मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जङ्गली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु, चार जना बिरामी
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जङ्गली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन्।
सोमबार, असार १०, २०८१
तिलगंगालाई नेत्र विश्वविद्यालय बनाइँदै, यस्तो छ राष्ट्रिय सभा दर्ता विधेयक
आँखाको उपचारका लागि भरोसाको केन्द्र बनेको तिलंगंगा आँखा अस्पताल अब तिलगंगा नेत्र विश्वविद्यालय बन्ने भएको छ। विश्वविद्यालय बनाउनका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरिएको छ। नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको बताइएको छ।
सोमबार, असार १०, २०८१
राष्ट्रिय सभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक दर्ता
सरकारले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन्।
सोमबार, असार १०, २०८१
पोखरामा ‘घरदैलोमा स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकलाई टेवा’ कार्यक्रम सञ्चालन गरिने
महानगरप्रमुख आचार्यले आज आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी सङ्घ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए।
सोमबार, असार १०, २०८१
स्वदेशमै उपचारको सुविधा नपाउने अवस्थाले चिन्तित बनाएको छः नारायणमान बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको अभावमा रोगसँग डराउने दिन आएको बताएका छन्।
सोमबार, असार १०, २०८१
जापानमा देखिएको ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग नेपालमा देखिने सम्भावना कति?
डा घिमिरेले नेपाल पनि उक्त रोगको जोखिममा रहेको तर हालसम्म नेपालमा उक्त रोग नदेखिएको जानकारी दिए। उनले जापानमा फैलिरहेको रोगका विषयमा महाशाखाले छलफलहरु अगाडि बढाइरहेको र आगामी १५ गते शनिबार (जुन २९ तारिख) बहुविशेषज्ञहरुसँग थप छलफल पनि राखिएको जानकारी दिए।
सोमबार, असार १०, २०८१
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ।
सोमबार, असार १०, २०८१
डेंगुसँग सम्बन्धित ७ आम जिज्ञासा र उत्तर
डेङ्गु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ। लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि जसलाई टोक्छ, ती व्यक्ति संक्रमित हुन्छन्। डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ।
सोमबार, असार १०, २०८१
भारतीय मेडिकल प्रवेश परीक्षा: ग्रेस मार्क्स पाएर पास भएका ७५० परीक्षामा अनुपस्थित, छानविन गर्दै सीआइबी
उनीहरुलाई पेपर दिन ढिलो भएको दाबी गर्दै ग्रेस मार्क्स दिइएको थियो। उनीहरुमध्ये कतिको शतप्रतिशत नम्बर आएको थियो। परीक्षामा घोटालाका आशंकामा मुद्दा दायर भएको थियो। अदालतले १५६३ जना ग्रेस मार्क्स पाउनेले फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको थियो।
सोमबार, असार १०, २०८१
नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीद्वारा स्वास्थ्य प्रतिष्ठानहरुमा भएको विज्ञापन सच्याउन माग
नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्टीले संघीय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, एकेडेमीहरुले हालै गरेको शिक्षकहरुको विज्ञापन प्रति ह गम्भीर ध्यानाकर्षन भएको जनाएका छन्।
आइतबार, असार ९, २०८१
ज्येष्ठ नागरिकमा निद्राको समस्या: यस्ता छन् समाधानका उपाय
गुणस्तरीय निद्राले दुखाइको मात्रा कम गर्न र दुखाइ सहनशीलतालाई सुधार गर्न मद्दत गर्न सक्छ। जबकि निद्राको अभावले दुखाइ संवेदनशीलतालाई बढाउन सक्छ। यसले लाभदायक चक्र सिर्जना गर्दछ, जहाँ राम्रो निद्राले दुखाइ कम गर्दछ र कम दुखाइले राम्रो निद्रालाई बढावा दिन्छ।
आइतबार, असार ९, २०८१
भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए। रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो।
आइतबार, असार ९, २०८१
प्रधानमन्त्रीले नर्सको सेवासुविधा सुधार्ने भनेर गरेको वाचा बजेटमा देखिएन : चन्दा कार्की
उनले नर्सिङको चुनौती समग्र देशकै रहेकोतर्फ ध्यानाकर्षण गराइन् । नर्सिङ क्षेत्र समस्याग्रस्त हुँदा देशको स्वास्थ्य प्रणाली नै समस्यामा पर्नेतर्फ जोड दिइन् । उनले भनिन्, 'स्वास्थ्य सेवाको मेरुदण्ड नर्सिङ हो । नर्सहरुको मुस्कानभित्र दु:ख देखिन्छ । उनीहरुको कार्यस्थल असुरक्षित छ। नर्सिङको चुनौती नर्सको मात्रै होइन, देशको पनि हो।'
आइतबार, असार ९, २०८१
दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन
संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।
आइतबार, असार ९, २०८१
साउन १७ र १८ मा मेडिकल काउन्सिलको विशेष परीक्षा
नेपाल मेडिकल काउन्सिलले आगामी साउन १७ र १८ गते विशेष परीक्षा गर्ने भएको छ। काउन्सिलको उक्त परीक्षामा सहभागी हुन चाहनेले असार १० गतेदेखि ३० गतेसम्मा आवेदन दिन सक्नेछन्।
आइतबार, असार ९, २०८१
चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक सिफारिस
समितिका संयोजक रामकुमार फुयालका अनुसार प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राडा सुदीप आचार्य, प्राडा गुरु खनाल, प्राडा सुजनबाबु मरहठ्ठा र प्राडा सरला श्रेष्ठको नाफ सिफारिस गरिएको छ।
आइतबार, असार ९, २०८१
मौसम लामखुट्टे अनुकुल भएका कारण डेंगु बढ्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
'मनसुनसँगै लामखुट्टेको प्रजननका लागी अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ,' मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
आइतबार, असार ९, २०८१
भारत बायोटेक कम्पनीको रोटा भाइरस भ्याक्सिनको गुणस्तरमाथि प्रश्न
स्टडीका अनुसार यसबाट इन्टुअससेप्शन जस्तो गम्भीर मेडिकल कन्डिसन हुने सक्ने सम्भावना रहन्छ। यसको अर्थ आन्द्राको एक हिस्सा अर्कोमा पस्ने गर्छ। यसबाट आन्द्रामा रगतको कमी हुन्छ र इन्टेस्क्कटाइनल ग्यांग्रिनको कारण बन्न सक्ने बताइएको छ।
आइतबार, असार ९, २०८१
भारतमा मेडिकल प्रवेश परीक्षा घोटाला : ग्रेस मार्क्स पाएका १५६३ को फेरि परीक्षा
ग्रेस मार्क्स दिनेले उनीहरुले ढिलो पेपर पाएका कारण (लस अफ टाइम) ग्रेस मार्क्स दिइएको बताएका थिए। तर सुप्रिम कोर्टले उनीहरुको दाबी अस्वीकार गर्दै फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको हो।
आइतबार, असार ९, २०८१
सुदर्शन देवकोटा स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेलाई
उक्त अवसरमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले पत्रकारको एक वाक्यले लाखौंको ज्यान जोगिने बताए। स्वास्थ्य क्षेत्रमा कलम चलाउँदा संवेदनशील हुनुपर्ने बताउँदै थपे, 'चिकित्सकको प्रेस्क्रिप्सनबाट एकजना निको हुन्छ। पत्रकारको एक वाक्यबाट सयौं निको हुन्छन्।'
आइतबार, असार ९, २०८१
डब्लूएचओ र वर्ल्ड बैंकको कार्यक्रममा मन्त्री यादवले भने- नसर्ने रोग र मानसिक स्वास्थ्यमा काम गरिरहेका छौं
विश्व स्वास्थ्य संगठन र विश्व बैंक सहकार्यमा अमेरिकाको वासिङ्टनमा भएको ‘इन्टरनेशनल डाइलग अन सस्टेनेवल फाइनान्सिङ्ग फर एनसीडी एण्ड मेन्टल हेल्थ’ कार्यक्रममा मन्त्री यादवले नागरिकमा आर्थिक भार कम हुने गरी नीतिगत रुपमा सुधार गर्दै नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए।
शनिबार, असार ८, २०८१
स्वभाविक रात्रि स्खलन
जन्मिएपछि व्यक्तिको शारीरिक तथा मानसिक वृद्धि-विकास हुनु सामान्य पक्रिया हो। उमेरअनुसार व्यक्ति शारीरिक, मानसिक र सामाजिकरूपमा परिवर्तन हुँदै जान्छ। जुन नियम किशोरावस्थाका व्यक्तिमा लागू नहुने कुरै भएन।
शनिबार, असार ८, २०८१
विशालु च्याउ खाँदा एकको मृत्यु, चार बिरामी
अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएको थिए।
शनिबार, असार ८, २०८१
त्रिवि शिक्षण अस्पतालको टिमले गर्यो पाँचौं कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा त्यसअघिका ९ वटा विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो । समग्र प्रत्यारोपण १४ पुगेको अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए।
शनिबार, असार ८, २०८१
गाँजामा रेडक्रसको अफिसमा हमला, २२ जनाको मृत्यु
उसले नागरिकको सहयोग गर्नु सबै पक्षको जिम्मेवारी रहेको जनाएको छ। भनिएको छ, 'हमलापछि हाम्रो कार्यालय क्षतिग्रस्त बनेको छ। यसको वरीपरी हाम्रा कयौं सहयोगीका साथै विस्थापितले टेन्टमा सहयोग लिएका थिए।'
शनिबार, असार ८, २०८१
मौसमी रुघाखोकी भनेको के हो, जोगिने उपाय के छन् ?
मौसमी रुघाखोकीमा टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, ज्वोरो आउने लगाएतका लक्षणहरु देखा पर्छन्। कोभीडको समयमा जस्तैखोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने लगायतका चिजहरु पालना गर्नु पर्छ।
शनिबार, असार ८, २०८१
भारतमा विषाक्त मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो
शनिबार, असार ८, २०८१
नेपाल प्रज्ञा प्रतिष्ठानमा औषधिजन्य जडीबुटी मेला आजदेखि
मेलामा औषधिजन्य जडीवुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतिको बारेमा पनि छलफल हुनेछ ।
शनिबार, असार ८, २०८१
वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ। सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ।
शुक्रबार, असार ७, २०८१
बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव
अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए।
शुक्रबार, असार ७, २०८१
Previous
171
172
173
174
175
Next
सर्च गर्नुहोस्
×
Search