काठमाडौं- धरानका मेयर हर्क साम्पाङले बीपी स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा कोटा थप्न शिक्षा मन्त्रालयसँग माग गरेका छन्।
शिक्षामन्त्रीलाई पत्र लेख्दै उनले हाल एमबीबीएस १०० र बिडिएस ६० जना मात्रै अध्यापन हुँदै आएकोमा प्रतिष्ठानको भौतिक अवस्था र जनशक्तिको आधारमा कम्तिमा १५० जना एमबीबीएस र ८० जना बिडिएस अध्ययन गर्ने व्यवस्था मिलाउन माग गरेका हुन्।
हेरौं मन्त्रालयलाई साम्पाङले लेखेको पत्र:
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/381486628_1247357215938511_1274544375798749343_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=ae9488&_nc_eui2=AeHFfaUX-QzgmuLcpxYfQL6ubyBeiS8lPV1vIF6JLyU9XftiRjno6awXVxmDNhLBcP5EYp6QTh25tLT2KAZUuagV&_nc_ohc=whz0vIA3q0YAX_iEqwI&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdTpDmNAQ5SWHCU8pnu_MVhwLNp-fvkQEX7YbnZOzFdR3A&oe=6537B59A)