मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १७, २०८३
Wed, Jul 01, 2026
बुधबार, असार १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सौन्दर्य दुनियाँकी प्रेरणा- विनी हार्लो
यी बाहेक पनि सेतो दुबीको विषयमा जनचेतना फैलाएको भनेर उनलाई थुप्रै अवार्डले सम्मानित गरिएको छ। उनले थुप्रै टिभी शो र म्युजिक भिडियोहरूमा समेत काम गरेकी छन्। साथै, उनले लण्डन फेसन विक, भिक्टोरियाको सिक्रेट फेसन शो लगायत अन्तर्राष्ट्रिय स्तरका फेसन शोहरूमा सहभागिता जनाएकी छन्।
बुधबार, असार १३, २०८०
संघीयता, बजेट र काम गर्दाका अप्ठ्याराहरु
स्थ्य चौकीमा उपलब्ध सबै सेवाहरु निशुल्क छन भने,कार्य संचालन गर्न छुट्टै बजेट छैन। स्थानीय तहले निश्चित बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याउन पर्ने भएपनी प्राय स्वास्थ्य चौकीले आफ्नो तहबाट खर्च गर्ने गरि छुट्याइएको पाइँदैन,जसका कारण सानातिना अभाव तत्काल पूरा गर्न सक्ने क्षमता वडाको स्वास्थ्य हेर्ने सस्थाले हल गर्न सकिरहेको हुँदैन।
बुधबार, असार १३, २०८०
एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरको निर्वाह भत्ता ६ हजारदेखि २१ हजारसम्म (कुन कलेजमा कति?)
चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस र बीडीएस कार्यक्रम चलाइरहेका २२ मेडिकल कलेजबाट हामीले इन्टर्न डाक्टरको मासिक जीवन निर्वाह भत्ता कति छ भनेर विवरण संकलन गरेका छौं। इन्टर्न डाक्टरहरुले दिएको विवरण अनुसार मेडिकल कलेज तथा प्रतिष्ठानमा जीवन निर्वाह भत्ता मासिक रुपमा ६ हजारदेखि बढीमा २१ हजार ५०० सम्म मात्र दिने गरेको पाइएको छ।
मंगलबार, असार १२, २०८०
जन्मजात मोतियाबिन्दु भएका १० वर्षिय सागरको निःशुल्क शल्यक्रियापछि फेरियो दैनिकी
रतुवामाई नगरपालिका मोरङका १० वर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ। आँखामा जन्मजात मोतियाबिन्दको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रष्ट देख्न थालेका छन्।
मंगलबार, असार १२, २०८०
रसुवामा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइयो
जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो। दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए।
मंगलबार, असार १२, २०८०
अवैधरुपमा औषधि पसल सञ्चालन, ११ भारतीय पक्राउ
कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।
मंगलबार, असार १२, २०८०
हरेक किसिमले ‘स्मार्ट’ देखिने सहरवासी परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नमा पछाडि
विवाहिता महिलामध्ये ६१ प्रतिशतले अरु बच्चा जन्माउन चाहँदैनन् र १७ प्रतिशतले कम्तीमा दुई वर्षसम्म बच्चा जन्माउन ढिलाइ गर्न चाहन्छन्। बच्चा जन्माउन रोक्न अथवा ढिलो गर्न चाहने महिलामा परिवार नियोजनको माग ७८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। सन् २०१६ मा यस्तो माग ७६ प्रतिशत थियो।
मंगलबार, असार १२, २०८०
१४ गते सार्वजनिक विदा
गृह मन्त्रालयले सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो।
मंगलबार, असार १२, २०८०
अकूत सम्पति कमाएको आरोपमा जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) हाल जनस्वास्थ्य निरीक्षक )अधिकृत सातौं) तहका कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मंगलबार, असार १२, २०८०
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’
तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ। पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो।
मंगलबार, असार १२, २०८०
भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या
चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ। अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन्।
मंगलबार, असार १२, २०८०
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले भन्यो- असारसम्म स्वीकृत नलिने अस्पताल र क्लिनिकलाई कारबाही
मधेश प्रदेशक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले प्रदेश अन्तर्गत रहेका सबै निजी स्वास्थ्य संस्थाहरुलाई असार मसान्तभित्र अनिवार्य रुपमा निर्देशनालयबाट स्वीकृति लिन अनुरोध गरेको छ।
मंगलबार, असार १२, २०८०
छालाको समस्याले निम्त्याउँदै मानसिक तनाव
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी भनिन्छ। यही दुबीका कारण इन्दिराले धेरै पटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ।
मंगलबार, असार १२, २०८०
मुखको जोर्नीसँग सम्बन्धित समस्या टीएमडी
अध्ययनमा देखाएअनुसार अमेरिकामा एक करोड भन्दा बडी र हाम्रो छिमेकी मुलुक भारतमा २५ प्रतिशत भन्दा बढी जनसंख्या आफ्नो जीवनकालमा एकपटक (कम्तिमा) कुनै न कुनै प्रकारको टीएमजे रोगबाट ग्रसित भएका हुन्छ।
मंगलबार, असार १२, २०८०
सर्पको टोकाइबाट जोगिन के गर्ने, सर्पले टोकिहाले के गर्ने?
राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने
मंगलबार, असार १२, २०८०
फेसबुकमा लेखेको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले सोध्यो चिकित्सकलाई स्पष्टीकरण
आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत दशौं तहका वरिष्ठ कन्सलटेन्ट आयर्वेद विज्ञ डा पौडेलले फेसबुकमा मन्त्रालयले गरेको निर्णयको विरोधमा आफ्नो धारणा राखेका थिए। मन्त्रालयले आफ्नो निर्णयको विरोधमा सार्वजनिक टिप्पणी गरेको भन्दै डा पौडेललाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको थियो।
सोमबार, असार ११, २०८०
यस्तो छ संसदमा बजेट सम्बन्धी सांसदले उठाएका प्रश्नमा स्वास्थ्यमन्त्री बस्नेतले दिएको जवाफ [पूर्णपाठ]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत विनियोजन शीर्षकमाथि दिनुभएका सुझावप्रति धन्यवाद दिँदै बजेट कार्यान्वयको क्रममा माननीयज्यूहरूबाट पूर्ण सहयोगको अपेक्षा गर्दछु।
सोमबार, असार ११, २०८०
उपत्यकाका अस्पताल निर्देशकलाई बोलाएर स्वास्थ्यमन्त्रीले भने- सर्वसाधारण उपचारबाट वञ्चित भएको सुन्न नपरोस्
मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिए।
सोमबार, असार ११, २०८०
बयालपाटा अस्पताललाई बजेट व्यवस्था गर्न सांसदद्धारा सरकारको ध्यानाकर्षण
संघीय संसदमा अछामको बयालपाटा अस्पतालको विषयले स्थान पाएको छ। बजेटमा बयालपाटा अस्पतालको नाम नसमेटिएको भन्दै अछाम, बाजुरा, लगायतका जिल्लामा प्रदेश सरकारको विरोध भइरहेका बेला प्रतिनिधी सभामा बयालपाटा अस्पतालको विषयले स्थान पाएको हो।
सोमबार, असार ११, २०८०
सन्दीपविरुद्ध उजुरी दिने किशोरीलाई १ लाख उपचार खर्च दिन अदालतको आदेश
सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिने किशोरी (गौशाला २६) लाई उपचार खर्च दिन अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित भनिएकी गौशाला २६ लाई उपचार खर्च दिन आदेश दिएको हो।
सोमबार, असार ११, २०८०
कारागार अस्पतालमा सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न
केन्द्रिय कारागार अस्पतालमा सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, असार ११, २०८०
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरी हटाउँदै लगिनेछः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, असार ११, २०८०
नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन रकम
पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सो विषय सार्वजनिक गरेका हुन्। ‘स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई १० हजार उपलब्ध गराइनेछ’, उनले भने।
सोमबार, असार ११, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
सोमबार, असार ११, २०८०
कोशी प्रदेशमा स्वास्थ्यतर्फ ठूलो संख्यामा रोजगारीको अवसर
लोकसेवा आयोग कोशी प्रदेशले स्वास्थ्यतर्फ विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो।
सोमबार, असार ११, २०८०
निजामती किताबखानामा दर्ता नभएका कर्मचारीको तलब, भत्ता संघीय सरकारले नदिने
संघीय मामिला अन्तर्गर्तका कतिपय कर्मचारीले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएपनि समायोजन भएका निकायमा हाजिर नभएकाले यथाशिघ्र रमाना गरि पठाउने र आगामी आर्थिक वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको तलब व्यवस्थापन सम्बन्धित पालिकाबाटै गर्न समेत स्वास्थ्य मन्त्रालयले संघीय मामिलालाई अनुरोध गरेको छ ।
सोमबार, असार ११, २०८०
सिञ्जा गाउँपालिकाभित्रका सुत्केरीलाई पाँच हजार भत्ता
जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए।
सोमबार, असार ११, २०८०
लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय: गृहमन्त्री श्रेष्ठ
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए।
सोमबार, असार ११, २०८०
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५ एमबीबीएस डाक्टरसहित कर्मचारी कटौती गर्ने
आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एकसय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ।
सोमबार, असार ११, २०८०
सिमकोटमा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ।
सोमबार, असार ११, २०८०
Previous
352
353
354
355
356
Next
सर्च गर्नुहोस्
×
Search