काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य र तुलसा सुनारको आवेदन परेको छ।
आवेदक उनीहरुलाई नेपालगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख छनोट समितिले अन्तर्वार्ताका लागि बोलाइएको छ।