मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालका लागि सिफारिस गरिएका रोकथाम स्वास्थ्य परीक्षण
रोकथाम स्वास्थ्य परीक्षणहरू बलियो स्वास्थ्य प्रणालीको महत्त्वपूर्ण हिस्सा हुन्। रोगहरूको प्रारम्भिक चरणमै पहिचान गर्दा स्वास्थ्य जटिलताहरू कम गर्न, उपचारको परिणाम सुधार गर्न र स्वास्थ्य खर्च कम गर्न मद्दत गर्छ।
सोमबार, मंसिर २४, २०८१
एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा एक पक्राउ
बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
आइतबार, मंसिर २३, २०८१
सुरक्षित गर्भपतन सेवाबाट बञ्चित भएका महिलाको स्वास्थ्य अझ खराब हुने निष्कर्ष
नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि गर्भपतनका लागि कानुनी रुपमा सेवा पाउन योग्य धेरै महिलाहरु (विशेषगरी गरिब, सीमान्तकृत समुदाय र दुर्गम भौगोलिक क्षेत्रका) अझै पनि यो सेवा पाउनबाट बन्चित भइरहेको तथ्य बाहिर आएको छ।
आइतबार, मंसिर २३, २०८१
स्वस्थ नेपाल र स्वस्थ भावी पुस्ता बनाउने हाम्रो लक्ष्य होः स्वास्थ्य मन्त्री पौडेल
राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वाथ्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिए।
आइतबार, मंसिर २३, २०८१
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध
विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए। उनका अनुसार १९ हजार ९ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआईभी सङ्क्रमित, चार जना क्षयरोगी, ६ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ।
आइतबार, मंसिर २३, २०८१
स्वास्थ्यकर्मीको सुरक्षामा बढ्दो चुनौती
नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ। यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ। सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौँमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५.५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन्।
आइतबार, मंसिर २३, २०८१
बीपी प्रतिष्ठानका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई पत्र
प्रधानमन्त्रीज्यू, बीपीकेआईएचएस जस्ता संस्थाको विकासमा ध्यान दिनु सरकारको प्राथमिकता बन्नुपर्छ। यो संस्थाले नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तपाईंको नेतृत्वमा यस समस्याको समाधान हुने विश्वास लिएको छु।
आइतबार, मंसिर २३, २०८१
एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ
नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए। उनले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उनी दङ्ग छन्।
आइतबार, मंसिर २३, २०८१
७१४ जनाको निःशुल्क एक्सरे, १२४ जना क्षयरोग शंकास्पद
इलामको चुलाचुली गाउँपालिकाको स्वास्थ्य शाखाले नि:शुल्क एक्सरे तथा खकार जाँच सम्पन्न गरेको छ। ७१४ जनाको एक्सरे तथा खकार जाँच गर्दा १२४ जनामा क्षयरोगको शंका गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
आइतबार, मंसिर २३, २०८१
लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न
जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ। यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन्।
आइतबार, मंसिर २३, २०८१
पाठेघरको गम्भीर समस्या भएकी ५० वर्षीया महिलाको नेपाल मेडिकल कलेजमा सफल शल्यक्रिया
लामो समयदेखि पाठेघरको गम्भीर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेज जोरपाटीमा सफल उपचार गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दुरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो।
आइतबार, मंसिर २३, २०८१
बागमती प्रदेश स्वास्थ्यका तीन कर्मचारी एक वर्षदेखि सम्पर्कविहिन
भक्तपुर अस्पतालकी नर्सिङ निरीक्षक सुमित्रा त्यात २०७९ मंसिरदेखि, मेथिनिकोट अस्पताल काभ्रेमा कार्यरत ल्याब टेक्निसियन सरिता पौडेल २०७९ चैत्र र आयुर्वेद चिकित्सक सुइरा जोशी २०७९ चैत्रदेखि नै सम्पर्कविहिन रहेको सूचनामा भनिएको छ।
आइतबार, मंसिर २३, २०८१
गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी बाँधिएको अवस्थामा मृत फेला
प्रहरीले प्रारम्भिक अनुसन्धानमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको बताएको छ।
आइतबार, मंसिर २३, २०८१
धनगढीका मेयर हमाललाई थप उपचारका लागि दिल्ली लगियो
आइतबार, मंसिर २३, २०८१
महिलालाई बढी हुने थाइरोइड क्यान्सरको रोकथाम कसरी गर्ने ?
थाइरोइड ग्रन्थी घाँटी अगाडिको भागमा लगभग २० ग्रामको दुई वटा भाग भएको ग्रन्थी अवस्थित हुन्छ। दुई वटा भागलाई इस्थमसले जोडेको हुन्छ। थाइरोइड ग्रन्थी विभिन्न कोषहरुले बनेको हुन्छ। कोषहरु अनियन्त्रित तरिकाले बढदै गयो भने क्यान्सर हुनसक्छ।
आइतबार, मंसिर २३, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार परीक्षाका लागि एक हजार दुई सय ९९ जनाले आवेदन दिएका थिए। जसमध्ये परीक्षामा एक हजार २ सय ६४ जना सहभागी भएका थिए। सहभागी परीक्षार्थी मध्ये जम्मा १२९ जना मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, मंसिर २२, २०८१
कसरी पाउन सक्छन् दम्पतिले आईभीएफमार्फत् सन्तान सुख?
ढिला विवाह, धूमपान तथा मादक पदार्थको सेवन, यौनसम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, अधिक मोटोपन, मधुमेह तथा थाइराइडलगायतका समस्याका कारण महिलामा निसन्तानपन हुने अध्ययनहरुले देखाएका छन्।
शनिबार, मंसिर २२, २०८१
अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो
अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भन्नुभयो,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।”
शनिबार, मंसिर २२, २०८१
बसाइँसराइका कारण बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल
स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन्। पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।
शनिबार, मंसिर २२, २०८१
न्याम्स फ्याकल्टी डक्टर्स एसोसिएशनमा नयाँ कार्यसमिति
न्याम्स वीर अस्पतालमा कार्यरत डा ध्रुव गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा डा समिर पौडेल र डा दिपक दत्त चयन भएका छन्।
शुक्रबार, मंसिर २१, २०८१
‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’
जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ। विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा योग
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन्। बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उनले बताए।
शुक्रबार, मंसिर २१, २०८१
भोजपुर: सिक्रेटारमा ‘साझेदारी स्वास्थ्य बिमा’ कार्यक्रम
जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो।
शुक्रबार, मंसिर २१, २०८१
स्वयंसेविकाको गुनासो– ‘स्वास्थ्य मन्त्रीले किनिदिएको गाडी होइन’ भन्दै भाडा मागे
कार्यक्रममा सहभागी महिला स्वयंसेविकामध्ये स्वास्थ्यखबरले केहीसँग कुराकानी गरेको थियो। सो क्रममा उनीहरुले स्वयंसेविकालाई राज्यले अझै पनि राम्रोसँग नहेरेको गुनासो गरेका थिए। उनीहरुको साझा भनाई थियो– राज्यले स्वयंसेविकाहरुको दुःखको उचित मूल्याकंन र सम्मान गर्न सकेन।
शुक्रबार, मंसिर २१, २०८१
किन बिरामी छ वैद्यखाना?
आयुर्वेद सेवातर्फ संघीय तहमा हाल आयुर्वेद चिकित्सालय नरदेवी र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा गरी २ वटा पद तथा दरबन्दी छन् तर संघीय तहका यी दुवै आयुर्वेदका संस्था अहिले पनि निमित्तको भरमा चलेका छन्।
शुक्रबार, मंसिर २१, २०८१
शंखरापुरका स्वयंसेविका सम्मानित
नगर पालिकाको स्वास्थ्य शाखाले बिहीबार उनीहरूलाई नगरको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरेको हो।
शुक्रबार, मंसिर २१, २०८१
म्याग्दीमा ८ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण
बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए।
शुक्रबार, मंसिर २१, २०८१
क्यान्सर विशेषज्ञ डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित
क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्।
शुक्रबार, मंसिर २१, २०८१
डब्लुएचओद्वारा क्षयरोगका लागि नयाँ मलिक्युलर परीक्षण 'प्रिक्वालिफिकेशन' अनुमति प्रदान
डब्लुएचओका सहायक निर्देशक डा युकीको नाकातानीले भने, 'यो पहिलो टीबी निदान परीक्षणको प्रिक्वालिफिकेशन डब्कालुएचओका लागि महत्वपूर्ण माइलस्टोन हो, जसले उच्च गुणस्तरको टीबी परीक्षणहरूको पहुँच विस्तार गर्न र ती परीक्षणहरूको राम्रो गुणस्तर, सुरक्षा र कार्यक्षमता मापदण्डहरू पूरा गर्न मद्दत पुर्याउँछ।'
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उनले भने, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
शुक्रबार, मंसिर २१, २०८१
Previous
145
146
147
148
149
Next
सर्च गर्नुहोस्
×
Search