मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न माग
प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन्।
सोमबार, असार १७, २०८१
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, असार १७, २०८१
बीपी क्यान्सर अस्पतालका कर्मचारीले पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले दायर गर्यो मुद्दा
चितवनको भरतपुरस्थिती बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका प्रसासनतर्फका एक जुनियर कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार १७, २०८१
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन्। सबै सर्प विषालु हुँदैनन्। तर, विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन्।
सोमबार, असार १७, २०८१
पाठेघर खस्ने समस्याका ११ कारण र रोकथामका ९ उपाय
पाठेघरलाई अड्याउने वरिपरिका मासंपेशी र तन्तुहरु कमजोर हुन गई पाठेघर आफ्नो ठाउँ भन्दा तल योनीसम्म वा योनिबाट बाहिर निस्कने अवस्थालाई पाठेघर वा आङ्ग खस्नु भनिन्छ।
सोमबार, असार १७, २०८१
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो। पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ। डेंगु संक्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ।
आइतबार, असार १६, २०८१
कोरोना भाइरसविरुद्धको ४६ हजार मात्रा खोप ल्याइयो, १६ लाख खोप आउँदै
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० मात्रा खोप ल्याइएको जानकारी दिए। नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो।
आइतबार, असार १६, २०८१
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण
चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।
आइतबार, असार १६, २०८१
रोग नियन्त्रण महाशाखाको अनुगमनपछि मन्त्री यादवको निर्देशन: डेंगु लगायतका रोगविरुद्ध प्रभावकारी रुपमा काम गरौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिएका छन्।
आइतबार, असार १६, २०८१
राप्ती प्रतिष्ठानमा सोमबारदेखि छाला तथा यौन रोगको उपचार सेवा
केही समयदेखि विशेषज्ञ चिकित्सकको अभावमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु हुने जानकारी दिए।
आइतबार, असार १६, २०८१
डा भगवान कोइराला र डा कमल अर्याललाई स्कटल्याण्डमा अवार्ड
डा कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका हुन्।
आइतबार, असार १६, २०८१
आफ्नै फार्मेसी सञ्चालनमा निजी अस्पतालको आनाकानी
महानगरले गत जेठ २३ गते ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
आइतबार, असार १६, २०८१
अछाम प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरेका हुन्।
आइतबार, असार १६, २०८१
छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुँदै, स्वास्थ्य सचिवको संयोजकत्वमा राष्ट्रिय सल्लाहकार समिति गठन
छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ। आगामी २७-३० नोभेम्बर २०२४ (१२-१५ मंसिर २०८१) मा छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको हो।
आइतबार, असार १६, २०८१
भागबण्डा मिलाउन सुदूरपश्चिममा सामाजिक विकास मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या १० पुग्यो
दूरपश्चिम प्रदेशमा मन्त्रालय थप गरिएका छन्। सत्तागठबन्धन दलमा रहेका मन्त्रीहरुलाई जिम्मेवारी दिन प्रदेशका चार वटा मन्त्रालयलाई विभाजन गरि थप गरिएको हो। यो संगै अब सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित दश वटा मन्त्रालय बनेका छन्।
आइतबार, असार १६, २०८१
बिएण्डबीमा एकै दिनमा ३ वटा रोबोटिक शल्यक्रिया
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्माले रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डा शर्माको दाबी छ।
आइतबार, असार १६, २०८१
बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत चिनियाँ नागरिक होटेलमा मृत फेला
यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।
आइतबार, असार १६, २०८१
कैलालीमा रगत अभाव
उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।
आइतबार, असार १६, २०८१
घाममा छाला डढ्नबाट जोगाउने उपाय
गर्मी मौसम सुरु भइसकेको छ। योसँगै घाममा डढ्ने समस्या पनि आउँछ। घाममा डढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :
आइतबार, असार १६, २०८१
सीटीईभीटीले खोल्यो स्वास्थ्यका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन, स्वास्थ्य विषय पढ्न २.० जीपीए अनिवार्य
छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले साउन ४ भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । सीटीईभीटीमा डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी/एसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ ।
आइतबार, असार १६, २०८१
वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध नआउने दाबी
काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।
आइतबार, असार १६, २०८१
टी २० विश्वकप फाइनल : उच्च मनोबल र सही उपचारले मैदानमा फर्केका ऋषभ
जो मृत्युशैय्याबाट फर्किएका हुन् भन्ने कुरा धेरैले बिर्सेका छन्। किनभने उनले भारतलाई फाइनलमा पुर्याउन ब्याटिङ र विकेटकिपिङ दुबैबाट महत्वपूर्ण योगदान गरिरहेका छन। फाइनल प्रतिष्पर्धामा पनि उनको लय भारतका लागि निर्णायक हुन सक्छ।
शनिबार, असार १५, २०८१
भारतीय अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर
चर्चित भारतीय टिभी अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर देखिएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत् उक्त जानकारी दिएकी हुन्। उनले लेखिन्, 'हाल चलिरहेका अफवाहमा म तपाईंलाई जानकारी दिन चाहन्छु । म ब्रेस्ट क्यान्सरको तेस्रो स्टेजमा छु।'
शनिबार, असार १५, २०८१
मानसिक स्वास्थ्य उपचार कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकता : मुख्यमन्त्री कँडेल
शनिबार, असार १५, २०८१
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो।
शनिबार, असार १५, २०८१
मनमोहन र स्मार्ट हेल्थको सहकार्यमा डिजिटल हेल्थ सम्मेलन सम्पन्न
डिजिटल स्वास्थ्यको आवश्यकता तथा भविष्यबारे राष्ट्रिय जनस्वास्थ्य नीति निर्माणमा टेवा पुर्या उन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्मार्ट हेल्थ ग्लोबलका सीईओ मनोज खड्काले सम्मेलनले डिजिटल हेल्थको भविष्यमा प्रगति गर्ने मार्ग प्रशस्त गरेको बताएका छन्। आयोजकहरूले सबै वक्ताहरू, सहभागीहरू स्वयंसेवकहरू र साझेदारहरूलाई यस कार्यक्रमलाई डिजिटल नवप्रवर्तन मार्फत सुधारिएको स्वास्थ्य सेवाको यात्रामा एक महत्वपूर्ण उपलब्धि बनाउन मद्दत गरेकोमा उनले आभार प्रकट गरे।
शनिबार, असार १५, २०८१
एचसीपी क्योरब्लाइन्डनेसकी पुनम भण्डारीलाई आईएपीबी युवा प्रणाली नेतृत्व पुरस्कार
आँखा स्वास्थ्य मात्र स्वास्थ्यको मुद्दा होइन, यो शैक्षिक, रोजगारी र जीवनस्तरलाई प्रभाव पार्ने विकासको मुद्दा हो।
शनिबार, असार १५, २०८१
८ वटा औषधि विक्रिवितरणमा औषधि व्यवस्था विभागको रोक
शनिबार, असार १५, २०८१
वर्षायाममा सताउने पानीजन्य रोगहरु र जोगिने उपाय
वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन्। दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस 'ए', हेपाटाइटिस 'ई' लगायतका सरुवा रोगको संक्रमण बढ्न सक्छ। त्यसैगरी आँखा पाक्ने समस्या, छाला सम्बन्धी विभिन्न समस्या र किटजन्य रोग लाग्छन् । जुन मुख्यगरी निम्नानुसार छन् :
शनिबार, असार १५, २०८१
बुढेसकालको यौन
उमेर जति ढल्किँदै जान्छ, त्यतिनै मानिस यौन सम्बन्धका बारेमा खुलाहुँदै जान्छन्। साथै, व्यवहारमा पनि छिटो परिवर्तन हुन थाल्छ। लामो अनुभव तथा यौन स्वादका बारेमा पोख्तहुने हुनाले पनि ४० वर्ष पछिका महिला-पुरुषलाई यौनसम्बन्ध नौलो हुँदैन। तिनले जीवनमा लिनुपर्ने धेरै अनुभव लिइसकेका हुन्छन्। त्यसैले बुढेसकालको यौन सम्बन्ध तनावरहित हुन्छ।
शनिबार, असार १५, २०८१
Previous
168
169
170
171
172
Next
सर्च गर्नुहोस्
×
Search