मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ३१, २०८३
Thu, Jul 16, 2026
बुधबार, असार ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल फार्मेसी परिषदद्वारा १६ औँ नाम दर्ता परीक्षाको फारम खुला
नेपाल फार्मेसी परिषदले १६ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को फारम खुला गरेको छ । परिषदले एक सूचना जारी गर्दै १६ औँ लाइसेन्स परीक्षाको लागि फारम खुला गरेको हो।
सोमबार, पुस ६, २०७७
गैर र सीमित स्वास्थ्यकर्मीलाई मात्र कोभिड भत्ता दिएको भन्दै जिरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
जिरी नगरपालिकाले कोरोना रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भन्दा पनि गैर र सीमित स्वास्थ्यकर्मीले मात्र कोभिड भत्ता पाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
सोमबार, पुस ६, २०७७
डरलाई जितेर अघि बढेकी नर्स बबिता
‘पहिलो पटक आइसोलेसनमा पस्दा निकै डर लागेको थियो।’ उनी भन्छिन्, ‘तर पछि उनीहरु पनि अन्य रोगको बिरामी जस्तो नै लाग्न थाल्यो।’
सोमबार, पुस ६, २०७७
चिसो बढेसँगै कान्तिमा उपचारका लागि आउने बालबालिकाको संख्या बढ्यो
हाल दैनिक करीब दुई सय बढी बालबालिका चिसोसँग सम्बन्धित बिभिन्न समस्याको उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए। अस्पतालमा आउने बिरामीमध्ये आधाभन्दा बढी बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या पाइने गरेको छ।
सोमबार, पुस ६, २०७७
हुम्ला : गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज
विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ।
सोमबार, पुस ६, २०७७
श्रमिक–स्वास्थ्य : मास्कको भरमा मजदूरी
त्रासमाथि टेकेर काममा खटिएका कुमारसँग कोरोनासँग जुध्ने हतियारका रुपमा मास्क बाहेक केही छैन।
सोमबार, पुस ६, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ५, २०७७
काठमाडौं उपत्यकामा २३८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १०० महिला र १३८ पुरुष गरी २३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार १११ जना व्यक्ति संक्रमित भएका छन्।
आइतबार, पुस ५, २०७७
३१६ संक्रमित आइसियु र भेन्टिलेटरमा, ४८३७ जना होम आइसोलेसनमा
देशभर हाल ३ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६५ जना आइसियु र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ५, २०७७
थप ११ संक्रमितको मृत्यु, मृतकको संख्या १७८८ पुग्यो
नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ५, २०७७
पछिल्लो २४ घण्टामा ५८८ संक्रमित थपिए, ४६२० जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ५, २०७७
कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु
चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ।
आइतबार, पुस ५, २०७७
कोभिडबाट विदेशमा थप ११ को निधन
कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो।
आइतबार, पुस ५, २०७७
अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक पुगे चिकित्सक
कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ ।
आइतबार, पुस ५, २०७७
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा कोरोना संक्रमितको संख्या १७ लाख ७८ हजार ७ सय २२ छ भने ४८ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ।
आइतबार, पुस ५, २०७७
कञ्चनपुरमा धमाधम बन्द हुँदै शैक्षिक संस्था, स्थानीय तहमा निषेधाज्ञा
केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला संक्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्।
आइतबार, पुस ५, २०७७
नेपाल प्रवेश गर्ने १३ नाकामा हेल्थ डेस्क, फाजिलमा रहेका यी ४८ कर्मचारीलाई खटाइँदै (को कहाँ)
विभागले कर्मचारी समायोजनका क्रममा कुनै पनि जिम्मेवारी नपाएर फाजिलमा रहेका ४८ जनालाई हेल्थ डेस्कमा खटाउने निर्णय गरेको छ।
आइतबार, पुस ५, २०७७
साथीबिनाका बालबालिका : कलिला मस्तिष्कमा क्वारेन्टाइनको असर
बालबालिकाहरू आफ्नो इच्छाअनुरूप आफ्ना साथीसँग रमाउन पाइरहेका छैनन्। खेल्न पाइरहेका छैनन्। हर क्षण आमा बुबाको साथमा घरमै बसिरहँदा बाल मस्तिष्कमा कस्तो असर पर्ला? यो महामारीले अहिले हुर्किरहेका पुस्तालाई दीर्घकालीन रूपमा कस्तो असर पर्ला?
आइतबार, पुस ५, २०७७
टर्कीको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन्।
शनिबार, पुस ४, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । गत २४ घण्टामा ७ सय १० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार, पुस ४, २०७७
३३० संक्रमित आइसियु र भेन्टिलेटरमा, ५३६४ जना होम आइसोलेसनमा
देशभर हाल ३ सय ३० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ७९ जना आइसियु र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ४, २०७७
थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो
नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ४, २०७७
पछिल्लो २४ घण्टामा ७१० संक्रमित थपिए, ४७८० जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण गर्दा ७ सय १० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ।
शनिबार, पुस ४, २०७७
कान्ति अस्पतालमा बाल मानसिक रोगको सेवा छुट्टै भवनमा सुरु हुँदै
यही पुस २२ गते परेको ५९ औँ वार्षिकोत्सवको अवसरमा भवन उद्घाटन गर्ने तयारी भएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए।
शनिबार, पुस ४, २०७७
'नयाँ सामान्य' जीवनशैली भनेको के हो? हामीले वास्तवमा बुझ्यौ त?
नयाँ सामान्य जीवनशैली भनेको मुख्यतः मास्क लगाउनु, सामाजिक दुरी कायम राख्नु र हातको स्वच्छता हो। कोरोना भाइरस सर्न नदिनु नै यो महामारी विरुद्धको उच्चतम उपाय हो। हाम्रो सानो संलग्नताले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै महामारीको जोखिमबाट मुक्त गर्न सहयोग गर्छ भने किन नगर्ने?
शनिबार, पुस ४, २०७७
इटालीमा क्रिसमस र नयाँ वर्षमा लकडाउन
इटालीका नागरिकलाई मात्र काम गर्न, स्वास्थ्य सेवा लिन तथा आपतकालीन उद्धेश्यका लागि भ्रमण अनुमति दिइनेछ।
शनिबार, पुस ४, २०७७
ह्याण्ड स्यानिटाइजरको अत्यधिक प्रयोगले छालामा कस्तो असर गर्छ?
स्यानिटाइजरको अत्यधिक प्रयोगले छालामा के कस्तो असर गर्न पुग्न सक्छ ? यसबाट निम्तिने समस्याबाट बच्न के गर्ने लगायतका विषयमा हामीले छाला रोग विशेषज्ञ डा भट्टराईसँग कुराकानी गरेका छौँ।
शनिबार, पुस ४, २०७७
मडेर्नाको कोभिड भ्याक्सिनलाई एफडिएले दियो स्वीकृति
अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो। यसअघि फाइजर तथा बायोएनटेकद्वारा उत्पादन गरिएको खोपले स्वीकृति पाएको थियो।
शनिबार, पुस ४, २०७७
डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु
डडेल्धुरा अस्पतालमा भेन्टिलेटरसहित मेडिकल आइसियु सेवा सुरु भएको छ। शुक्रबारदेखि अस्पतालले ५ वेडको मेडिकल आइसियु र ४ वटा भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको हो।
शनिबार, पुस ४, २०७७
कोरोना कहरमा विद्यालय खोल्नु कति उपयुक्त?
कतिपय निजी विद्यालयले जोखिम लिएरै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थालिसकेका छन्। तर स्वास्थ्य क्षेत्रका विज्ञका साथै अभिभावकको धारणा भने निजी विद्यालय सञ्चालकोको भन्दा विपरीत छ।
शनिबार, पुस ४, २०७७
Previous
854
855
856
857
858
Next
सर्च गर्नुहोस्
×
Search