मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बच्चाको मानसिक विकासमा लाभदायी ४ खानेकुरा
९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।
बुधबार, असार २६, २०८१
विराटनगरको रानी नाकामा नवनिर्मित भवनबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन
गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको हो । महानगरपालिकाको रु २० लाख र सेभ द चिल्ड्रेनको रु १५ लाख ७६ हजार गरी कूल रु ३५ लाख ७६ हजार लागतमा भवन निर्माण गरिएको हो।
बुधबार, असार २६, २०८१
अर्थोपेडिक अस्पताललाई सरकारले दिने आर्थिक सहयोगको निरन्तरताका लागि पहल गर्छुः डा कोइराला
नेपाली कांग्रेसका नेता डा कोइरालाले नेपाल अपाङ्ग संघ अन्तर्गत संचालित नेपाल अर्थोपेडिक अस्पताललाई संघीय सरकारले गरेको आर्थिक र अन्य सहयोगको निररन्ता दिन पहल गर्ने बताएका छन्।
मंगलबार, असार २५, २०८१
औषधि खरिद गरेर वितरण नगरेको भन्दै प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ। खरिद गरेको औषधि वितरण नगरी खेर फालेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
मंगलबार, असार २५, २०८१
स्वास्थ्य क्षेत्रको समस्या तत्काल समाधान गर्न सरकारसँग माग
जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले स्वास्थ्य क्षेत्रको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन्।
मंगलबार, असार २५, २०८१
पूर्व राष्ट्रपति यादवद्वारा वीर अस्पतालको ओपिडीमा स्वास्थ्य परीक्षण
यस अघि उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिदाँ समेत उनले वीर अस्पताल उपचार गराएका थिए। पछिल्लो समय वीर अस्पतालमा उपचार गराउने भीआईपीहरुको संख्या बढेको छ।
मंगलबार, असार २५, २०८१
महामारीमा ल्याउने भनिएको १६ लाख बढी मात्राको कोरोना खोप बल्ल आइपुग्यो नेपाल
कोरोना महामारीको समयमा मन्त्रालयस्तरीय निर्णय गरिएपनि खोप ल्याउनमा भने ढिलाई भएको उनले स्वीकारेका छन्। 'कोरोना अझै पनि छिटफुट रुपमा देखिने अवस्था छ, स्वास्थ्य सेवा विभाग तथा आपूर्ती व्यवस्थापन शाखाको समन्वयमा खोप तालिका सार्वजनिक गरिने छ,' उनले भने।
मंगलबार, असार २५, २०८१
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
मंगलबार, असार २५, २०८१
भारतमा मानव अंग तस्करीको अन्तर्राष्ट्रिय र्याकेटका एक डाक्टरसहित ७ पक्राउ
दिल्ली प्रहरी क्राइम ब्रान्चका अमित गोयका लागि अनुसार मानव अंग बेचविखनका मास्टरमाइन्ड एक बंगलादेशी नागरिक हुन्। भनिएको छ, 'हामीले डाक्टरका साथै डोनर र रिसिभर पक्राउ गरेका छौं।'
मंगलबार, असार २५, २०८१
रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान
पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ। चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिए।
मंगलबार, असार २५, २०८१
कोरियाको स्वास्थ्य बीमा अध्ययन कार्यक्रम 'विदेश भ्रमण'मा सिमित, यसपल्ट बीमा बोर्ड र मन्त्रालयबीच विवाद
गत वर्ष तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेत र बोर्डका उच्च पदस्थ अधिकारीले आपसी समझदारीमा मापदण्ड विपरित निकटस्थ कर्मचारीलाई पठाएका थिए। यस विषयमा कुरा उठाइएपनि बोर्डका अधिकारीले कुनै 'एक्सन' लिन मानेका थिएनन्। सम्बन्धित कर्मचारी नपठाइएको भन्दा पनि आफू निकटहरु छुटेकोमा बीमा बोर्डका अधिकारीलाई आपत्ति रहेको यसले प्रस्ट पार्छ।
मंगलबार, असार २५, २०८१
मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
उनका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन्।
मंगलबार, असार २५, २०८१
म्याङ्दीको दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार
प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताए।
मंगलबार, असार २५, २०८१
क्यान्सर उपचारमा प्रयोग हुने 'हाइपेक' प्रविधि के हो?
यसको प्रयोग गर्न जनशक्ति, औजार, शल्यक्रिया पश्चात् स्याहार, सर्जन, एनेस्थेसिया, नर्स, अन्य प्राविधिकहरु सहितको टिम अस्पतालले बनाएको छ। हाइपर थर्मिया पम्प नामक औजार हाइपेक शल्यक्रियाका क्रममा प्रयोग हुन्छ।
मंगलबार, असार २५, २०८१
प्रधानमन्त्रीलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। अब स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्नेछन्।
सोमबार, असार २४, २०८१
पुरुष बाँझोपनका सबैभन्दा सामान्य तीन कारण
शुक्रकीट लिंगको माध्यमबाट बाहिर निस्कनुको सट्टा मूत्राशयमा प्रवेश गर्ने रेट्रोग्रेड इजाकुलेसन जस्ता अवस्थाहरूले पनि शुक्राणु वितरणमा बाधा पुर्याउन सक्छ। यी समस्याहरूलाई सम्बोधन गर्न शल्यक्रिया वा असिस्टेड प्रजनन प्रविधि (एआरटी) सहितका उपचारहरू आवश्यक पर्दछ।
सोमबार, असार २४, २०८१
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिकोे मृत्यु
रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ। उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ।
सोमबार, असार २४, २०८१
महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ
आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला सुर्खेतबाट पक्राउ परेकी छन्। कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा माता हुँ र बाँझोपना हटाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो।
सोमबार, असार २४, २०८१
आठौं तहकी होमियोप्याथी चिकित्सक साहविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तहकी होमियोप्याथी चिकित्सक संगीताकुमारी साह विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार २४, २०८१
डा पन्थीलाई राप्ती प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी
राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जीम्मेवारी डा जनार्दन पन्थीलाई दिइएको छ।
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहितका एमाले मन्त्री बाहिरिए
एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।
सोमबार, असार २४, २०८१
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
'बिरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ”, उनले भने, “यो तालिमपश्चात् जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुनेछ।”
सोमबार, असार २४, २०८१
बलिउड सेलिब्रिटी करण जोहरले भने- मलाई ८ वर्षको उमेरदेखि बडी डिस्फर्मिया छ
आफूले यसबाट बाहिर निस्किन थेरापीको सहारा लिएको बताए। उनले भने, 'एक समय त मलाई पेनिक अट्याक समेत आउँथ्यो। त्यसबाट बाहिर निस्किन औषधि नै लिनुपर्यो ।'
सोमबार, असार २४, २०८१
भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई
थापाको २५०औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए।
सोमबार, असार २४, २०८१
नसर्ने रोग पहिचानका लागि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले यहाँका चार पालिकाका एक सय ५० जना स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको जानकारी दिए। कोशी प्रदेश सरकारको पाइलट कार्यक्रमअन्तर्गत झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र गौरादह नगरपालिका तथा कनकाई नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको उनले बताए।
सोमबार, असार २४, २०८१
डा रोशना अमात्य : अप्रेशन थिएटरकी उज्यालो
एनेस्थेसिया भन्नेबित्तिकै आमजनले बुझ्छन्, बेहोस पार्ने डाक्टर। डा अमात्यकी हजुरआमाले पनि त्यस्तै बुझ्थिन्। उनले एनेस्थेसिया पढ्ने भनेपछि उनकी हजुरआमाको प्रतिक्रिया थियो, 'बेहोस पार्ने विद्या पनि पढ्ने?'
सोमबार, असार २४, २०८१
महामारीले ल्याउने विश्व सङ्कट
सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी/अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वित प्रतिक्रिया आवश्यक पर्छ ।
आइतबार, असार २३, २०८१
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
आफ्नो परिवारले सामान्य डायलिसिका लागि हन्डर खाइरहेका बेला बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले राज्यको सुविधा उपयोग गर्दै मिर्गाैला प्रत्यारोपण गरेकामा असन्तोष प्रकट गरेका छन्।
आइतबार, असार २३, २०८१
मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी
मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिए।
आइतबार, असार २३, २०८१
सरकारले संक्रामक रोगमा सूचीकृत गर्यो ५२ रोग, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर
आइतबार, असार २३, २०८१
Previous
165
166
167
168
169
Next
सर्च गर्नुहोस्
×
Search