मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालमा स्वास्थ्य सेवाको वर्तमान अवस्था
म एक राम्रो नेपालको सपना देख्छु, जहाँ स्वास्थ्य सेवाहरू देशभरि समान र सुलभ रूपमा उपलब्ध हुनेछन्। यसले केवल जनताका लागि मात्र होइन, हामी जस्ता समर्पित पेसेवरहरूको लागि पनि सेवा गर्न सजिलो बनाउनेछ, जसले साँच्चिकै राष्ट्रको सेवा गर्न चाहन्छौं। दुर्भाग्यवश, जनशक्ति, बजेट, स्रोत र पहुँचको अभावका कारण हामीमध्ये धेरैलाई अरू देशमा सेवा गर्न जानु बाध्य बनिरहेको छ।
सोमबार, पुस १, २०८१
हिमाल डेन्टल सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनर
हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा राजेन्द्र भट्ट र रोयल्सका तर्फबाट सीईओ प्रकाश खड्काले हस्ताक्षर गरेका छन्। हस्पिटलले टिमका लागि आवश्यक स्वास्थ्य सहयोग प्रदान गरिरहेको डा भट्टले जानकारी दिए। दन्त चिकित्सा सेवाका लागि अग्रणी मध्ये एक हिमालले दन्त चिकित्सा सेवा पनि दिने गरेको छ।
आइतबार, मंसिर ३०, २०८१
मानसिक स्वास्थ्यले ल्याएको जटिलता
नेपालमा मानसिक तनाव र डिप्रेसनका कारण आफ्नो जीवनको अर्थ नरेहेको अनुभूत गरेर आत्महत्या गर्ने क्रम बढेर गएको छ। आधुनिक जीवनशैली र विकसित समाजका विभिन्न उमेरका सदस्यहरुले राखेका असङ्ख्य चाहनाहरु पूरा नहुनेबित्तिकै निराश हुने र आशा जगाउने खालको परिवेश प्राप्त नगर्ने सम्भावना बढ्दै गएको छ।
आइतबार, मंसिर ३०, २०८१
सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए।
आइतबार, मंसिर ३०, २०८१
नसर्ने रोगहरुबाट बच्न १५० जना महिला/गृहणीलाई भान्सा सुधार अभिमुखीकरण तालिम
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नारा सहित बर्दियाको गेरुवा गाउँपालिकाका सबै वडाका महिला/आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वस्थकर जीवनशैली प्रवर्धनमा भान्सा सुधार अभिमुखीकरण तालिम दिइएको छ।
आइतबार, मंसिर ३०, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीले भने- आवासीय चिकित्सकहरुलाई निजी मेडिकल कलेजले सरकारी सरह भत्ता दिनुपर्छ
नेपाल चिकित्सक संघले आयोजना गरेको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा मन्त्रीद्वयले निजी मेडिकल कलेजमा एमडी/एमएस गरिरहेका आवासीय चिकित्सकहरुलाई आठौं तहका मेडिकल अधिकृतको तलब भत्ता सरह सेवा सुविधा दिन भनेका हुन्।
आइतबार, मंसिर ३०, २०८१
अङ्ग प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी
शनिबार बिहानदेखि नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा सम्मेलन सुरु भएको हो। औपचारिक उद्घाटन भने बेलुकी ६ बजे गरिएको थियो। स्वास्थ्य सचिव डा रोशन पोखरेलले उद्घाटनका क्रममा बोल्दै उनले अंग प्रत्यारोपण सरकारको प्राथमिकतामा रहेको बताए। उनले भने, नेपाल सरकारले अंग प्रत्यारोपण प्राथमिकतामा राखेको छ । यो सेवा ७ वटै प्रदेशमा कसरी लैजान सकिन्छ भन्नेबारे हामी छलफल गरिरहेका छौं। यो सेवालाई अझै पहुँचयोग्य, सस्तो र सुलभ बनाउन हामी सक्रिय छौं।'
आइतबार, मंसिर ३०, २०८१
नर्भिकमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु
मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो। यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ।
आइतबार, मंसिर ३०, २०८१
आईओएमको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त
डीनका लागि नाम सिफारिस गर्न गठित समितिले सिफारिस गरेका तीन जनामध्ये कार्यकारी बैठकले शनिबार प्राडा शर्मालाई डीनमा नियुक्त गरेको हो। डीनका लागि डा शर्मासहित प्राडा दिव्या सिंह शाह र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो।
आइतबार, मंसिर ३०, २०८१
९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो चिकित्सक संघको सम्मेलन
हेल्थ बियोन्ड हेल्थ मुख्य विषयमा केन्द्रित रहेर दुई दिनसम्म विभिन्न सात वटा उपविषयमा छलफल भएको थियो। छलफलमा उठेका विषयलाई समेटेर संघले ९ बुँदे घोषणा जारी गरेको हो।
शनिबार, मंसिर २९, २०८१
नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी (कसको मत कति?)
नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघको हिजो भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी हुन्।
शनिबार, मंसिर २९, २०८१
उपचार खर्चका कारणले अफ्रिकाका १५ करोडभन्दा बढी गरिबीमा धकेलिँदै
अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने, “आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ । यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ।”
शनिबार, मंसिर २९, २०८१
सरकारी स्वास्थ्य संस्थाका पदाधिकारीले निजी अस्पतालमा काम गर्न मिल्दैन : मन्त्री पौडेल
सरकारी संस्थामै अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरेर त्यो आम्दानी जनशक्तिले नै लिने बनाउन सकिने उनले बताए। यी र यस्तै कारणले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले गरिरहेको योगदानलाई समाजलाई यथोचित सम्मान दिन नसकेको बताए। 'सरकारीले धेरै योगदान गर्नुभएको छ। त्यो योगदानको सम्मान गर्ने अवस्था बन्नुपर्थ्यो तर टिप्पणी गर्ने अवस्था आएको छ,' उनले थपे।
शनिबार, मंसिर २९, २०८१
सुदूरपश्चिमका ७० प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर
सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताए। उनले भने, “मानसिक रोग समाजमा गम्भीर समस्याका रुपमा देखिन थालेको छ, प्रदेशमा मनोचिकित्सकको अभाव देखिँदा रोगको रोकथाममा समस्या देखिएको छ ।”
शनिबार, मंसिर २९, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ [दोस्रो दिन- प्रत्यक्ष प्रशारण]
शनिबार, मंसिर २९, २०८१
आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन
नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।
शनिबार, मंसिर २९, २०८१
काठमाडौंमा चिसो २ डिग्रीमा झर्यो, तराईमा हुस्सु र कुहिरो
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
शनिबार, मंसिर २९, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ को उद्घाटन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल [प्रत्यक्ष प्रसारण]
शुक्रबार, मंसिर २८, २०८१
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको छ।
शुक्रबार, मंसिर २८, २०८१
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ।
शुक्रबार, मंसिर २८, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ [प्रत्यक्ष प्रसारण]
शुक्रबार, मंसिर २८, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ (लाइभ)
शुक्रबार, मंसिर २८, २०८१
'हाउसफुल ५'को सुटिङका क्रममा अक्षय कुमारको आँखामा चोट
एक्सन सिक्वेन्स सुटिङ गर्ने क्रममा केही वस्तु उछिट्टिएर उनको आँखामा लागेको थियो। लगत्तै सुटिङमा आँखारोग विशेषज्ञ बोलाइएको थियो।
शुक्रबार, मंसिर २८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि विज्ञापन
शुक्रबार, मंसिर २८, २०८१
चिकित्सक संघको चौथो हेल्थ समिट आजबाट सुरु
समिट भोलि शनिबारसम्म चल्ने छ। संघका महासचिव डा सन्जिब तिवारीले 'हेल्थ वियोन्ड हेन्थ' भन्ने मुख्य सन्देश सहित कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।
शुक्रबार, मंसिर २८, २०८१
कारबाही गर्नुपर्ने डा चटौतलाई केयूले बनायो एसोसिएट डीन
डा चटौत चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको छानबिनका क्रममा दोषि फेला परेका थिए। आयोगले उनलाई कारबाही सिफारिस गरेको छ। ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन भने केही समयअघि तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी थिइन्।
शुक्रबार, मंसिर २८, २०८१
नर्सिङ संघको निर्वाचन आज, यी हुन् देशभरका २० मतदान केन्द्र
संघको निर्वाचन समितिले दिएको जानकारी अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरेर २० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ।
शुक्रबार, मंसिर २८, २०८१
नर्सिङ संघ निर्वाचन: एमाले पक्षधर नर्सहरुको फुटको फाइदा पुग्ला त पेसागतलाई?
एमालेनिकट नर्सहरुको यो विभाजनले नानमा स्थापित गर्न नसकेको कांग्रेनिकट नर्सहरुको समूहले यसपल्ट आशा गरेको छ। तर पूर्ण भरोसा नभएका कारण अध्यक्ष नै आफूभन्दा सानो समूह एकीकृत समाजवादीको पोल्टामा हालेको छ।
बिहीबार, मंसिर २७, २०८१
साइबर अपराधमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश, तर थुनामै रहने
प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो।
बिहीबार, मंसिर २७, २०८१
१५ संघीय अस्पतालको शय्या क्षमता सार्वजनिक, कुन अस्पतालको कति?
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँमा ४८९ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु १०० शय्या, कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा ३७२, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर १५० शय्या, भरतपुर अस्पताल चितवनमा ६०० शय्या क्षमताका छन्।
बिहीबार, मंसिर २७, २०८१
Previous
143
144
145
146
147
Next
सर्च गर्नुहोस्
×
Search