मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १७, २०८३
Wed, Jul 01, 2026
बुधबार, असार १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ह्याम्समा तीन महिने ‘क्रिटिकल केयर’ नर्सिङ तालिम सुरु
अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपाल(सीसीनान्) संगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
सोमबार, असार ४, २०८०
भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु
भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्।
सोमबार, असार ४, २०८०
सेती अस्पतालको प्रयोगशाला भवन हस्तान्तरण
भवन हस्तान्तरण कार्यक्रममा कोइकाका रिसर्च साइन्टिस्ट डिनियल चुल्व रिह, परियोजना म्यानेजर डेल्मिके च्वाई, कन्ट्री डाइरेक्टर ज्याँ क्यूँ रोह, परियोजना संयोजक रञ्जित चौधरी लगायतले धारणा व्यक्त गरेका थिए।
सोमबार, असार ४, २०८०
रामपुर अस्पताललाई डायलाइसिस मेसिन हस्तान्तरण
रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो।
सोमबार, असार ४, २०८०
योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
सोमबार, असार ४, २०८०
खोप कार्यक्रम सहरभन्दा गाउँमा प्रभावकारी हुँदै
बाँकेमा बालबालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम सहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ। बालबालिकालाई लगाइएको खोपमध्ये राप्ती सोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा एक सय ७७ खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ।
सोमबार, असार ४, २०८०
सांसदको माग- मेडिकल माफिया पत्ता लगाएर कारबाही गरियोस्
प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजन केसीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका छन्। विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा उनले सो कुरामा जोड दिएका हुन्।
सोमबार, असार ४, २०८०
गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।
सोमबार, असार ४, २०८०
मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलाइसिस’ उपकरण
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलाइसिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ। यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो।
सोमबार, असार ४, २०८०
ब्रेसेससँग कसरी दाँत माझ्ने?
तपाईं आफ्नो दाँतको ख्याल गर्नुहुन्छ र सुन्दर, स्वस्थ, सीधा मुस्कान चाहनुहुन्छ: त्यसकारण तपाईंले ब्रेसेस पाउनुभयो! अब तपाइँ आफ्नो दाँत सफा र स्वस्थ राख्ने कोष्ठक, तार र अन्य बिट र टुक्रा खेल्दा चुनौतीको सामना गर्दै हुनुहुन्छ। तपाईं यसलाई कसरी गर्नुहुन्छ? ब्रेसेसको साथ कसरी दाँत माझ्ने भनेर सिक्न थोरै अभ्यास लिन सक्छ, तर यो निश्चित रूपमा सही गर्न लायक छ।
सोमबार, असार ४, २०८०
न्याम्सको उपकुलपतिका लागि यी ११ जनाको आवेदन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स)को उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ। न्याम्सको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएको मन्त्रालय स्रोतले जनाएको छ।
आइतबार, असार ३, २०८०
दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए
देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।
आइतबार, असार ३, २०८०
संसदमा कुरा उठेपछि प्रत्यारोपण केन्द्रले भन्यो- स्वास्थ्य बीमाले निर्धारण गरे अनुसार शुल्क लिएका हौँ
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले इपोफिट नामक औषधिको शुल्क स्वास्थ्य बिमाले तोकेको मूल्यको आधारमा लिएको जनाएको छ। ती बिरामीले औषधि स्वास्थ्य बीमा अन्तर्गत लिएका कारण उक्त औषधिको मूल्य १४०५ रुपैयाँ परेको केन्द्रले जनाएको छ। केन्द्रको फार्मेसी विभागका एक कर्मचारीले स्वास्थ्य बिमाले निर्धारण गरेको औषधिको मूल्य नै लिएको बताए।
आइतबार, असार ३, २०८०
दाङको नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया देखियो
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा चार सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो।
आइतबार, असार ३, २०८०
स्वास्थ्यको बजेटबारे प्रतिनिधि सभामा छलफल
विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुपरेको गुनासो भइरहेका बेला राज्यबाट उपचारका लागि सहयोग लिनेको नामवली सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले यस्तो माग गरेका हुन्।
आइतबार, असार ३, २०८०
क्यान्सरसम्बन्धी पाचौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
नेशनल क्यान्सर हस्पिटल र अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको सहकार्यमा पाचौं अन्तराष्ट्रिय सम्मेलन (एनसीएचकन) सम्पन्न भएको छ। शनिवार काठमाडौंमा आयोजना गरिएको सम्मेलनलाई 'अपडेट्स अन अन्कोलोजी' नाम दिईएको थियो।
आइतबार, असार ३, २०८०
चन्द्रागिरि दर्शन गर्नेलाई ब्लु क्रस हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने
अस्पतालका नर्श तथा डाक्टरहरुले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन्। साथै रिफर भइ ब्लु क्रस हस्पिटलमा उपचार गराउन आउनेहरुलाई विशेष छुटको व्यवस्था रहेको अस्पतालकी मार्केटीङ कोर्डिनेटर अस्मिता कार्कीले बताइन्।
आइतबार, असार ३, २०८०
राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिरामीसँग औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लियो: डा तोसिमा कार्की
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डा कार्कीले केन्द्रमा डाइलाइसिस गराई रहेका बिरामीबाट अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत खरिद गरिएको औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताइन्। आठ सय रुपैयाँ पर्ने औषधिको शुल्क केन्द्रले १४ सय ५ रुपैयाँ लिएको बिल समेत सांसद कार्कीले संसदमा पेश गरेकी छिन्।
आइतबार, असार ३, २०८०
अब निसेलढोरमै स्वास्थ्य सेवा
एकदशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको सङ्ख्या निकै कम थियो। अहिले सडक सञ्जालले जोडिएपछि स्थायीरुपमा ६० घर परिवार बसिरहेका छन्। बिरामी हुँदा घरेलु ओखतीमुलो गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधिसमेत पाउने भएका छन्। गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो। अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने उनको विश्वास छ।
आइतबार, असार ३, २०८०
मौका परीक्षाको माग गर्दै एमबीबीएस र बिडीएस दोस्रो वर्षका विद्यार्थी अनशनमा
एमबीबीएस र बिडीएस दोस्रो वर्षमा लगाइएको ब्यारियर हटाएर मौका परीक्षाको माग गर्दै विद्यार्थीहरु रिले अनशनमा बसेका छन्। मौका परीक्षाको व्यवस्था नगरेको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) अन्तर्गतका निजी र आङ्गिक कलेजका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीहरू विगत २९ दिन देखि आईओएमको डीनको कार्यालय अगाडी अनसन बसिरहेका छन्।
आइतबार, असार ३, २०८०
१४ अस्पतालामा तोकियो मंकीपक्स फोकल पर्सन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा सुस्मिता प्रधान र सेती अस्पतालमा डा दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको डा अधिकारीले जानकारी दिए।
आइतबार, असार ३, २०८०
सांसद बिनिता कठायतको प्रश्न: के डाक्टरको दरबन्दी बढाउनु फजुल खर्च हो?
सांसद बिनिता कठायतले डाक्टरको दरबन्दी बढाउनु फजुल भएको हो? भन्दै संसदमा प्रश्न गरेकी छिन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले डाक्टहरुको दरबन्दी बढाउनु फजुल खर्च हो? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेकी हुन्।
आइतबार, असार ३, २०८०
स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन्।
आइतबार, असार ३, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान २ बजे अस्पताल पुर्याइएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
आइतबार, असार ३, २०८०
मेडिकल विद्यार्थीलाई इन्टर्नसिप भत्ता उपलब्ध गराउन माग
चिकित्सा शिक्षा संघर्ष अभियानले मेडिकल विद्यनर्थीहरुलाई इन्टर्नसिपको पारिश्रमिक उपलब्ध गराउनमाग गरेको छ। केही मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई इन्टर्नसिपको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अभियानले वैज्ञानिक तवरले इन्टर्नसिपको पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ।
आइतबार, असार ३, २०८०
मंकीपक्सका ७ लक्षण र रोकथामका १० उपाय
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विदेशबाट नेपाल आएकी एक विदेशी महिलामा यो रोग देखिएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।
आइतबार, असार ३, २०८०
डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण
रिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएको प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो।
आइतबार, असार ३, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाइ सुरु
पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा बिएससी नर्सिङ तर्फ २० जना र बिएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन्। हरेक शेसनमा १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन्।
आइतबार, असार ३, २०८०
छाला विज्ञ भन्दै गलत उपचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ
मेडिकल काउन्सिलसँगै नर्सिङ र स्वास्थ्य व्यवसायी परिषद्ले पनि यो क्षेत्रका विकृति रोक्न आवश्यक कदम चाल्नुपर्ने अवस्था छ।छाला विज्ञ भन्दै गलत उपचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। स्वास्थ्य मन्त्रालयले पनि छाला मात्र हो, सौन्दर्य मात्र हो भनेर छाला रोगमा भएको विकृतिमा ध्यान दिएको छैन।
आइतबार, असार ३, २०८०
कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम
पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
आइतबार, असार ३, २०८०
Previous
356
357
358
359
360
Next
सर्च गर्नुहोस्
×
Search