मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरु
झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ। कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्।
शनिबार, वैशाख २५, २०७८
अर्कै औषधिमा रेमडिसिभिरको स्टिकर टासेर बेच्ने पक्राउ
पक्राउ पर्नेमा विराटनगर ४ स्थित साथी मेडिकल पसलका सञ्चालक विराटनगर १० अशोक चोक का २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ वर्षीय श्रवणकुमार यादव रहेका छन्।
शनिबार, वैशाख २५, २०७८
चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित
कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शनिबार, वैशाख २५, २०७८
बागलुङमा संक्रमितलाई शय्या र अक्सिजनको अभाव
कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ। चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ। तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ।
शनिबार, वैशाख २५, २०७८
बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा चार, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
शनिबार, वैशाख २५, २०७८
आइसीयू अभाव: यी विकल्पबाट गर्न सकिन्छ कोरोना संक्रमितको उपचार व्यवस्थापन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा सञ्जीव शर्मा विभिन्न उपायहरु बताउँछन्, जसबाट तत्काल आइसीयू चाहिने जटिल अवस्थालाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
शनिबार, वैशाख २५, २०७८
भारतमा एकैदिन चार लाखभन्दा बढी संक्रमित थपिए, ४२ सयको मृत्यु
भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।
शनिबार, वैशाख २५, २०७८
चिनियाँ कम्पनि सिनोफार्मको कोरोनाविरुद्धको खोपलाई डब्ल्युएचओको अनुमति
चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
शनिबार, वैशाख २५, २०७८
काठमाडौंका अस्पतालमा अक्सिजन सकिँदै, संक्रमित भर्ना रोकिँदै (कुन अस्पतालमा के छ अवस्था?)
क्रिटिकल बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिन्छ। आइसियुमा रहेका बिरामीले प्रतिमिनेट १० लिटर अक्सिजन लिइरहेका हुन्छन्।
शुक्रबार, वैशाख २४, २०७८
भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने प्रशासनको तयारी
अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो। सोअनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ।
शुक्रबार, वैशाख २४, २०७८
यी हुन् ५ सयभन्दा बढी संक्रमित भएका २२ र २ सयभन्दा बढी रहेका २१ जिल्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार धादिङ र नुवाकोटमा समेत ५०० भन्दा बढी सक्रिय सक्रमित थपिएसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्लाको संख्या २२ पुगेको हो।
शुक्रबार, वैशाख २४, २०७८
कोभ्याक्सबाट आउने खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह
टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
शुक्रबार, वैशाख २४, २०७८
आइसीयू र भेन्टिलेटरमा रहेका संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक (मापदण्ड सहित)
मन्त्रालयले कोभिड-१९ महामारीमा संक्रमितको उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेकाले अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्न मापदण्ड ल्याएको हो।
शुक्रबार, वैशाख २४, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका २२५० जनामा कोरोना संक्रमण
कुल ९ हजार १ सय ९६ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख २४, २०७८
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १०६, पर्सा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ।
शुक्रबार, वैशाख २४, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।
शुक्रबार, वैशाख २४, २०७८
९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
७२८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९५९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
शुक्रबार, वैशाख २४, २०७८
काठमाडौं उपत्यकामा थपिए ४ हजार १०६ कोरोना संक्रमित
विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्।
शुक्रबार, वैशाख २४, २०७८
पछिल्लो २४ घण्टामा ५० जना काेराेना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५७९ पुगेको छ।
शुक्रबार, वैशाख २४, २०७८
नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण
गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो।
शुक्रबार, वैशाख २४, २०७८
अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु
भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
शुक्रबार, वैशाख २४, २०७८
पर्सा र दाङका कोरोना सङ्क्रमितलाई 'हवाई बेड लिफ्ट’ गरी झापा लगियाे
भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो।
शुक्रबार, वैशाख २४, २०७८
सरकारले भन्यो- तत्काल थप खोप आउने अवस्था छैन, पहल गरिरहेका छौं
अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। 'नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाटसमेत प्रयास गरिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, वैशाख २४, २०७८
थाहा नगरपालिका: अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने
नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताउनुभयो।
शुक्रबार, वैशाख २४, २०७८
अल्का अस्पतालले भन्यो– अक्सिजन पुग्दैन, थप बिरामी भर्ना लिन नसक्ने भयौं
अस्पतालका अध्यक्ष कुमार थापाका अनुसार कोरोना संक्रमितलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन अभाव हुन थालेको हो।
शुक्रबार, वैशाख २४, २०७८
लुम्बिनी प्रदेशमा १५ हजार नाघे सक्रिय संक्रमित
लुम्बिनी प्रदेशमा हालसम्म ४८ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने ७४३ जना संक्रमितको मृत्यु भएको छ। संक्रमितमध्ये ३२ हजार २ सय ७ जना निको भएका छन्। निको हुने दर ६७ प्रतिशत रहेको छ।
शुक्रबार, वैशाख २४, २०७८
काठमाडौँ उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन
उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो।
शुक्रबार, वैशाख २४, २०७८
संसद् सचिवालयका एक उपसचिवको कोरोना संक्रमणपछि मृत्यु
चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा रहेका उनलाई शुक्रबार बिहान श्वास-प्रश्वासमा समस्या भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
शुक्रबार, वैशाख २४, २०७८
नर्सको सम्मानमा बाबुराम भट्टराईले लेखे- हाम्रा दोस्री आमा नर्सहरुमा नमन
वीर हस्पिटलमा (खास गरी अपरेसन पश्चातका पाॅच दिन आइसीयूमा) बस्दा नर्सहरू हाम्रा जन्मजननी आमाकै नयाॅ अवतार भएको अन्तरहृदयैदेखि अनुभूति भयो!
शुक्रबार, वैशाख २४, २०७८
बयालपाटा अस्पतालमा कोभिड बिरामीको खुट्टाको सफल शल्यक्रिया
सकारले कोभिड वषिेश अस्पताल नतोके पनि जिल्लाबाट उपचारका लागि आएका बिरामीमा कोरोना संक्रमण पाइएपछि अस्पतालमै उपचार सेवा दिइएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा मन्दिप पाठकले बताए।
शुक्रबार, वैशाख २४, २०७८
Previous
811
812
813
814
815
Next
सर्च गर्नुहोस्
×
Search