मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Wed, Jul 01, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु
सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ।
सोमबार, असार १८, २०८०
स्वास्थ्यमा थपिए २९५ सरकारी नर्स, वीरमा २४५ र ५० जना अन्य अस्पतालमा पदस्थापन
लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ।
सोमबार, असार १८, २०८०
गोदावरी नगरपालिकाले दरबन्दी भन्दा बढी स्वास्थ्यका कर्मचारी फिर्ता पठाउने
कैलालीको गोदावरी नगरपालिकाले आर्थिक अभाव देखाउँदै दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई साउनदेखि तलब भत्ता खुवाउन नसक्ने जनाएको छ।
सोमबार, असार १८, २०८०
नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
डा शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो। जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो।
सोमबार, असार १८, २०८०
स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।
सोमबार, असार १८, २०८०
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा झा
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा चन्द्रभाल झालाई मेसुको जिम्मेवारी दिएका हुन्।
सोमबार, असार १८, २०८०
के हो छालाको क्यान्सर, कसरी बच्ने?
छालाको क्यान्सर पनि विभिन्न प्रकारको हुन्छ। स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा र मर्कलसेल कार्सिनोमा अलिक बढी आम रूपमा देखिने क्यान्सर हुन्। स्क्वामस सेल कार्सिनोमा भनेको चाहिँ छालाको इपिडर्मिसको माथिल्लो सतहबाट आउँछ भने बेसल सेल तल्लो सतहबाट आउँछ।
सोमबार, असार १८, २०८०
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले बुझायो स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापन पत्र
महासंघले स्वास्थ्यकर्मीहरुले धेरै महिनासम्म तलब भत्ता नपाएको भन्दै तत्कालै तलब भत्ता पठाउन र फाजिल, समायोजन संशोधन तथा कामकाजमा रहेका कर्मचारीको स्थायी समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
आइतबार, असार १७, २०८०
मुस्ताङी राजाको छोराको बिहेमा लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा
मुस्ताङी राजाको छोराको बिहेका लोमन्थाङ गाउँपालिकाले बिदा दिएको छ। आइतबार अध्यक्ष टसि न्हर्वु गुरुङद्वारा जारी सूचनामा सोमबार बिदा दिने उल्लेख छ।
आइतबार, असार १७, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा डबल धामी
मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए। डा रावलले डा धामी, डा भुमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।
आइतबार, असार १७, २०८०
बिपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा कार्की
डा कार्की प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक हुन्। डा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ।
आइतबार, असार १७, २०८०
कर्णाली प्रतिष्ठानका करार प्राध्यापकले सुरु गरे आन्दोलन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा करारमा कार्यरत अध्यापक/ प्राध्यापकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असार १७, २०८०
जनस्वास्थ्य सुदृढीकरण नहुनुमा समस्या के?
यसले स्वास्थ्यको संरक्षण, प्रवर्धन र रोकथामलाई विशेष जोड दिएको हुन्छ। महिला सामूदायीक स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनस्वास्थ्यका मेरुदण्डको रुपमा लिन सकिन्छ जस्ले मानिसहरुको घरदैलो र स्वास्थ्य आमा समूहमार्फत स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने तथा स्वास्थ्य सेवा पनि प्रदान गर्दछन्।
आइतबार, असार १७, २०८०
दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल
कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
आइतबार, असार १७, २०८०
अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउन विभागको निर्देशन
आयातकर्ता तथा उत्पादककर्ताले विभागले तयार पारेको गुगल अनलाइन फर्म मार्फत यही असार २२ गतेभिब अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउनुपर्नेछ। यसपछि सोही माध्यमबाट हरेक महिनाको अन्तिम शुक्रबारसम्म उक्त विवरण अद्यावधिक गराउनुपर्नेछ।
आइतबार, असार १७, २०८०
नेपालमा १५ वर्षमाथिका २३ प्रतिशत पुरुष र १८ प्रतिशत महिलामा उच्च रक्तचाप (कुन उमेरका कति?)
प्रतिवेदन अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलाहरुमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरुमा उच्च रक्तचाप भएको पाइयो । तर पुरुषहरुमा यो भिन्नता अधिक छ। शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।
आइतबार, असार १७, २०८०
कसले पाउला ग्लोबल फन्डको ८ अर्ब रकम? को-को छन् दौडमा?
ग्लबोल फन्डको कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सिसिएम)ले स्वास्थ्य मन्त्रालय र पाँच वटा संस्था यूएनडीपी, यूएओपिएस, सेभ द चिल्ड्रेन, पाथ नेपाल र प्लान नेपाललाई सम्भावित संस्थाका रुपमा प्रारम्भिक रुपमा छनोट गरेको छ।
आइतबार, असार १७, २०८०
नेपाल स्वास्थ प्राविधिक संघको ४५ औँ स्थापना दिवसमा नि:शुल्क स्वास्थ्य शिविर
महालक्ष्मी न पा वडा न ८ स्थित लुभु प्राथमिक स्वास्थ केन्द्रमा भएको उक्त शिबिरमा आँखा तर्फ १०९ र दन्त तर्फ ९५ जना गरि कुल २१४ जनाले सेवा लिएका थिए।
आइतबार, असार १७, २०८०
गर्मी मौसममा आँखाको समस्या
आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ।
आइतबार, असार १७, २०८०
यौन स्वास्थ्य: तीन जिज्ञासा र उत्तर
सर्वप्रथम त तपाईंले अनावश्यक रुपमा डराउनुपर्ने कुनै कारण छैन। यद्यपि महिलामा सेक्ससंबन्धी समस्या उत्पन्न नहोलान् भन्न पनि सकिन्न। महिलामा विशेषतः सेक्सका क्रममा पीडा हुने, योनिवरिपरी अत्यधिक संकुचन तथा चरम सुख (क्लाइमेक्स) को अभाव आदि प्रमुख हुन्। पुरुषको जस्तै महिलाको पनि यौन समस्याको उपचार सम्भव छ।
शनिबार, असार १६, २०८०
सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह
सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ।
शनिबार, असार १६, २०८०
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई समाप्त पार्ने कोशिस गरिरहेको छ : प्रदीप ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन्।
शनिबार, असार १६, २०८०
नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।
शनिबार, असार १६, २०८०
ए झरी नझरीदेऊ यसरी : किशोरकालमा डा अरुण सायमीले लेखेका गीतको कथा
झरीसँग जोडिएर आउने गीत ‘ए झरी’ले कैयन् संगीतप्रेमीलाई स्पर्श गरेको छ। भावुक बनाएको छ, प्रेमिल बनाएको छ। यही गीतका सर्जक हुन् डा. सायमी। जतिबेला उनले यो गीत लेखे, त्यतिबेला उनी डाक्टर भइसकेका थिएनन्।
शनिबार, असार १६, २०८०
नर्सिङकी रोशनी
नर्सले आफ्नो दक्षताको मापन आफैँ गर्नुपर्ने रोशनी लक्ष्मी तुईंतुईंको बुझाइ छ। भन्छिन्, ‘नर्सिङ पेसामा लागेकाहरू एकदमै मिहिनेती, जिम्मेवार, उत्तरदायी र लगनशील हुन जरुरी छ।’
शनिबार, असार १६, २०८०
इन्टर्नसिप, अतिरिक्त शुल्क र आवासीय डाक्टरको सुविधाका विषयमा आयोगलाई संघको पत्र
संघका अध्यक्ष डा अनिलविक्रम कार्की, उपाध्यक्ष डा निरज सिंह र महासचिव सञ्जिव तिवारीले शुक्रबार आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई भेटेर तीन वटा विषयका मुद्धामा आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
शुक्रबार, असार १५, २०८०
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई भवन बनाउन १३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय
असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको हो।
शुक्रबार, असार १५, २०८०
गैडहवा गाउँपालिकाले भन्यो- २ जना पारामेडिक्स र ३ जना नर्सलाई तलब खुवाउन सक्दैनौं, साउनदेखि मन्त्रालयमा फिर्ता पठाउँछौं
गाउँपालिकाले बिहीबार मन्त्रालयमा पत्र पठाउँदै गाँउपालिका माताहतका स्वास्थ्य संस्थामा रहेका २ जना पारामेडिक्स र ३ जना नर्सलाई तलब खुवाउन नसक्ने भन्दै मन्त्रालयमा नै फिर्ता पठाउने जानकारी दिएको हो।
शुक्रबार, असार १५, २०८०
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त
विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्।
शुक्रबार, असार १५, २०८०
मुगुको खनाया स्वास्थ्यचौकीमा औषधि अभाव
मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ। एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो।
शुक्रबार, असार १५, २०८०
Previous
350
351
352
353
354
Next
सर्च गर्नुहोस्
×
Search