मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
बुधबार, असार ५, २०८१
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि अन्तर्वार्ता असार ८ गते
अन्तर्वार्ताका क्रममा १० मिनेटको पावरप्वाइन्ट प्रस्तुति दिनुपर्नेछ । राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा तीन सिफ्टमा अन्तरवार्ता हुनेछ । नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि नै अन्तर्वार्ता गरिने बताइएको छ।
बुधबार, असार ५, २०८१
शिक्षण अस्पतालको प्राङ्गणमै रहेको 'पानोमा फार्मेसी'लाई कारबाही गर्न महानगरको सिफारिस
यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा छ। उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरको भनाइ छ। फार्मेसीमा म्याद सकिएका औषधी पनि पाइएको बताइएको छ।
बुधबार, असार ५, २०८१
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र यसको उपचार विधि
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ। स्कोलियोसिसको समस्या धेरै जसो साना बालबालिकाहरुमा देखिन्छ। यो जन्मदेखि नै पनि हुन सक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरुमा देखिन्छ। जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगको १४औं बैठक: बिएन्डसीलाई सम्बन्धन दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
मंगलबार, असार ४, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।
मंगलबार, असार ४, २०८१
४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग के हो?
यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले चिन्ता बढेको हो।
मंगलबार, असार ४, २०८१
'आँखालाई माया गर्नुहोस्' पुस्तिका लोकार्पण
आँखालाई माया गर्नुहोस् नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण भएको छ।
मंगलबार, असार ४, २०८१
भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या
भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ। अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन्।
मंगलबार, असार ४, २०८१
स्वास्थ्यमा शून्य दशमलब ७४ प्रतिशतले घट्यो सुदूरपश्चिमको बजेट
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरेको कुल बजेट ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारमध्ये स्वास्थ्य क्षेत्रमा तीन अर्ब आठ करोड रकम (९ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको हो।
मंगलबार, असार ४, २०८१
बी एण्ड सीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलाको न्यायिक पुनरावलोकनमा जान डा केसीको माग
चिकित्सा शिक्षा आयोगको बैठक बस्ने जानकारीमा आएकाले आयोगका सबै सदस्यलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्न उनले अनुरोध गरेका छन्।
मंगलबार, असार ४, २०८१
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु गरिएको छ । नगरपालिकाले आगामी पाँच वर्षभित्र बोदेबर्साइनलाई क्षयरोगमुक्त बनाउने गरी काम अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार ४, २०८१
बैतडीमा सार्वजनिक स्थलमा धूम्रपान निषेधलाई कडाइका साथ पालना गराइँदै
सुरूमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारूपमा गर्ने ध्रम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ।
मंगलबार, असार ४, २०८१
१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ।
सोमबार, असार ३, २०८१
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्ले भन्छन्- अस्पताललाई राजनीति र पहुँचावालाको थलो बनाउन खोज्दा समस्या भएको छ
विकसित मुलुकहरुमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवामा विभेद गरिदैन। तर हाम्रोमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवा लिन जोड गर्ने र दिनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यसले सामान्य बिरामीले भेदभाव महशुस गर्ने अवस्था आउँछ।'
सोमबार, असार ३, २०८१
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।
सोमबार, असार ३, २०८१
दुई करोड २० लाखका दुई मेसिन थन्काएर अर्को मेसिन ल्याउने खेलमा रेडक्रस
आइएफआरसीले रेडक्रसलाई दुई करोड २० लाख रुपैयाँमा खरिद गरेका रगत जाँच गर्ने दुई वटा किलिया मेसिन उपलब्ध गराएको थियो। उक्त मेसिनबाट केही समय रेडक्रसले रगत जाँच गरेको पनि थियो। तर हाल आएर ती दुवै मेसिन रेडक्रसले थन्काएर राखेको छ।
सोमबार, असार ३, २०८१
श्रममन्त्रीको सय दिन: श्रमिक हेल्प डेस्क, अस्पतालमा श्रमिकका लागि छुट्टै बेडको पहल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालयले मन्त्रालय सम्हालेयताका सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन्।
सोमबार, असार ३, २०८१
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ। ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए।
सोमबार, असार ३, २०८१
प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम
घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउँछन्। उनले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताए।
सोमबार, असार ३, २०८१
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ। गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगमी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ।
सोमबार, असार ३, २०८१
जापानमा तन्तु-ध्वस्त पार्ने ब्याक्टेरियाको संक्रमण तीव्र, मृत्युदर ३० प्रतिशत
'धेरै जसो मृत्यु ४८ घण्टा भित्र हुन्छ,' किकुचीले भने, 'बिरामीले बिहान खुट्टा सुन्निएको महशुस गर्छन्। दिउँसोसम्म यो घुँडासम्म फैलिन सक्छ र ४८ घण्टा भित्र मृत्यु गराउन सक्छ।'
सोमबार, असार ३, २०८१
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन, काठमाडौं उच्च जोखिममा
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।
सोमबार, असार ३, २०८१
नशा च्यापिएको थाहा पाउने ६ लक्षण, यस्तो छ उपचारको बहुचिकित्सा पद्दति
वयस्क र वृद्धवृद्धालाई नशा च्यापिने समस्या बढी देखिने भए पनि यसले जुनसुकै उमेर समूहकालाई सताउँछ। पछिल्लो समय यो समस्या स्कुले केटाकेटीमा पनि देखिन थालेको छ। ढाड दुख्नु तथा नशा च्यापिनुका विभिन्न कारणह छन्। उमेर अनुसार कारण पनि फरक–फरक हुने गर्छ।
सोमबार, असार ३, २०८१
हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन माग
बागमती प्रदेशसभामा रहेका विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरुले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन बागमती प्रदेश सरकारसँग माग गरेका छन्।
आइतबार, असार २, २०८१
नरदेवीलाई सबल बनाउन कुनै कसर बाँकी नराख्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गरे।
आइतबार, असार २, २०८१
स्वास्थ्य मन्त्रालयका सहसचिव कोइराला र वीर अस्पतालका डा ठाकुरको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन कोइरालाको सरुवा भएको छ। उनको भुमी व्यवस्था कार्याल अन्तरगत सरुवा भएको छ।
आइतबार, असार २, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
आइतबार, असार २, २०८१
महोत्तरी: बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो।
आइतबार, असार २, २०८१
Previous
173
174
175
176
177
Next
सर्च गर्नुहोस्
×
Search