मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २१, २०८३
Tue, May 05, 2026
सोमबार, वैशाख २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रसूति अस्पतालको ६५ औं वार्षिकोत्सव: एक वर्षमा २२ हजार ३ सय ७९ ले लिए प्रसूति सेवा (भिडियो)
हरेक दिन यस अस्पतालको ओपिडीमा आउनेको संख्या कम्तिमा ८ सय रहेको छ। कहिलेकसो त एक हजार नाघ्ने गरेको अस्पतालको रेकर्डले दर्शाउँछ । गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।
सोमबार, भदौ १०, २०८१
खुर्सानीको पिरो स्वास्थ्यका लागि कति जोखिमपूर्ण, स्वास्थ्यलाई फाइदा पनि छ?
हालसम्म खुर्सानीहरूमा २३ किसिमका 'क्याप्सेइसिनोइड'हरू पाइएका छन्। 'क्याप्सेइसिन'मा पिराेको मात्रा खुर्सानीहरूमा न्यून मात्रामा पाइने 'डिहाइड्राेक्याप्सेइसिन' कै स्तरकाे हुने भएता पनि यो सबैभन्दा शक्तिशाली याैगिकमध्येमा पर्छ।
आइतबार, भदौ ९, २०८१
कैलालीका चार औषधि पसल शिल, एउटामा औषधि जफत
कैलालीका चार औषधि पसल शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जले अनुगमनका क्रममा मापदण्द बिपरित संचालित ती औषधि पसललाई कारबाही गरेको हो।
आइतबार, भदौ ९, २०८१
दमक अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट ३० लाखको स्वास्थ्य सामग्री प्रदान
दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन्।
आइतबार, भदौ ९, २०८१
बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता
चितवनको बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता भएको छ।
आइतबार, भदौ ९, २०८१
हेमजा स्वास्थ्यचौकीबाट के सिक्न सकिन्छ?
स्वास्थ्यचौकीले ७० वर्ष कटेका र जुनसुकै उमेरका दीर्घरोगीलाई घरमै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा सुरु गरेपछि आफूजस्ता कैयन नागरिकले लाभ लिइरहेको उनले सुनाए।
आइतबार, भदौ ९, २०८१
सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते
कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ।
आइतबार, भदौ ९, २०८१
ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि विद्यालय छोडेर मन्दिरमा पढ्दै विद्यार्थी
प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए। प्रदूषणका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उनको भनाइ छ ।
आइतबार, भदौ ९, २०८१
मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए।
आइतबार, भदौ ९, २०८१
सरकारी चिकित्सकलाई फेलोसिपमा प्राथमिकता दिन न्याम्सलाई स्वास्थ्य मन्त्रालयको ताकेता
प्रतिष्ठानले सरकारी चिकित्सकलाई पहिलो प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको सराहाना गर्दै फेलोसिपमा पनि प्राथमिकता दिन ताकेता पत्र पठाएको हो। २०७९ वैशाख २३ गते पनि मन्त्रालयले फेलोसिप तालिमको प्रवेश परीक्षामा उत्तिर्ण हुने सरकारी चिकित्सकहरुलाई पहिलो प्राथमिकतामा राखी सोही फेलोसिप तालिममा सहभागी गराउन पत्र लेखेको थियो।
आइतबार, भदौ ९, २०८१
महेन्द्रनगरबाट आउँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार हुँदै
महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
आइतबार, भदौ ९, २०८१
अझै फेला परेन अमेरिकामा बेपत्ता नर्स ममताको शव, घर बेचेर भाग्ने तयारीमा थिए नरेश भट्ट
जुलाइ ३० मा नरेश भट्टले चक्कुहरू किनेका थिए, जुनदिन अन्तिपटक ममताको परिवारसँग सम्पर्क भएको थियो। उनी सोही दिन लाइसोल र फेब्रेज किन्न पनि गएका थिए। जसलाई अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन्।
आइतबार, भदौ ९, २०८१
नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार
अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ।
शनिबार, भदौ ८, २०८१
उच्च रक्तचाप भनेको के हो, कसरी बच्ने?
च्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ।
शनिबार, भदौ ८, २०८१
भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ।
शनिबार, भदौ ८, २०८१
मधेस प्रदेश : बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालनको तयारी गरेको बताए।
शनिबार, भदौ ८, २०८१
स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ।
शनिबार, भदौ ८, २०८१
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।
शनिबार, भदौ ८, २०८१
एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा भारत सरकारको प्रतिबन्ध
प्रतिबन्धको सूचीमा 'एसेक्लोफेनाक ५० एमजी + पारा सिटामोल १२५ एमजी ट्याब्लेट' पनि समावेश छ। यो ठूला औषधि कम्पनीहरुद्वारा निर्मित दुखाइ कम गर्ने औषधिहरूको लोकप्रिय संयोजन मध्ये एक हो।
शनिबार, भदौ ८, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या : आरोपीसहित पाँच डाक्टरको पोलिग्राफ टेस्ट हुँदै
शुक्रबार सीबीआईले मुख्य आरोपी सञ्जय रायलाई सियालदहको स्पेशल कोर्टमा पेश गरिएको छ। जहाँअदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ। सुनुवाइका क्रममा सञ्जयले पोलिग्राफी टेस्टका लागि आफू तयार बताएका थिए।
शुक्रबार, भदौ ७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह हुँदै
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २३ गते पहिलो दीक्षान्त समारोह हुन लागेको हो।
शुक्रबार, भदौ ७, २०८१
आँबुखैरेनी बस दुर्घटनाका ११ जना घाइतेको टिचिङ अस्पतालमा उपचार हुँदै, थप चार जना ल्याइँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते ११ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।
शुक्रबार, भदौ ७, २०८१
तनहुँ बस दुर्घटना: ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता
उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ।
शुक्रबार, भदौ ७, २०८१
बंगलादेशबाट फर्केका चिकित्साका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड
केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए।
शुक्रबार, भदौ ७, २०८१
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना
उनले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गरेकी छिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।
शुक्रबार, भदौ ७, २०८१
बागमती प्रदेशले ऐन नबनाउँदा अस्पताल नवीकरणमा समस्या परेको भन्दै अफिनको ध्यानाकर्षण
शुक्रबार, भदौ ७, २०८१
नर्स ममता काफ्ले बेपत्ता पारेको अभियोगमा अमेरिकी प्रहरीद्वारा उनका श्रीमान् नरेशदत्त भट्ट पक्राउ
ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमान्लाई पक्राउ गरिएको हो। दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन्। अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन।
शुक्रबार, भदौ ७, २०८१
मेचीनगरमा नसर्ने रोगको जाँच उपचार र रोकथामका लागि बिपि प्रतिष्ठान, केएचडिसी नेपाल र मेचीनगरबीच सम्झौता
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।
शुक्रबार, भदौ ७, २०८१
बुरुन्डीमा १७१ एमपक्स सङ्क्रमणका केस दर्ता
जुलाईको अन्त्यमा बुरुन्डीमा एमपक्सका तीनवटा घटना पत्ता लागेको थियो भने स्वास्थ्य मन्त्रालयले अगस्ट १८ सम्म एक सय ५३ एमपक्स सङ्क्रमण पुष्टि गरेको थियो ।
शुक्रबार, भदौ ७, २०८१
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माण अलपत्र
जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।
शुक्रबार, भदौ ७, २०८१
Previous
170
171
172
173
174
Next
सर्च गर्नुहोस्
×
Search