काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा आगामी मंसिर २० र २१ मा गर्ने निर्णय गरेको छ। सूचना जारी गदै मंसिर २ सम्म आवेदन दिन भनिएको छ।
कात्तिक १४ देखि आवेदन खुला गरिएको छ। इन्जिनियर संस्थान पुल्चोक ललितपुरमा परीक्षा हुनेछ।
अनलाइनमा आवेदन भर्ने तथा बुझाउने व्यवस्था रहेको बताइएको छ।