मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Tue, Jun 30, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काभ्रेको छ स्थानीय तहमा डेंगु संक्रमण
काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ।
मंगलबार, साउन २३, २०८०
नेविसंघ केन्द्रीय तदर्थ समितिमा १० जना डाक्टर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन्। २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्।
मंगलबार, साउन २३, २०८०
पूर्वसहकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ, ७ दिन हिरासतमा राख्न अनुमति
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए। महतोलाई प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो।
मंगलबार, साउन २३, २०८०
आँखा पाक्ने रोग बढेपछि आँखा रोग विशेषज्ञ सोसाइटीको सुझाव- सावधानी अपनाऔं
नेपालमा पछिल्लो केही दिनयता आँखा पाक्ने रोग बढेको भन्दै आँखा रोग विशेषज्ञहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीले सरकारलाई संक्रमण फैलन नदिन आवश्यक कदम चाल्न सुझाव दिएको छ।
मंगलबार, साउन २३, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्दै, एकै दिन ९ सय ७० जनाले लिए सेवा
आइतबार मात्रै ९ सय ७० जना बिरामीले सेवा लिएको प्रतिष्ठानका अस्पताल प्रशासक झङ्कार लामिछानेले जानकारी दिए। यो बिरामीको सेवा लिने संख्या प्रतिष्ठान स्थापना भएदेखी अहिलेसम्मकै उच्च रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए।
मंगलबार, साउन २३, २०८०
अक्सिजन ग्यास उत्पादक संघमा गौरव शारदाको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल अक्सिजन ग्यास उत्पादक संघमा पुनः गौरव शारदाको अध्यक्षमा चयन भएका छन्। संघको १३औं वार्षिक साधारण सभाले शारदालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
मंगलबार, साउन २३, २०८०
धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै
पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो। यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ।
मंगलबार, साउन २३, २०८०
सर्पदंशबाट सर्लाहीमा एक बालकको मृत्यु
नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ।
मंगलबार, साउन २३, २०८०
लहान नगरपालिका: गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण
सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ। सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो।
मंगलबार, साउन २३, २०८०
कपाल सुन्दर राख्ने उपाय
तोरीको तेलमा अण्डा हाली फिटेर कपालमा मालिस गर्नाले कपालमा साइनिङ आउनुका साथै बलियो बनाउन सहयोग पुग्छ। यदि कपालमा चाँया छ भने त्यसमा कागतिको रस मिलाएर पनि लगाउन सकिन्छ।
मंगलबार, साउन २३, २०८०
स्तनपान सप्ताह [कविता]
जन्मिएको एकघन्टामा दुध चुसाउनु पर्छ त्यसकै कारण रगत वग्न निकै कम गर्छ दुध चुसाउदा मिलाउनु, सम्पर्क र आसन अब मैले कति गर्नु, धेरै लामो भाषण।
सोमबार, साउन २२, २०८०
डडेल्धुरा अस्पतालको मेसुमा डा गुप्ता
जेठ पहिलो साता नवौं तहमा बढुवा भएका डाक्टर गुप्ताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालमा पदस्थापन गरेपछि सोमबार उनी अस्पतालमा हाजिर भएका हुन्।
सोमबार, साउन २२, २०८०
विषादी सम्बन्धी उपचार र अनुसन्धानका लागि शिक्षण अस्पतालमा 'प्वाइजन इन्फरमेसन सेन्टर' बनाइँदै
सोमबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगञ्ज मेडिकल क्याम्पसको डिपार्टमेन्ट अफ क्लिनिकल फार्माकोलोजीले विभाग अन्तर्गतको ड्रग एन्ड टक्सिकोलोजी सेन्टर र आस्क फाउन्डेनसले उक्त सेन्टर निर्माणका लागि हस्ताक्षर गरेका छन्।
सोमबार, साउन २२, २०८०
सात हजार सातसय जना डेंगुबाट संक्रमित, सात जनाको मृत्यु
स्वास्थ्य सेवा विभाग इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिए।
सोमबार, साउन २२, २०८०
डा शम्भु आचार्यको यात्राः पाल्पादेखि डब्लूएचओ जेनेभासम्म
गर्वका साथ हरियो नेपाली पासपोर्ट बोकेर संसारभरिको यात्रा गर्ने डा आचार्यले पाल्पादेखि जेनेभा हुँदै दिल्ली पुग्ने आफ्नो अभियानमा नेपाल सरकार र नेपाली जनताको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।
सोमबार, साउन २२, २०८०
तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द
गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिइन्।
सोमबार, साउन २२, २०८०
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा डा आचार्यको उम्मेदवारी
नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो। दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन्। उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ।
सोमबार, साउन २२, २०८०
‘६ महिनासम्म पूर्ण स्तनपान’ नारामै सीमित
६ महिनापछि स्तनपानका साथै थप पोषिलो आहार पनि खुवाउनुपर्छ। पाँच वर्ष मुनिका बालबालिकाहरुको खानापान र स्याहारले नै बालबालिकाहरुको भविष्य निर्माण हुने भएकोले उक्त समयमा सबैले बालबालिकाको उचित हेरचारमा ध्यान दिनु जरुरी छ।
सोमबार, साउन २२, २०८०
नर्सिङ लाइसेन्स परीक्षा प्रश्नपत्र आउट घटना: ५७ जना कारबाहीमा, ७ जनाले तीन वर्ष परीक्षा दिन नपाउने [नामसहित]
नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा प्रश्नपत्र आउट गर्ने र अमर्यादित कार्य गर्ने ५७ जनालाई कारबाही गरेको छ। काउन्सिलले ७ जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा नै दिन नपाउने गरी कारबाही गरेको छ भने ५० जना अन्य विद्यार्थीको नतजा स्थगित गरेको छ।
सोमबार, साउन २२, २०८०
स्तनपान सप्ताह [कविता]
शिशुको लागि पहिलो खोपजस्तो बिगौती | नगरौ है भुलेर पनि खेर फाल्ने गल्ती || जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र | छ महिनासम्म बच्चालाई स्तनपान मात्र ||
सोमबार, साउन २२, २०८०
बैतडीको पाटनमा दुई अवैध क्लिनिक सिल, अनधिकृत औषधि बरामद
नियम विपरीत सञ्चालन गरिएको उक्त क्लिनिकमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको छ।
सोमबार, साउन २२, २०८०
यस्तो छ कान्ति अस्पतालले ३० लाख क्षतिपूर्ति दिनुपर्ने अदालतको आदेश [पूर्णपाठ]
श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका ८ महिनाका बालक आलोक बराललाई गलत एन्टिबायोटिक दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको छ।
सोमबार, साउन २२, २०८०
जनस्वास्थ्य : स्वस्थ जीवन जिउन सिकाउने कला
जनस्वास्थ्य बाँच्नका लागि चाहिने अतिअवाश्यक दर्शन पनि हो। जनस्वास्थ्य भित्र सत्यता छ, सत्यता चिन्न चाहिने ज्ञान छ अनि ज्ञान आर्जन तथा उपयोग गर्न आवश्यक कला पनि छ।
सोमबार, साउन २२, २०८०
बङ्गलादेशमा चौसट्ठी हजार डेङ्गुका बिरामी
लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन्।
आइतबार, साउन २१, २०८०
पोखरामा आँखा पाक्ने रोग बढ्दै, परीक्षण गराउने बढे
गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ। हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।
आइतबार, साउन २१, २०८०
कस्तो हुनुपर्छ एम्बुलेन्सको रङ? के-के छन् मापदण्ड?
निर्देशिका अनुसार एम्बुलेन्सलाई 'क' र 'ख' गरी दुई वर्गमा विभाजन गरिएको छ। दुवै वर्गका एम्बुलेन्सका लागि छुट्टै रङको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्स सञ्चालन गर्दा 'क' र 'ख' कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्ने छ।
आइतबार, साउन २१, २०८०
मापदण्डविपरित एम्बुलेन्समा रङ परिवर्तन गरेपछि रास्वपाको विरोध, फिर्ता गरे एम्बुलेन्स
पुरानो एम्बुलेन्सलाई मापदण्ड विपरित रङ परिवर्तन गरी सञ्चालनमा ल्याइएको भन्दै सर्वत्र विरोध भएपछि रास्वपाले एम्बुलेन्स पुरानो मेडिकल कलेजललाई नै फिर्ता गरेको हो।
आइतबार, साउन २१, २०८०
३० करोड नदिए दुर्गा प्रसाईंलाई अपहरण गर्ने धम्की दिनेविरुद्ध मुद्दा दर्ता, फिरौतीका लागि नागरिकता कीर्ते गरेर सीम खरिद
प्रसाईंलाई म्यासेज तथा फोन गर्दै उनले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।
आइतबार, साउन २१, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गाैलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन्।
आइतबार, साउन २१, २०८०
टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए।
आइतबार, साउन २१, २०८०
Previous
336
337
338
339
340
Next
सर्च गर्नुहोस्
×
Search