मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ १३, २०८२
Tue, Jan 27, 2026
मंगलबार, माघ १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पोस्टपार्टमबाट चिकित्सकको बलात्कारपछि हत्या भएको पुष्टि, शरीरका १४ ठाउँमा चोट
रिपोर्टका अनुसार उनको हत्या भने घाँटी थिचेर गरिएको पाइएको छ। शरीरका विभिन्न ठाउँमा चोट देखिएपनि कुनैपनि फ्याक्चर भने नभेटक्किएको बताइएको छ। उनको टाउको, दुवै गाला, नाक, चिउडो, बायाँ हाथ र यौनांगमा चोट दखिएको छ। फोक्सोमा समेत रक्तश्राव पाइएको छ।
सोमबार, भदौ ३, २०८१
क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्नु नपर्ने
यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० वजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताए। विभागमा सातजना रेडियोलोजिष्टको दरबन्दी छ । यसअघि पाँचजना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । अस्पतालमा एमआरआई दुई दिनमा पालो आउने गरेका छ । विभागीय प्रमुख डा शर्माका अनुसार पहिले एमआरआई सेवा लिन दुई सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो ।
सोमबार, भदौ ३, २०८१
खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु
बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए।
सोमबार, भदौ ३, २०८१
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे। गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए। उनकानुसार यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सोमबार, भदौ ३, २०८१
अस्पताल व्यवस्थापनका आयामहरू
अस्पतालको मुख्य सेवा भनेकै उपचार सेवा हो।कोहि पनि व्यक्ति रहरले बिरामी हुदैन त्यसैले अस्पतालले बिरामीको उपचारलाई जहिले पनि केन्द्र भागमा राखेर योजना बनाउनुपर्दछ। अस्पताल छ तर त्यहाँका योजनाहरु बिरामीको उपचार सहजीकरणको लागि वस्तुगत रुपमा उद्दत छैनन् भने त्यहाँको सेवा गुणस्तरमा पनि प्रशस्त शंका गर्ने ठाउँ रहन्छ।
सोमबार, भदौ ३, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ।
आइतबार, भदौ २, २०८१
कान्ति बाल अस्पतालमा विस्तारित सेवा सुरु
अस्पतालका निर्देशक डा पंकज रायका अनुसार अस्पतालमा दिउसो साढे ३ बजेपछि ईएचएस सेवा सुरु हुने छ। ईएचएस सेवाका लागि टिकट भने दिउसो ३ बजेदेखि ४ बजेसम्म लिन सकिनेछ।
आइतबार, भदौ २, २०८१
टीकापुरमा दुई हजार चार सय ९७ पिन्ट रगत वितरण
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ। केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो।
आइतबार, भदौ २, २०८१
विराटनगरमा जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षण हुने
चौतारी हेल्थकेयर सर्भिसेज र नेपलिज सोसाइटी फर प्राइमरी केयरले जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षणको लागि समझदारी गरेका छन्।
आइतबार, भदौ २, २०८१
नसर्ने रोगविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन नेपाल एनसीडी एलायन्सले गठन गर्यो विषयगत उपसमिति
नसर्ने रोगविरुद्ध क्रियाशिल व्यक्ति तथा संस्थाहरुकोे राष्ट्रिय सञ्जाल नेपाल एनसीडी एलायन्सले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न ८ समूहमा विषयगत उपसमिति गठन गरेको छ।
आइतबार, भदौ २, २०८१
मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरे।
आइतबार, भदौ २, २०८१
आयुर्वेद सेवामा आकर्षण बढ्दै
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो।
आइतबार, भदौ २, २०८१
नेपालमा मुटु रोगका औषधि: के भन्छन् नेपाली उत्पादक?
औषधि व्यवस्था विभागको विवरण अनुसार नेपालमा ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ।
आइतबार, भदौ २, २०८१
बजेट सुनिश्चित भएपछि दाङमा एमबीबीएस पढाउने बाटो खुल्यो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबीबिएस अध्ययन सन्चालनार्थ ७५ प्रतिशत विद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ।
आइतबार, भदौ २, २०८१
मंकीपक्स कसरी फैलिन्छ, बच्न के गर्ने?
मंकीपक्स भाइरस नजिकको सम्पर्कबाट फैलिन्छ। यो संक्रामक रोग यौन सम्बन्ध, छालाबाट सम्पर्क, र संक्रमित व्यक्तिको नजिक आउनुबाट फैलिन्छ। भाइरस आँखा, नाक, मुख, र कानमार्फत शरीरमा प्रवेश गर्छ। यो भाइरस संक्रमित बनर, चूहा, र गिलहरीसँगको सम्पर्कबाट पनि फैलिन्छ।
आइतबार, भदौ २, २०८१
महिला चिकित्सक बलात्कार र हत्या : आरोपी सञ्जयको साइकोलोजिकल टेस्ट हुँदै
गत अगस्त ९ मा उक्त कलेजकी ट्रेनी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। त्यसपछि भारतीय चिकित्सकले लगातार विरोध प्रदर्शन गर्दै आएका छन्। देशभरका पीजी तहका चिकित्सकले काम छाडेका छन्। जसले स्वास्थ्य सेवा समेत प्रभावित भइरहेको छ।
आइतबार, भदौ २, २०८१
सहकर्मीमाथि बलात्कार र हत्याबिरुद्ध भारतीय चिकित्सकको आन्दोलनमा नेपाली चिकित्सकको पनि ऐक्यबद्धता
नेपाल चिकित्सकले संघले बिज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थामा आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले र्याली नै निकालेका छन्।
आइतबार, भदौ २, २०८१
नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”
आइतबार, भदौ २, २०८१
मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत
ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए। रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने, 'दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।'
आइतबार, भदौ २, २०८१
तनहुँमा डेंगु संक्रमित एक हजार नाघे
तनहुँमा डेंगु संक्रमितको सङ्ख्या एक हजार नाघेको छ। यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
शनिबार, भदौ १, २०८१
सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो।
शनिबार, भदौ १, २०८१
अफ्रिकामा जनवरीदेखी १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि
हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले विज्ञप्तिमार्फत जनाएको छ ।
शनिबार, भदौ १, २०८१
दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले खोले फाउन्डेसन, हरेक वर्ष १० लाख सहयोग गर्ने योजना
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ।
शनिबार, भदौ १, २०८१
थेग्न सक्लान् त स्थानीय तहले आधारभूत अस्पताल?
यो योजनाको मोडेल अनुसार सघीय सरकारले बजेटको सुनिश्चितता गर्ने तथा भवन निर्माणको प्रोटोटाइप दिने र सम्बन्धित स्थानीय तहले जग्गा व्यवस्थापन गरी ठाउँ अनुसारको डि.पि.आर. तयार गरी बहुवर्षिय ठेक्कामा लगाउने तथा निर्माण गरी भुक्तानीका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा बिल पठाउने गरेका छन्। प्राप्त बिल अनुसारको भुक्तानी संघीय सरकारले पठाउने गरेको छ।
शनिबार, भदौ १, २०८१
घरमै डाक्टर : राम्रोसँग निद्रा नलाग्ने कारण के-के हुन सक्छन् ?
शनिबार, भदौ १, २०८१
मङ्कीपक्सको प्रकोपसँग लड्न निगरानी बढाउन डब्लुएचओको आह्वान
अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिकाबाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ ।
शनिबार, भदौ १, २०८१
जन्मिँदै थियो मुटु दाहिनेपट्टि, ५२ वर्ष पुगेपछि पत्ता लाग्यो
धेरै बाङ्ग्लादेशीहरू भारतमा राम्रो उपचार सुविधा पाइन्छ भन्ठान्छन्। बर्सेनि हजारौँ मानिस उपचारका निम्ति भारत जाने गर्छन्। त्यसैले दासको परिवारले पनि भारत जाने निर्णय गर्यो।
शनिबार, भदौ १, २०८१
एक्युट मेड्केयरले ल्यायो नेपालमै पहिलोपटक 'सखी ओभुलेसन टेस्ट किट'सहित दुई उत्पादन बजारमा
पछिल्लो समय निसन्तानको समस्या बढ्दै गएको अवस्थामा आफूमा रहेको ओभुलन क्षमताको परीक्षण गरी उपयुक्त समयमा सन्तान जन्माउन चाहनेहरुका लागि यो किट प्रभावकारी हुने उनको भनाइ छ। उक्त किट खरिदका लागि ९ सय रुपैयाँ लागत रहेको उनले बताइन्।
शनिबार, भदौ १, २०८१
हैजाको जोखिम : बैतडीमा खानेपानीको नमूना सङ्कलन
दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताए। उनले भने, “देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।”
शनिबार, भदौ १, २०८१
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
Previous
148
149
150
151
152
Next
सर्च गर्नुहोस्
×
Search