मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार, असोज ९, २०८०
सेवामा खटिएका डाक्टरलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास: चिकित्सक संघ
नेपाल चिकित्सक संघले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको बताएको छ।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात प्रकरण : माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्यबाट डा कोइरालाले गरे राजीनामा
चिकित्सकमाथि हातपातका घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा दीपक कोइरालाले राजीनामा दिएका छन्।
मंगलबार, असोज ९, २०८०
मेडिकल काउन्सिलले भन्यो- उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यानाकर्षण भएको समेत जनाएको छ।
मंगलबार, असोज ९, २०८०
सबै ‘खानु परेको’ डाक्टर [कविता]
‘मृत्यु’ लाई मारेर बिरामी बचाएन भनी पढ्दा पछिल्लो ‘लहर’ मा बस्ने डुकुलठ्ठकले अस्पतालका कुना-कुनामा तानीतानी मुक्का र झापड खानु परेको डाक्टर।
मंगलबार, असोज ९, २०८०
आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मंगलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवं कार्यशालको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफभन्दा आफूलाई ठोस कार्ययोजना चाहिएको बताए।
मंगलबार, असोज ९, २०८०
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोड कम गराउने ७ उपाय
दिनहुँ बढ्दै गइरहेको चिकित्सक र स्वास्थ्यकर्मीमाथिको हातपात तथा अस्पताल तोडफोडका घटना कम गराउन के गरे बेस् होला भन्नेमा मेरो विचार यस्तो छ। विद्वान जनताबारे त के कुरा गराइ भो र, कमसेकम सरकार र नेपाल चिकित्सक संघ गम्भीर बनून्!
मंगलबार, असोज ९, २०८०
मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ
पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन्।
मंगलबार, असोज ९, २०८०
मुगुमा अलपत्र पारिएका डाक्टरलाई ल्याउन पर्यटन मन्त्रालय पठायो जहाज
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।
मंगलबार, असोज ९, २०८०
बुक गरिसकेको टिकट माओवादी नेतालाई दिएपछि मुगुमा १६ जना डाक्टर अलपत्र
उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिएका छन्।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।
मंगलबार, असोज ९, २०८०
राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार, असोज ९, २०८०
मणिपालका चिकित्सक आन्दोलित, दोषीलाई कारबाही गर्न माग गर्दै एक साता सेवा बन्दको घोषणा
पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्।
मंगलबार, असोज ९, २०८०
डेंगु संक्रमणबाट तनहुँमा यस वर्ष तीन जनाको मृत्यु
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास-११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास -२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित
शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।
मंगलबार, असोज ९, २०८०
मानव शरीरलाई दैनिक कति नुन आवश्यक पर्छ?
तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ। यो उच्च हिमाली चट्टान भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ। यस्तै समुन्द्रको पानीमा नुन अत्याधिक मात्रामा घुलिएको अवस्थामा रहेको हुन्छ।
मंगलबार, असोज ९, २०८०
लमजुङमा डाक्टरमाथि कुटपिट, एक जना पक्राउ
पक्राउ पर्नेमा ऋषि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
सोमबार, असोज ८, २०८०
पोखराको मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन्।
सोमबार, असोज ८, २०८०
फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाही निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए।
सोमबार, असोज ८, २०८०
ग्रान्डी अस्पतालमा डट्स केन्द्र स्थापना
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे।
सोमबार, असोज ८, २०८०
मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ।
सोमबार, असोज ८, २०८०
कुश्माका १८ स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन्। जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन्।
सोमबार, असोज ८, २०८०
क्यान्सर उपचारका लागि चितवनका पाँच अस्पतालसँग प्रदेश सरकारको सम्झौता, बिरामीले थप ५० हजार उपचार खर्च पाउने
सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युट, नेसनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन्। बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ।
सोमबार, असोज ८, २०८०
सेती प्रादेशिक अस्पताल क्षेत्र डुवानमा
आइतबार रातिदेखि जारी वर्षाका कारण सुदूरपश्चिका तराईका जिल्लाहरु जलगमग्न भएका छन्। कैलाली सदरमुकाम धनगढीका केही ठाउँमा डुवान भएको छ।
सोमबार, असोज ८, २०८०
एन्टिमाइक्रोबायल प्रतिरोधः चिकित्सक, फार्मासिस्ट र बिरामीको भूमिका
सन् २०५० सम्म प्रतिवर्ष १ करोड मानिसको ज्यान जान सक्नेछ जसमध्ये एशियाबाट मात्र आधा अर्थात् करीब ५० लाख मानिसले प्रतिवर्ष अकालमा ज्यान गुमाउनेछन् भनी प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य संगठनले विश्वका १० जनस्वास्थ्य खतरामध्ये एन्टिमाइक्रोबियल प्रतिरोधलाई प्रमुख खतराको रूपमा राखेको पाईन्छ।
सोमबार, असोज ८, २०८०
डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जना १३ वर्षपछि पक्राउ
बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन्।
आइतबार, असोज ७, २०८०
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुँदै
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुने भएको छ। नेपाल चिकित्सक संघले काठमाडौंमा ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको हो।
आइतबार, असोज ७, २०८०
बीपीमा एमबिबिएस र बिडिएसमा काेटा थप्न धरानका मेयर साम्पाङकाे शिक्षा मन्त्रालयसँग माग
धरानका मेयर हर्क साम्पाङले बीपी स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा कोटा थप्न धरानका मेयर हर्क साम्पाङको शिक्षा मन्त्रालयसँग माग गरेका छन्।
आइतबार, असोज ७, २०८०
एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीको समस्यालाई चाँडो निकास दिनुपर्छ: संसदीय समिति
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको गुनासो सम्बन्धमा निर्देशन दिनुअघि विद्यार्थीको सम्पूर्ण विवरण र जानकारी सङ्कलन गर्दै पुनः छलफलमा बस्ने निर्णय गरेको छ।
आइतबार, असोज ७, २०८०
कांग्रेस बागमती प्रदेश स्वास्थ्य विभाग प्रमुखमा डा अमित कार्की
मुख्यसचिव राजु नेपालका अनुसार २४ सदस्यीय स्वास्थ्य विभागको सदस्यसचिवमा यादव अर्याल चयन भएका छन्।
आइतबार, असोज ७, २०८०
Previous
316
317
318
319
320
Next
सर्च गर्नुहोस्
×
Search