काठमाडौं- कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
२८ वर्षिय शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि ठुलो रकम लाग्ने भएको छ। सहयोग गर्न चाहने व्यक्तिले धनगढी शामामा रहेको ग्लोवल आइएमइ बैंकमा रहेको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्ने उनका दाई भुपेन्द्र शाहले जानकारी दिए।
उनको खाता नम्बर २४०७०१००१०८५७ रहेको छ।