मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारले संक्रामक रोगमा सूचीकृत गर्यो ५२ रोग, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर
आइतबार, असार २३, २०८१
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
बालबालिकामा कब्जियतको समस्या बढ्दो छ। कान्ति बाल अस्पताल कब्जियतको समस्यालाई लिएर आउने बिरामीको संख्या बढ्दो छ। खानपानमा फाइबरको कमी, जंकफुड सेवन र निष्क्रिय जीवनशैली यसका मुख्य कारक रहेको कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्। उनीसँग रिता लम्सालले गरेको संवाद :
आइतबार, असार २३, २०८१
एभरेस्ट अस्पतालमा पाँच सेवा विभाग थपियो, १० जनालाई निशुल्क डायलाइसिस गराइने
एभरेस्ट अस्पतालले थप गरेको ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु विभाग लगायतका सेवा थप गरी सञ्चालनमा ल्याएको हो। थप गरिएका यी सेवाहरुको शनिबार पूर्व स्वास्थ्य मन्त्री प्रदिप यादवले उद्घाटन गरेका छन्।
शनिबार, असार २२, २०८१
बैतडीमा १ सय ७६ जना क्षयरोगका बिरामी उपचाररत
बैतडीमा १ सय ७६ जना क्षयरोगका बिरामी उपचार गराइरहेका छन्। क्षयरोगको चालु आर्थिक बर्षमा ५ सय ६१ जना क्षयरोगका बिरामी पत्ता लगाउने लक्ष्य रहेको भएपनि १७६ जनामात्रै उपचारको दायरामा आएका स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए।
शनिबार, असार २२, २०८१
मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी
घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ।
शनिबार, असार २२, २०८१
वीर अस्पतालको हाडजोर्नीमा इतिहासकै पहिलो महिला विभागीय प्रमुख बनिन् डा शिलु
ह्याण्ड सर्जनको सेवालाई विस्तार गर्न धेरै कामहरु गर्न बाँकी रहेको डा शिलुको अनुभव छ। उनीसँग उपचारका लागि आउने धेरै बिरामीहरु हातको राम्रो उपचार नपाएर, बिग्रेर आउने हुन्छन्। ९० प्रतिशत शल्यक्रिया यस्तै किसिमको दोहोरिएर गर्नुपर्ने खालको बिरामी आफूले हेर्नु परेको उनले बताइन्।
शनिबार, असार २२, २०८१
तनहुँको घिरिङ गाउँपालिकाले गर्यो अपाङ्गता भएकाको नि:शुल्क बीमा
ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् । घिरिङले केही दिनअघि दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
शनिबार, असार २२, २०८१
डेंगुको संक्रमण तीव्र रुपमा बढ्ने जोखिम, नियन्त्रणका लागि कति छ बजेट?
नेपालमा पछिल्लो समय एक, दुई, तीन सेरोटाइपको डेंगु संक्रमित नेपालमा बढी रहेको डा विमल चालिसेले बताए। उनका अनुसार एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुन डेंगु संक्रमण हुँदैन। तर एकपटक डेंगु भइसकेका व्यक्तिमा पुन डेंगु संक्रमण भएमा संक्रमितको अवस्था भने गम्भीर हुनसक्छ।
शुक्रबार, असार २१, २०८१
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजीनामा, पार्टीले लियो समर्थन फिर्ता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले राजीनामा दिएका छन्। उनको पार्टी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार, असार २१, २०८१
बाल्यकालको सम्झना गर्दै कलेजो प्रत्यारोपणबिज्ञ डा भण्डारीले ल्याए गीत
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विज्ञ प्राडा. रमेशसिंह भण्डारीले आफ्नो स्वर संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन्। बालवयको स्मृतिलाई गीतमार्फत् प्रस्तुत गरिएको छ।
शुक्रबार, असार २१, २०८१
गाजाका मेडिकल विद्यार्थीको शिक्षा पाकिस्तानबाट पूरा गर्न दिइने
पाकिस्तानले गाजा पट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ।
शुक्रबार, असार २१, २०८१
बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ। सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो।
शुक्रबार, असार २१, २०८१
सिटिइभिटीको पुनर्संरचना आवश्यकः शिक्षामन्त्री श्रेष्ठ
विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदाकमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने उनले स्पष्ट गरिन्।
शुक्रबार, असार २१, २०८१
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए।
शुक्रबार, असार २१, २०८१
बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए। २४ सै घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान गुमाउनुपर्ने जाखिम पनि थियो ।
शुक्रबार, असार २१, २०८१
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र
मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताए।
शुक्रबार, असार २१, २०८१
भौगोलिक रूपमा विकट म्याग्दीको चिमखोलामा बन्यो स्वास्थ्यचौकी भवन
सो भवन बनाउन निर्माण कम्पनीले रु ९७ लाख ७१ हजार दुई सय ५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८÷७९ मा रु ६९ लाख ५६ हजार आठ सय ७६ मा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो ।
शुक्रबार, असार २१, २०८१
कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् ।
शुक्रबार, असार २१, २०८१
फर्माकोभिजिलेन्स सम्बन्धी तालिमपछि स्वास्थ्यकर्मीहरुको ज्ञान र व्यवहारमा सुधार: अध्ययन
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका स्वास्थ्यकर्मीहरुबीच फर्माकोभिजिलेन्स अर्थात औषधि सतर्कता र औषधिहरुको प्रतिकुल असर (एडिआर)का विषयमा उनीहरुको ज्ञान, अवधारणा र व्यवहार तथा अभ्यासमा शैक्षिक तालिमको प्रभावकारिताका विषयमा अध्ययन गरेको थियो। सोही अध्ययनले उक्त नतिजा देखाएको हो।
बिहीबार, असार २०, २०८१
भेरी अस्पतालका रेडियोग्राफरविरुद्द भ्रष्टाचार मुद्दा
सिद्दिकीले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा नगरेको पाइएको छ। बरु उनले व्यक्तिको सक्कली बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरेको अभियोगपत्रमा उल्लेख छ।
बिहीबार, असार २०, २०८१
स्वास्थ्य सेवा प्रवाहमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र न्यायोचित स्रोत वितरण आवश्यकः स्वास्थ्यमन्त्री
नि:शुल्क वितरण गर्नुपर्ने औषधिको लेबलिङ गरी बिक्री भइरहेको विषयमा मन्त्री यादवले नि:शुल्क औषधिको लेबलिङलाई कडाइका साथ अनुगमन गरिने र बिक्री गर्ने व्यक्तिहरूमाथि कडा कारबाही गरिने जानकारी दिए।
बिहीबार, असार २०, २०८१
ऋतिक रोशनको बाल्यकालको भूमिका निर्वाह गर्ने मिकी बने आँखाका डाक्टर
उनले लेखेका छन्, 'मान्छेहरु अक्सर भन्छन्- मैले तपाईंलाई कहीँ देखेजस्तो लागेको छ। मैले जुनियर 'कृष'को भूमिका निभाएको थिएँ। उक्त फिल्ममा मलाई सुपर ट्यालेन्टेड कलाकारका साथ काम गर्ने मौका मिलेको थियो।'
बिहीबार, असार २०, २०८१
ब्रेस्ट क्यान्सरसँग जुधिरहेकी हिना खानले कपाल काट्दै लेखिन्- मुश्किलमाथि जित हासिल गर्ने बाटो
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको बताइन्। उपचारको क्रममा झर्न सुरु हुन कपाल त्यसअघि नै काटेको उनको भनाइ छ। उनी तेस्रो चरणको क्यान्सरसँग जुधरहेकी छिन् । ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगीकी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।
बिहीबार, असार २०, २०८१
स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेका छौं: स्वास्थ्यमन्त्री
बिहीबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले अर्थ मन्त्रालयसँग ओएनएम गर्न निर्णय गर्दै ९२ हजार कर्मचारीको माग गरिएको बताए। अर्थ मन्त्रालयको सहमतीपछि कर्मचारी भर्ना प्रक्रिया अगाडि उनले बढाउने बताए।
बिहीबार, असार २०, २०८१
जापानमा दशकौँअघि जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजारले क्षतिपूर्ति पाउने
सहमतिबिना बलजफती बन्ध्याकरण गरिएका जापानी नागरिकहरूले त्यहाँको सर्वोच्च अदालतको एउटा फैसलासँगै क्षतिपूर्ति पाउने बाटो खुलेको छ।
बिहीबार, असार २०, २०८१
एभरेष्ट हस्पिटलले थप पाँच विभागबाट सेवा दिने, शनिबार निशुल्क शिविर
यस अवसरमा अस्पतालमा आयोजित शिविर कार्यकमका संयोजक सुरज भुषालले शनिवार ५०० युनिट व्ल्ड कलेक्सन गर्ने लक्ष सहित वृहत रक्तदान कार्यक्रम राखिएको जानकारी दिए।
बिहीबार, असार २०, २०८१
विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
बिहीबार, असार २०, २०८१
मकवानपुरमा जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी
प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ। बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिइन्।
बिहीबार, असार २०, २०८१
स्वास्थ्य मन्त्री यादवलगायत मन्त्रीहरुले आजै राजीनामा दिनुहुन्छ : जसपा महासचिव इस्तियाक राई
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले राससलाई जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए।
बिहीबार, असार २०, २०८१
यस्तो बन्दैछ जनकपुरमा विनयतारा फाउन्डेसनको क्यान्सर अस्पताल, उपमहानगरले पास गर्यो नक्सा
जनकपुरकै पहिलोपल्ट हिस्टोप्याथोलोजी ल्याब उक्त सेन्टरमा खुलेको छ। स्थानीय गैरसरकारी संस्थासँग मिलेर यो वर्षदेखि क्यान्सरमा सचेतना कार्यक्रम पनि गर्दैछ। फाउन्डेसनसँग सहकार्य गरेर स्थानीय समुदायमा क्यान्सर सचेतना फैलाउन चाहने स्थानीय गैरसरकारी संस्थाका लागि केही दिनअघि मात्रै सार्वजनिक आह्वान गरिएको छ।
बिहीबार, असार २०, २०८१
Previous
166
167
168
169
170
Next
सर्च गर्नुहोस्
×
Search