मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sat, May 09, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मधेश प्रदेशले बनायो दशौं तहका डाक्टरलाई सचिव
मुख्यमन्त्री यादवले ११औं तहका चिकित्सकको दरबन्दी रहेपनि त्यसलाई वेवास्ता गर्दै डा झालाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएका हुन्। डा झा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशकका रुपमा कार्यरत थिए।
बुधबार, जेठ ३, २०८०
कोभिड यूनिफाइड अस्पताल हट्यो, न्याम्स अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिने
विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको अन्तय भएको घोषणा गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड अस्पतालको व्यवस्था हटाएको हो। योसँगै अब उक्त अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिनेछ।
बुधबार, जेठ ३, २०८०
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ।
बुधबार, जेठ ३, २०८०
‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’
उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका छन्।
बुधबार, जेठ ३, २०८०
थप ३४ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११६७ जनामा परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ ३, २०८०
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएको हो।
बुधबार, जेठ ३, २०८०
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएका हुन्।
बुधबार, जेठ ३, २०८०
न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत
डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्। वीर अस्पतालमा दुई पटक निर्देशक हुँदा राम्रो काम गरेका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन्।
बुधबार, जेठ ३, २०८०
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष बरालको निधन
आफ्नै घरमा लडेर सख्त घाईते भएका बरालको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
बुधबार, जेठ ३, २०८०
डिएसपीको लापरबाहीले बालकको खुट्टा काटिएको आरोप
वैशाख २ गते कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-८ का १४ वर्षीय अनिल धामीको वैशाख २६ गते चरक अस्पताल लखनउ भारतमा खुट्टा काट्नु परेको हो। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाइ भएको अनिलका बुवा ललितबहादुर धामीले बताए।
बुधबार, जेठ ३, २०८०
वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित, के छन् माग?
वीर असपतालका आवासिय चिकित्सकहरु आन्दोलित भएका छन्। चिकित्सकहरुको मासिक निर्वाह भत्ता बिगत तीन महिनदेखी प्राप्त नभएको भन्दै उनीहरु आन्दोलित भएका छन्।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न थप प्रयास गर्नुपर्छ : विश्व स्वास्थ संगठन
विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।
बुधबार, जेठ ३, २०८०
यी हुन् मिस नेपालको प्रतिस्पर्धामा रहेका डाक्टर र नर्स प्रतियोगी
गत वर्षको प्रतियोगितामा डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थको उपाधी जित्न सफल भएकी थिइन्। यसपटक प्रतिस्पर्धामा रहेका डाक्टर र नर्सले कुन उपाधी जित्न सफल होलान्? त्यसका लागि भने १३ गतेसम्म कुर्नै पर्छ।
बुधबार, जेठ ३, २०८०
‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ : सन्तानको योजना बनाउने दम्पतीलाई बरदान
सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकको परामर्श लिँदा बच्चामा हुन सक्ने विभिन्न जोखिमबाट बचाउन सकिन्छ। सन्तानको योजना बनाउनुअघि केही कुरा थाहा पाउने र परामर्श गर्ने काम नै ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ हो।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप : यस्ता छन् थाहा पाउनै पर्ने कुराहरु
रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ। त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। आफ्नो रक्तचाप कति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस्।
बुधबार, जेठ ३, २०८०
संसदको स्वास्थ्य समितिको पहिलो बैठक बस्यो, कार्यक्षेत्रबारे जानकारी
प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ।सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्यमन्त्री बस्नेत डब्ल्यूएचओको कार्यक्रममा सहभागी हुन स्विजरल्याण्ड जाँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत आगामी जेठ ७ देखि १६ गतेसम्म हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन स्विजरल्याण्ड जाने भएका छन्।
मंगलबार, जेठ २, २०८०
तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन सरकारको स्वीकृती
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।
मंगलबार, जेठ २, २०८०
थप २१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९०३ जनामा परीक्षण गर्दा २१ जनामा संत्रमण पुष्टि भएको हो।
मंगलबार, जेठ २, २०८०
उपचार शुल्क मिनाहासहित ग्रिनसिटी अस्पतालले १० लाख क्षतिपूर्ति दिने सहमति
बसुन्धरास्थित ग्रिन सिटी अस्पतालमा बिरामीको मृत्यु भएको प्रकरणमा अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
मंगलबार, जेठ २, २०८०
जलजलाको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताए।
मंगलबार, जेठ २, २०८०
मेयर, उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि ...
रंगरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र संकेतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो।
मंगलबार, जेठ २, २०८०
भरतपुर कारागारमा औषधि अभाव
भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ। कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो।
मंगलबार, जेठ २, २०८०
देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु हुँदै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का नेपालस्थित प्रतिनिधि सहभागी बैठकमा सङ्गठनले नमूनाका लागि देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गर्न लागिएको जानकारी गराइयो।
मंगलबार, जेठ २, २०८०
फार्मेसीको गलत काम रोक्न खोज्दा म्यानेजरले नै आएर झगडा गरे
अस्पताल फार्मेसी अस्पताल कै व्यवस्थापनले चलाउने अनिवार्य गरिनु पर्छ। फरमासिष्टको उपस्थिति अनिवार्य हुनु पर्छ ( कागजमा मात्रै हैन)। बाहिरी व्यक्तिको संलगता पूर्ण रूपमा सुन्यमा झार्न पर्छ।
मंगलबार, जेठ २, २०८०
प्रहरीसमक्ष आत्मसमर्पण गरेका आङ्टावा शेर्पाको टाउकोमा चोट, ट्रमा सेन्टर लगेर गरियो उपचार
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा जोडिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।
मंगलबार, जेठ २, २०८०
बिरामीको मृत्युपछि 'डेट एक्सपायर' औषधि बिक्री गरेको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड
दीर्घ श्वासप्रस्वास समस्या (सीओपीडी)को बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको आरोप आफन्तहरुको छ। त्यही औषधिका कारण बिरामीको ज्यान गएको पनि उनीहरुको आरोप छ।
मंगलबार, जेठ २, २०८०
गुप्तांगका रोगबाट कसरी बच्ने?
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ। कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन्।
मंगलबार, जेठ २, २०८०
अनारका १५ फाइदा
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो सिलिङभन्दा थप २३ अर्ब बढी बजेट
स्वास्थ्य मन्त्री बस्नेतको टोलीले स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु नै बजेटमा नपरेको भन्दै थप २३ अर्ब बजेट उपलब्ध गराउने प्रस्तावसहितको योजना पेश गरेको हो।
मंगलबार, जेठ २, २०८०
Previous
360
361
362
363
364
Next
सर्च गर्नुहोस्
×
Search