणको अभियानमा खोपकेन्द्र कमी भई भिड बढेको भन्दै विवाद भएकाले महानगरले हरेक वडामा केन्द्र सञ्चालन गरेको हो।
मंगलबार, जेठ ४, २०७८
कर्णाली प्रदेश अस्पतालले नै शव व्यवस्थापनको सामग्री किन्ने
यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो।
मंगलबार, जेठ ४, २०७८
लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ।
मंगलबार, जेठ ४, २०७८
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन्।
मंगलबार, जेठ ४, २०७८
बेनी नगरपालिकाका सिंगा र तातोपानी क्षेत्रमा भोजले फैलायो पाहुनाले भित्र्याएको कोरोना
तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो।
मंगलबार, जेठ ४, २०७८
हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना
खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ।
मंगलबार, जेठ ४, २०७८
डा जनक कोइरालालाई प्रश्न: कोरोना भाइरसको पिकमा हामी कहिलेसम्म पुग्छौं?
यस्तै बेला नेतृत्वको आवश्यकता हुन्छ। स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नुबझेको होइन। नेतृत्व क्राइसिस म्यानेजमेन्ट होइन, कुर्सी म्यानेजमेन्ट गर्नतिर लागे। ध्यान दिएको भए राम्रो व्यवस्था हुन्थ्यो।
मंगलबार, जेठ ४, २०७८
Previous
799
800
801
802
803
Next
सर्च गर्नुहोस्
×
Search