मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sat, May 09, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डा कृष्ण गोपाल श्रेष्ठको निधनले चिकित्सा क्षेत्रमा अपुरणीय क्षति: चिकित्सक संघ
डा कृष्ण गोपाल श्रेष्ठको निधन भएको छ। नेपाल चिकित्सक संघका आजिवन सदस्यसमेत रहेका श्रेष्ठको गत २८ गते निधन भएको हो।
मंगलबार, जेठ २, २०८०
नेपालगञ्ज मेडिकल कलेजको बस बैतडीमा दुर्घटना, ६ जना घाइते
सोमबार राति १० बजेतिर भे १ क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो। बसमा १७ जना सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
मंगलबार, जेठ २, २०८०
रित्तिँदै खल्ती, उपचार पाउनै सकस
नेपालमा स्वास्थ्य उपचारका लागि हुने खर्चका कारण पाँच लाख ७४ हजारभन्दा बढी नेपाली नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको एक प्रतिवेदनले देखाएको छ।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्यको बजेटका विषयमा छलफल, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले भने- हामी पनि स्वास्थ्यकर्मी थियौं
छलफलका क्रममा अर्थमन्त्री महतले कुनै समय आफू पनि स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) भएर काम गरेको जानकारी दिए। मन्त्री महतले उक्त जानकारी दिएपछि स्वास्थ्यमन्त्री बस्नेतले पनि आफू पनि खोप सुपरभाइजर भएर काम गरेको जानकारी दिएका थिए।
सोमबार, जेठ १, २०८०
चिकित्सा शिक्षा आयोगको पक्षमा सर्वोच्चको फैसला, विद्यार्थीको मुद्दा खारेज
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
सोमबार, जेठ १, २०८०
ह्याम्स अस्पतालले सुरु गर्यो होम केयर सर्भिस
ह्याम्स अस्पतालले आफ्ना बिरामीका लागि सहज होस् भनेर होम केयर सर्भिस अर्थात ह्याम्स ए्याट होम सेन्टर सुरु गरेको छ।
सोमबार, जेठ १, २०८०
थप २१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९१ जनामा परीक्षण गर्दा २१ जनामा पुष्टि भएको हो।
सोमबार, जेठ १, २०८०
प्रहरीको लाठीचार्जबाट नेविसंघका दुई नेता गम्भीर घाइते, कान्तिपुर अस्पतालमा उपचार हुँदै
भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने विधेयकविरुद्ध संसद् भवन अगाडि धर्ना दिन गएका नेविसंघका दुई जना नेता प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्।
सोमबार, जेठ १, २०८०
फोहोरमैला व्यवस्थापनमा मनोमानी शूल्क असुल्ने मातृभुमि संरक्षण प्रालिसँगको सम्झौता रद्द
आइतबार बसेको २० औं बैठकमा नियमविपरित र मनोमानी ढंगले फोहोरमैला संकलनमा रकम असुल गरेको पाइएपछि सो सम्झौता रद्द गर्ने निर्णय गरेको हो।
सोमबार, जेठ १, २०८०
नोबेल परिसरमा बन्यो नर्सिङ संघको भवन
विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो।
सोमबार, जेठ १, २०८०
आजदेखि बढ्यो चिकित्सकको परामर्श शुल्क, अब कति तिर्नुपर्छ?
आज (सोमबार) देखि अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि भएको छ। नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।
सोमबार, जेठ १, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुल्यो
२९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि आजदेखि देखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो।
सोमबार, जेठ १, २०८०
ॐ हस्पिटलद्वारा सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ।
सोमबार, जेठ १, २०८०
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
सोमबार, जेठ १, २०८०
नरिवलको तेलका १० फाइदा
हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्।
सोमबार, जेठ १, २०८०
के खुवाउने बच्चालाई?
बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गार्हो हुन्छ। यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ। खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन, जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ।
सोमबार, जेठ १, २०८०
दूध कतिबेला खाने, कतिबेला नखाने र कसरी खाने?
मा शरिरलाई आवश्यक पोषण तत्व हुन्छ, त्यसलै यसको फाइदा अत्यधिक हुन्छ। तर, कतिपय मानिसको शरिरले दूधमा हुने ल्याक्टोज सहँदैन। यस्तो अवस्थामा उनीहरुले दूध पिउनु हुँदैन।
सोमबार, जेठ १, २०८०
बेनी अस्पतालमा ५६ वर्षीया महिलाको खुट्टाबाट शल्यक्रिया गरेर निकालियो ५ किलोको ट्युमर
काठमाडौंको नेपाल अर्थोपेडिक्स अस्पतालबाट निःशुल्क सर्जिकल विशेषज्ञ शिविर लिएर बेनी अस्पताल पुगेका चिकित्सकहरुको टोलीले ५६ वर्षीया महिलाको ‘न्यूरोफिब्रोम्याटोसिस’ नामक ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन्।
सोमबार, जेठ १, २०८०
डडेलधुरामा पखाला फैलियो: एकको मृत्यु, एक सय ४८ प्रभावित
पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।
सोमबार, जेठ १, २०८०
सुत्केरीको मृत्यु प्रकरण: छानबिन गर्न समिति गठन
छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार, जेठ १, २०८०
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने न्यून
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।
सोमबार, जेठ १, २०८०
१० जनामा कोरोना पुष्टि, १२० जना सक्रिय संक्रमित
देशभर गरिएको २२३ पीसीआर र ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख ३१, २०८०
एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी
सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन्।
आइतबार, वैशाख ३१, २०८०
औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस र नवीकरणको अवधि बढाउने तयारी, विधेयक संसदमा दर्ता
सरकारले औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्र नवीकरणको समयावधि बढाउने तयारी गरेको छ। सेवा प्रवाहलाई सहज बनाउन सरकारले औषधि ऐन २०३५ मा रहेको अवधि सम्बन्धी व्यवस्था संसोधन गर्न लागेको हो।
आइतबार, वैशाख ३१, २०८०
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।
आइतबार, वैशाख ३१, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप उपलब्ध गराइँदै
वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए।
आइतबार, वैशाख ३१, २०८०
बालेनले नि:शुल्क भनेको १०२ नम्बरको एम्बुलेन्स सेवा कहिलेबाट सुरु भयो? कतिलाई दियो सेवा?
२०७९ सालको भदौमा स्वास्थ्यखबरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाल एम्बुलेन्स सेवा (१०२)लाई कोभिड महामारीको समयमा नि:शुल्क सेवा दिएका कारण हेल्थ अवार्ड प्रदान गरेको छ।
आइतबार, वैशाख ३१, २०८०
दहीका १५ फाइदा
दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।
आइतबार, वैशाख ३१, २०८०
मिर्गौला फेल हुने पहिलो कारण
टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।
आइतबार, वैशाख ३१, २०८०
नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।
आइतबार, वैशाख ३१, २०८०
Previous
361
362
363
364
365
Next
सर्च गर्नुहोस्
×
Search