मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Wed, Jul 01, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ
नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ। बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० वर्ष उमेर पूरा भएका चार, जनप्रतिनिधिमा निर्वाचित एक तथा एक जनालाई मरणोपरान्त सम्मान गरेका हुन्।
शुक्रबार, असार १५, २०८०
बुटवलमा रक्त संकलन मोबाइल एम्बुलेन्स सञ्चालन
बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।
शुक्रबार, असार १५, २०८०
दोधारा चाँदनी अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसूति
अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट सन्तान जन्माउने महिला दोधारा चाँदनी नगरपालिका ६ की २० वर्षीया सुनिता सुनार हुन्। सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी उनको प्रसूतिमा जटिलता देखिएपछि शल्यक्रिया गरिएको डा पवनकुमार साहले जानकारी दिए।
शुक्रबार, असार १५, २०८०
स्वास्थ्यमा दुरुपयोग: नवजात शिशु र बाल रोग व्यवस्थापनको अनुशिक्षणमा लेखापालदेखि इन्जिनियरसम्म
स्वास्थ्य क्षेत्रमा अनुगमन तथा अनुशिक्षणका नाममा स्रोतको दुरुपयोग हुने गरेको गुनासो आइरहेको समयमा एक स्थानीय तहमा नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको अनुशिक्षणमा लेखापालदेखि इन्जिनियरसम्म खटाइएको तथ्य फेला परेको छ।
शुक्रबार, असार १५, २०८०
कालीकोटमा कालाजारका बिरामी
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष ८ महिला र १२ पुरुष गरी २० जना कालाजारका बिरामी फेला परेका छन्। यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ४३ तथा आव २०७८/७९ मा २८ जना कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए।
शुक्रबार, असार १५, २०८०
पश्चिम क्षेत्रमा छालाका समस्या
एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।
शुक्रबार, असार १५, २०८०
आँखा दान : महादान
व्यक्ति विशेषले स्वेच्छापूर्वक आफ्नो मृत्युपश्चात् गरिने आँखा दानको कार्यलाई मानवतावादी प्रयास वा मानव सेवाको एउटा अनुपम उदाहरणको रुपमा लिइन्छ। आफ्नो आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दान जस्तो कार्यलाई उत्प्रेरित गर्न जरुरी छ।
शुक्रबार, असार १५, २०८०
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो: मुख्यमन्त्री जम्कट्टेल
प्रतिष्ठानको तेस्रो वार्षिकोत्सको आज उद्घाटन गर्दै उनले राज्यको लगानीमा जनताका छोराछोरीलाई चिकित्सा अध्ययन गराउन र स्वास्थ्य सेवामा पहुँच वृद्धि गराउनका लागि विषेश महत्त्व राख्ने प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको संस्थाका रुपमा विकास गर्ने बताए।
बिहीबार, असार १४, २०८०
प्रभावकारी भएन स्वास्थ्य बीमा, सुधार गर्ने के छ बोर्डको रणनीति?
राष्ट्रिय सभाका सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन्। दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान स्थिति, कार्यान्वयनमा देखिएका समस्या र समाधानका लागि गरिएको प्रयासका सन्दर्भमा गरेको छलफलका क्रममा सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताएका हुन्।
बिहीबार, असार १४, २०८०
हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनु पर्ने बताएका छन्।
बिहीबार, असार १४, २०८०
सुर्तीजन्य पदार्थमा कर वृद्धि गरी स्वास्थ्य उपचारमा खर्च गर्न निर्देशन
दिगो विकास तथा सुशासन समितिले सूर्तिजन्य पदार्थमा लगाइने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार, असार १४, २०८०
यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा मिङ्मार शेर्पालाई
पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा शेर्पालाई दिने निर्णय गरेको हो। मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने जानकारी दिए।
बिहीबार, असार १४, २०८०
बेथानचोक गाउँपालिकामा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सुरु
बेथानचोक गाउँपालिकाले सबै वडामा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सेवा सुरु गरेको छ। असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका नागरिकहरुको मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको पहिचान गर्ने उद्देश्यले तालिका बनाएरै गाउँपालिकाले क्याम्प सञ्चालन गरिरहेको छ।
बिहीबार, असार १४, २०८०
छालासम्बन्धी समस्या: आत्मबल जरुरी
छालासम्बन्धी समस्याले मृत्यु हुने बिरामीको संख्या कम छ। त्यस कारण पनि हाम्रो समाजमा यस्ता समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ। दुख्दैन, घोच्दैन, पोल्दैन भने त्यस्ता समस्यालाई लुकाएर नै राखेको पाइन्छ। छालाको धेरैजसो रोगलाई समाजमा अझै कलंकको दृष्टिले हेर्ने गरिन्छ।
बिहीबार, असार १४, २०८०
नयाँ औषधि उद्योगहरुले भोगेका समस्या र समाधानका उपायहरु
नेपालमा १३० वटा औषधि उधोगहरु दर्ता छन्, जसमध्ये ८० जती उधोग सचालनमा छन र केही अन्य संचालनको तयारीमा छन्। यसरी देशको अर्थतन्त्र एवं शैक्षिक रोजगारी उकास्न लागि परेको उधोग वर्तमान आर्थिक तरलता एवं बिगतका कोभिड जस्ता घटनाहरुले गर्दा आफै आर्थिक स्खलनमा पर्दै गईरहेको छ। साना ठुला सबैको स्थिति कुनै न कुनै रुपमा उस्तै छ।
बिहीबार, असार १४, २०८०
'कान्तिमा डाक्टर हुँदाहुँदै किन अन्यत्र रेफर' भन्दै प्रश्न गर्ने डाक्टरलाई डाक्टरले नै दिए पिट्ने धम्की!
कान्ति अस्पतालमा कार्यरत डा राकेश घिसिङले अस्पतालमा नै कार्यरत अर्का डाक्टर टेकेन्द्र चौलागाईंले आफूलाई पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएका हुन्।
बुधबार, असार १३, २०८०
अस्पताल फार्मेसीबाट बिक्री हुने औषधिको परीक्षण गरी गुणस्तर यकिन गर्न विभागको सूचना
औषधि व्यवस्था विभागले विभिन्न अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तर परीक्षण गरी गुणस्तर यकिन गर्न अनुरोध गरेको छ।
बुधबार, असार १३, २०८०
प्रतिनिधि सभाबाट बहुमतले बजेट पारित
आर्थिक वर्ष २०८०/८१ को बजेट (विनियोजन विधेयक, २०८०) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। बुधबार प्रतिनिधि सभामा भएको मतदानमा विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् पक्षमा १४७ मत परेको हो।
बुधबार, असार १३, २०८०
बङ्गलादेशमा डेंगुबाट जुनमा मात्र ३४ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ।
बुधबार, असार १३, २०८०
स्वास्थ्य बीमाका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्न संसदीय समितिको निर्देशन
समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए। साथै समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ।
बुधबार, असार १३, २०८०
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
मुटुको चाल कम हुने समस्या देखिएपछि असार २ गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत राष्ट्रपति पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
बुधबार, असार १३, २०८०
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ। हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो।
बुधबार, असार १३, २०८०
निर्वाह भत्तासम्बन्धी सुझावका लागि बीपी प्रतिष्ठानले गठन गर्यो समिति
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निर्वाह भत्तासम्बन्धी सुझावका लागि एक समिति गठन गरेको छ। विद्यार्थी कल्याण समाज तथा प्रतिष्ठानका इर्न्टनहरुले निर्वाह भत्ता वृद्धि गर्न माग गरेपछि प्रतिष्ठानले समिति गठन गरेको हो।
बुधबार, असार १३, २०८०
नर्भिक अस्पतालमा कार्डियोलोजीको निःशुल्क ओपिडी हुने
निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ।
बुधबार, असार १३, २०८०
जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी
दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने प्रयास भएको उनको भनाइ छ। वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडाबासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक भावना जगाएको छ।
बुधबार, असार १३, २०८०
यी सात अस्पतालका २०२८ शय्या अबदेखि नि:शुल्क [कुन अस्पतालका कति?]
मन्त्री बस्नेतका अनुसार वीर अस्पतालमा ७००, कान्ति बाल अस्पतालमा २४८, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६०, प्रसूति गृह थापाथली ४५०, शहिद गंगालाल हृदय केन्द्र ९०, ट्रमा सेन्टरमा १५० र कोशी अस्पतालमा ३३० शय्या नि:शुल्क उपलव्ध हुने छ।
बुधबार, असार १३, २०८०
नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदै
अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने सहमति भएको छ।
बुधबार, असार १३, २०८०
शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता
नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले मंगलवार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे।
बुधबार, असार १३, २०८०
इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार, जसले पाइन् अमेरिकामा अवार्ड
अमेरिकामा रहेको सोसाइटी फर एकेडेमिक इमरजेन्सी मेडिसिन अन्तर्गतको एकेडेमिक फर वुमन इन एकेडेमिक इमरजेन्सी मेडिसिन र ग्लोबल इमरजेन्सी मेडिसिन एकेडेमीले डा शिल्पकारलाई अवार्ड प्रदान गरेको हो। अवार्ड कार्यक्रमसहित ४ दिनसम्म चलेको सम्मेलनमा उनले आफ्नो प्रस्तुति समेत दिएकी थिइन्।
बुधबार, असार १३, २०८०
वीर अस्पतालपछि कोशी अस्पतालमा पनि ३ सय ३० शय्या नि:शुल्क
वीर अस्पतालमा ७ सय शय्या विपन्न बिरामीका लागि नि:शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शय्या नि:शुल्क उपचार गर्ने निर्णय गरेका छन्।
बुधबार, असार १३, २०८०
Previous
351
352
353
354
355
Next
सर्च गर्नुहोस्
×
Search