मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १७, २०८३
Wed, Jul 01, 2026
बुधबार, असार १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
हर्टअट्याकबाट बच्न डाक्टरका १६ सुझाव
शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ। यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ। तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।
आइतबार, असार ३, २०८०
सफल हुनु छ! आजै त्याग्नुहोस् यी अस्वस्थ बानी
सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं। मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्।
आइतबार, असार ३, २०८०
१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल प्रगतिशिल चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलन
चितवनमा भएको सम्मेलनले समाजवाद केन्द्रित राज्यको स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरुप कार्यान्वयन गरिनुपर्ने, स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनुपर्ने लगायत १५ बुँदे घोषणा पत्र जारी गरेको हो।
शनिबार, असार २, २०८०
इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै
जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो।
शनिबार, असार २, २०८०
सुरक्षाको व्यवस्था गर्न नेपाल चिकित्सक संघको माग
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
शनिबार, असार २, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना
अस्पतालले राष्ट्रपति पौडेल भर्ना भएको जानकारी विज्ञप्ती मार्फत दिएको छ। राष्ट्रपतिको पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पतालमा भर्ना गरिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
शनिबार, असार २, २०८०
पालिकास्तरीय अस्पतालको भवन निर्माण
पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले जानकारी दिए।
शनिबार, असार २, २०८०
यस्तो छ मलाइका अरोराको फिटनेस मन्त्र
उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्।
शनिबार, असार २, २०८०
नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) देखियो, कसरी सर्छ?
ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने ,जिउ दुख्ने आदि 'एमपक्स' संक्रमितमा देखिने थप लक्षणहरु हुन्। नेपालमा घाउ/पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन। तसर्थ 'एमपक्स' समुदाय स्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिन्छ।
शनिबार, असार २, २०८०
नेपालमा पहिलो पटक भेटियो मंकीपक्स संक्रमण
नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो।
शनिबार, असार २, २०८०
दादुरा र स्वास्थ्य प्रवर्द्धन अभियान
पारामिक्सो परिवारभित्र पर्ने दादुरा भाइरसले उपल्लो श्वास–प्रश्वास नलीमा संक्रमण गर्छ, संक्रमण भएको १० देखि १४ दिनभित्र शरीरभरी फैलिन्छ। यसो हुँदा विभिन्न गम्भीर स्वास्थ्य समस्या तथा विकृति उत्पन्न हुनुकासाथै मृत्युसमेत हुन्छ। यो रोगविरुद्ध सुरक्षित एवम् प्रभावकारी खोप हुँदाहुँदै विश्वव्यापी रुपमै बालबालिकाको प्रमुख मृत्युको कारण बनेको छ।
शुक्रबार, असार १, २०८०
गर्मीका कारण महोत्तरीमा आँखाको रोग बढ्यो
जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन सातादेखि प्रत्याशित रुपमा वृद्धि भएको छ।
शुक्रबार, असार १, २०८०
नुवाकोटको होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा आएको छ।
शुक्रबार, असार १, २०८०
अस्पताल तोडफोड गर्ने माथि कारबाही नभएसम्म ओपिडी सेवा बन्द रहन्छ : नेपाल मेडिकल कलेज
घटना भएको तेस्रो दिनसम्म पनि दोषि माथि कारबाही नभएको भन्दै अस्पतालले आन्दोलन जारी राखेको छ।
शुक्रबार, असार १, २०८०
वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फिर्ता
उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्ण रुपमा स्वस्थ भएर स्वदेश फर्केको बताए।
शुक्रबार, असार १, २०८०
देवराज लामिछाने माथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको माग
शुक्रबार, असार १, २०८०
‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९०’ मन्त्रिपरिषदबाट स्वीकृत
स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, असार १, २०८०
महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशककको जिम्मेवारीमा डा किरण जंग कुँवर
जदेखि डा कुँवरको नेतृत्वमा नयाँ ढंगले सेवा प्रवाह गर्न लागिएको अस्पतालले जनाएको छ।
शुक्रबार, असार १, २०८०
नर्सिङ पेशाको गुणस्तर नियन्त्रण र बेथिति रोक्न काम गर्छु : रजिष्ट्रार शुक्ला खनाल
शुक्रबार रजिष्ट्रारको पदबहाली गर्दै खनालले नर्सिङ पेशाको गुणस्तरलाई नियन्त्रण गर्दै बेथिति हुन नदिने बताएकी हुन्।
शुक्रबार, असार १, २०८०
सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयको निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ।
शुक्रबार, असार १, २०८०
बालबालिकालाई स्वस्थ राख्न सिकाउनै पर्ने ९ बानी
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि। तर, यी परम्परागत संस्कारलाई अहिले हामीमध्ये कतिले पालना गरेका छौ त?
शुक्रबार, असार १, २०८०
तनाव घटाउने ११ तरिका
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
शुक्रबार, असार १, २०८०
प्रेमसागर कर्माचार्यलाई ५ फिट ९ इन्चको कलात्मक विभूषण पत्रसहित रक्तदाता सम्राटको उपाधि
उनलाई ५ फिट ९ इन्चको कलात्मक विभूषण पत्र वडा अध्यक्ष धर्म महर्जन र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले प्रदान गरेका थिए। सो अवसरमा रक्तदान जागरण गीतको समेत विमोचन गरिएको थियो।
शुक्रबार, असार १, २०८०
क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर
गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब उत्तम देवकोटाले जानकारी दिए।
बिहीबार, जेठ ३२, २०८०
जलन उपचारका लागि जलन उपचार कोष स्थापना हुनुपर्छः: सांसद विन्दवासिनी कंसाकार
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताइन्।
बिहीबार, जेठ ३२, २०८०
कोशी प्रदेशमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड बजेट, यस्ता छन् स्वास्थ्यका ११ विषय
बजेटमा स्वास्थ्यका ११ वटा विषयहरु परेका छन्। जसमा स्वस्थ नागरिक, सक्षम प्रदेश नारासहित आधारभूत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्ने, प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम, अस्पतालहरुको सेवा विस्तार लगायतका विषयहरु परेका छन्।
बिहीबार, जेठ ३२, २०८०
नर्भिकमा लेजर इन प्रोक्टोलोजी सेवा सुरु: पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया सहज
दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा चौधरीले जानकारी दिए।
बिहीबार, जेठ ३२, २०८०
स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करणको लागि आवेदन तथा मनोनयन खुला
स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रकृया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘दिगो विकासका लक्ष्यहरूः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहनेछ।
बिहीबार, जेठ ३२, २०८०
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा आरिफ अन्सारीले भने, “सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक तीन सय ५० बढी आउने गरेका छन्।
बिहीबार, जेठ ३२, २०८०
घरघरबाट सुरु भयो फोहोरको वर्गीकरण
नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्याँस उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ।
बिहीबार, जेठ ३२, २०८०
Previous
357
358
359
360
361
Next
सर्च गर्नुहोस्
×
Search