मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
बङ्गलादेशमा डेंगुका कारण एकैदिन १० जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।
आइतबार, कात्तिक १८, २०८१
पाकिस्तानको लाहोरमा प्रदूषण डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ।
आइतबार, कात्तिक १८, २०८१
डब्लुएचओद्वारा लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे गहिरो चिन्ता व्यक्त
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ।
शुक्रबार, कात्तिक १६, २०८१
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार, कात्तिक १६, २०८१
क्षयरोगीको सङ्ख्या बढ्दो, गतवर्ष थपिए विश्वभर ८२ लाख नयाँ बिरामी
रोकथाम र निको पार्न सकिने रोग टिबी ब्याक्टेरियाले गर्दा हुन्छ र प्रायः फोक्सोलाई असर गर्छ। यो फोक्सोको टिबी भएका मानिसहरूले खोक्दा, हाच्छ्यूँ गर्दा वा थुक्दा हावामार्फत फैलिन्छ।
बिहीबार, कात्तिक १५, २०८१
क्यान्सरसँग संघर्ष गरिरहेकी अभिनेत्री हिना 'एड्भेन्चर'मा
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको उनले बताउँदै आएकी छिन्। ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।
सोमबार, कात्तिक १२, २०८१
गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ
युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताए।
सोमबार, कात्तिक ५, २०८१
विश्व स्वास्थ्य सङ्गठनद्वारा इजिप्टलाई औलोमुक्त घोषणा
उनले भने, “इजिप्टलाई औलोमुत्त को रूपमा यो प्रमाणीकरण वास्तवमै ऐतिहासिक छ, र यो प्राचीन सङ्कटबाट आफूलाई मुक्त गर्न इजिप्टका जनता र सरकारको प्रतिबद्धताको प्रमाण हो।”
सोमबार, कात्तिक ५, २०८१
सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा : युनिसेफ
युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।
शनिबार, कात्तिक ३, २०८१
इजरायलद्वारा अस्पतालमा आक्रमण
गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा लक्षित गरी गरिएको आक्रमणमा मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शनिबार, कात्तिक ३, २०८१
ट्रम्पको स्वास्थ्यमाथि ह्यारिसको सवाल : प्रचारमा थाक्ने मान्छे कसरी अमेरिकी राष्ट्रपति बन्छ ?
मिसिगनमा एक र्यालीलाई सम्बोधन गर्दै उनले भनिन्, 'ट्रम्पसँग अमेरिकाका लागि कुनै योजना छैन। जस्तो कि हामीले देखिरहेका छौं, उनले आफूमाथि मात्रै ध्यान दिइरहेका छन्। उनी बहशबाट जोगिरहेका छन्। अन्तर्वार्ता रद्द गरिरहेका छन्।'
शनिबार, कात्तिक ३, २०८१
श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताउनुभयो । यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन्।
आइतबार, असोज २७, २०८१
मेडिकल रिपोर्ट सार्वजनिक गरेर कमला ह्यारिसले ट्रम्पमाथि बढाइन् दबाब
ह्यारिसले मेडिकल रेकर्ड सार्वजनिक गरेलगत्तै ट्रम्पमाथि दबाब सिर्जना भएको छ। ट्रम्पले मेडिकल रेकर्ड सार्वजनिक गर्न सकेका छैनन्। त्यसलाई पारदर्शिताको अभावका रुपमा लिइएको छ।
आइतबार, असोज २७, २०८१
बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च, हालसम्म मृत्युको सङ्ख्या २१० पुग्यो
बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
आइतबार, असोज २७, २०८१
आइभोरी कोस्टमा प्रतिदिन छ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु
सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, “सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन् ।”
शनिबार, असोज २६, २०८१
भारतीय उद्योगपति रतन टाटाको क्यान्डी अस्पतालमा निधन
टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार, असोज २४, २०८१
एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।”
शुक्रबार, असोज १८, २०८१
ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु
दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ।
बिहीबार, असोज १७, २०८१
आफ्नै रिभल्वरको गोली खुट्टामा लागेपछि गोविन्दा अस्पताल भर्ना
उक्त समय उनकी पत्नी सुनीता घरमा थिइनन् । जयपुरमा रहेकी उनी तुरुन्तै अस्पताल पुगेकी छिन्। गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उनी रिभल्वर कभरमा राखिरहेका थिए। त्यही समय रिभल्वर भुइँमा खस्यो र गोली खुट्टामा लाग्यो ।
मंगलबार, असोज १५, २०८१
युक्रेनी अस्पतालमा भएको रूसी हमलामा छ जनाको मृत्यु
शनिबार, असोज १२, २०८१
अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि
अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् ।
शुक्रबार, असोज ११, २०८१
भारतका ठूला कम्पनीबाट उत्पादित ५३ औषधि गुणस्तर जाँचमा फेल (सूचीसहित)
सूचीमा एन्टिडायबेटिक औषधि, उच्च रक्तचापका औषधि र क्याल्सियममा पनि छन् । त्यसगरी एन्जाइटीका लागि प्रयोग हुने क्लोनाजेपाम ट्याबलेट, दुखाइ कम गर्ने डिक्लोफेनक, सास सम्बन्धी रोगमा प्रयोग हुने एन्ब्रोक्सोल र एन्टिफंगल फ्लुकोनाजोल छन्।
बिहीबार, असोज १०, २०८१
अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?
तिनीहरू धेरै महङ्गा छन् । सन् २०२३ को एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा बायोजेन र इसाईले लिने मूल्य अनुसार लेकानेमाब चलाइएमा यहाँका बिरामीहरूका लागि एक बर्षको औषधोपचार मूल्य १३३ अर्ब युरो (१४८ अर्ब अमेरिकी डलर) पर्नेछ ।
शुक्रबार, असोज ४, २०८१
एमपक्सको खोपलाई डब्ल्यूएचओले दियो मन्जुरी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ। सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो।
आइतबार, भदौ ३०, २०८१
श्रीलङ्काले क्षयरोग उपचारमा नयाँ प्रयोग गर्ने
सन् २०२१ मा क्षयरोग रोकथाम उपचारमा विश्व स्वास्थ्य सङ्गठनको सिफारिसपछि श्रीलङ्काको लागि एक दिशानिर्देश तयार गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रचार विभागले जनाएको छ ।
आइतबार, भदौ ३०, २०८१
गर्भपतनको विषयले अमेरिकी निर्वाचनमा पारेको प्रभाव
सहजकर्ताले गर्भपतन स्वतन्त्रतासँग जोडिएको कानुनमा हस्ताक्षर गर्ने विषयमा गरेको प्रश्नमा ट्रम्पले जवाफ दिन आनाकानी गरे। तर, ह्यारिले 'गर्वका साथ' त्यस्तो कानुनमा हस्ताक्षर गर्ने बताइन्।
शनिबार, भदौ २९, २०८१
कोलकाता महिला चिकित्सक बलात्कार–हत्या प्रकरण : सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो
यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।
शनिबार, भदौ २९, २०८१
बलात्कारपछि हत्या गरिएकी भारतीय चिकित्सकको न्यायका लागि मैनबत्ती जुलुस
चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।
शुक्रबार, भदौ २१, २०८१
पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित
नेशनल हेल्थ सर्भिस (एनएचएस) मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बिहीबार, भदौ १३, २०८१
थाइल्याण्डमा विषाक्त मदिरा सेवन गर्दा ६ जनाको मृत्यु
थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन्।
बुधबार, भदौ १२, २०८१
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
२१ घण्टा अगाडि
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search