मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २१, २०८३
Mon, May 04, 2026
सोमबार, वैशाख २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा
मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउनसमेत अनुरोध गरेका छन्। पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ।
बिहीबार, कात्तिक ८, २०८१
बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज राससलाई बताए। समीक्षा बैठक बुधबार समापन भएको हो।
बिहीबार, कात्तिक ८, २०८१
प्रदेश अस्पताल सुर्खेतमा ‘बाइ-प्लेन क्याथल्याब’ मेसिन स्थापना
मेसिन जडान भए पनि संचालनका लागि जनशक्ति अभाव हुन सक्ने डा खड्काले बताए। संघीय स्वास्थ्य मन्त्रालयले यसतर्फ ध्यान दिन नसकेको उनको भनाइ छ। अहिलेका जनशक्ति सरुवा भएको भन्दै यसबाट सेवा संचालनमा समस्या आउनसक्ने उनले बताए।
बिहीबार, कात्तिक ८, २०८१
यी हुन् स्वास्थ्यमा नयाँ नियुक्ति पाएका ३४ मेडिकल अफिसर [सूची]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ मेडिकल अफिसरहरु आएका छन्। स्वास्थ्यका रिक्त रहेका दरबन्दीमा काम गर्नेहरु उनीहरुले नियुक्ति पाएका हुन्।
बिहीबार, कात्तिक ८, २०८१
पृथ्वी हाइवे ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ।
बिहीबार, कात्तिक ८, २०८१
बजारमा सिटामोलको अभाव छैन: औषधि लिमिडेट
लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ।
बिहीबार, कात्तिक ८, २०८१
बर्दिबासमा १४ लाखको स्वास्थ्य सामग्री प्रदान
स्वास्थ्य सामग्री तथा उपकरण अभावमा बिरामीको उपचार प्रभावित भइरहेको विषयलाई मध्यनजर गर्दै नगर प्रमुख प्रह्लाद क्षेत्रीले अस्पताल व्यवस्थापन समितिलाई नगरपालिकामै बोलाएर रु १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरे।
बिहीबार, कात्तिक ८, २०८१
बागमती प्रदेशका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट
बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ।
बिहीबार, कात्तिक ८, २०८१
युरेथ्रल स्ट्रिक्चरमा 'उत्तरबस्ति' हुनसक्छ वरदान
युरेथ्रल स्ट्रिक्चरका साथसाथै उत्तरबस्ति अरु रोगमा पनि गर्न सकिन्छ। पुरुषहरुमा हुने प्रोस्टेट बढ्ने समस्या, पिसाब थैलीको घाँटीमा घाउ भएमा, रेट्रोग्रेड इजाकुलेसन (वीर्य माथिल्लो बाटो जानु), निउरोजेनिक ब्लाडर, आदि। उत्तरबस्ति गर्नु अघि आवश्यक जाँच पड्ताल गर्नुपर्ने हुन्छ। रगत एवं पिसाबका नियमित जाँचका साथसाथै अरु आवश्यक जाँच जस्तै: युरोफ्लोमेट्री, रेट्रोग्रेड युरेथ्रोग्राम, आदि गर्नुपर्ने हुन्छ। यस लेखमा प्राय: पुरुषहरुका लागि उत्तरबस्तिका फाइदाहरुका बारेमा दर्शाइएको छ।
बिहीबार, कात्तिक ८, २०८१
पेटको स्वास्थ्य अवस्था कसरी सुधार्ने?
पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ।
बिहीबार, कात्तिक ८, २०८१
रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
स्वास्थ्य बीमामा सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्यः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरुलाई आग्रह गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
सरकारका सय दिनको उपलब्धि: प्रधानमन्त्रीले सार्वजनिक गरे स्वास्थ्यका यी तीन विषय
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा भएका विषय पनि उल्लेख गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
केएमसीका इन्टर्न चिकित्सकको आन्दोलन तीन दिन स्थगित
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित बसेको इन्टर्न चिकित्सकहरुको बैठकले कलेजलाई समस्या समाधानका लागि समय दिने भन्दै आन्दोलन स्थगित गरिएको एक इन्टर्न चिकित्सले स्वास्थ्य खबरलाई बताए।
बुधबार, कात्तिक ७, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
हरेक सुधारको पहिलो र महत्वपूर्ण सर्त सेवाप्रदायक निकाय, पेसाकर्मी र हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई सुधारको कार्ययोजनामा सहभागी गराउनु हो ।
बुधबार, कात्तिक ७, २०८१
मधेश स्वास्थ्य मन्त्रालयमा डाक्टरको नारा: नो पे–नो ड्युटी, कम्प्लिट पेन डाउन
करार चिकित्सकले मंगलबार जनकपुरस्थित मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमा धर्ना दिँदै नाराबाजी गरेका छन्। मन्त्रालय परिसरमा उनीहरुले ‘नो पे- नो ड्युटी, कम्प्लिट पेन डाउन’ लेखेको प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन्।
बुधबार, कात्तिक ७, २०८१
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ।
बुधबार, कात्तिक ७, २०८१
राष्ट्रपति महिला उत्थान कार्यक्रमः हालसम्म ७ सय १३ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ । कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् ।
बुधबार, कात्तिक ७, २०८१
अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण
शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ।
बुधबार, कात्तिक ७, २०८१
काठमाडौं महानगरपालिकाले माग्यो स्वास्थ्यका १०८ जनशक्ति
काठमाडौं महानगरपालिकाले स्वास्थ्य तर्फका विभिन्न पदमा करार सेवामा जनशक्ति माग गरेको छ। महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।
बुधबार, कात्तिक ७, २०८१
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी गरिरहेकी शेर्पा
जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताए।
बुधबार, कात्तिक ७, २०८१
तारे हाेटलमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक
विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा राेक लगाएकाे पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिएका छन्।
बुधबार, कात्तिक ७, २०८१
उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल भर्ना
उपराष्ट्रपति रासहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको यादवका निजी चिकित्सक डा शिवजी विक्रम सिलवालले जानकारी दिए।
बुधबार, कात्तिक ७, २०८१
यी हुन् सरुवा र पदस्थापन भएका स्वास्थ्यका प्रशासन तर्फका कर्मचारी (को कहाँ?)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४४ जना कर्मचारीको सरुवा र पदस्थापना गरेको छ।
मंगलबार, कात्तिक ६, २०८१
उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन मूल्य-नीति सुझाव समिति गठन
औषधिको मूल्य निर्धारण प्राविधिकका साथै प्रशासनिक जटिलता भएका साथै औषधिको मूल्य परिवर्तन भइरहने भएकाले सो को निर्धारण विधिको वैज्ञानिक तथा सैदान्तिक आधार हुन अवाश्यक रहेको भन्दै मन्त्री पौडेलले सात सदस्यीय समिति गठन गरेका छन्।
मंगलबार, कात्तिक ६, २०८१
राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल स्थापनाका लागि अध्ययन समिति बनाएका छन्।
मंगलबार, कात्तिक ६, २०८१
अतिरिक्त शुल्क फिर्ताको मागसहित केएमसीका इन्टर्न चिकित्सक आन्दोलित, ओपिडी सेवा ठप्प
एमबीबीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित काठमाडौं मेडिकल कलेजका इन्टर्न चिकित्सक आन्दोलित भएका छन्। अतिरिक्त शुल्क फिर्ताको मागसहित उनीहरु विगत ५ दिनदेखि आन्दोलित भएका हुन्।
मंगलबार, कात्तिक ६, २०८१
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले माग्यो मेडिसीटी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको बिरामीको मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्।
मंगलबार, कात्तिक ६, २०८१
डा राजेन्द्र रेग्मीको निधन
स्व. डा रेग्मीले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहने संघले जनाएको छ।
मंगलबार, कात्तिक ६, २०८१
सुनसरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
- नेपाल चिकित्सक संघले सुनसरी जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष राईलाई कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका महासचिव डा सन्जिब तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो कार्यको भत्सर्ना गरेका छन्।
मंगलबार, कात्तिक ६, २०८१
Previous
147
148
149
150
151
Next
सर्च गर्नुहोस्
×
Search