मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
आइभोरी कोस्टमा प्रतिदिन छ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु
सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, “सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन् ।”
शनिबार, असोज २६, २०८१
भारतीय उद्योगपति रतन टाटाको क्यान्डी अस्पतालमा निधन
टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार, असोज २४, २०८१
एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।”
शुक्रबार, असोज १८, २०८१
ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु
दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ।
बिहीबार, असोज १७, २०८१
आफ्नै रिभल्वरको गोली खुट्टामा लागेपछि गोविन्दा अस्पताल भर्ना
उक्त समय उनकी पत्नी सुनीता घरमा थिइनन् । जयपुरमा रहेकी उनी तुरुन्तै अस्पताल पुगेकी छिन्। गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उनी रिभल्वर कभरमा राखिरहेका थिए। त्यही समय रिभल्वर भुइँमा खस्यो र गोली खुट्टामा लाग्यो ।
मंगलबार, असोज १५, २०८१
युक्रेनी अस्पतालमा भएको रूसी हमलामा छ जनाको मृत्यु
शनिबार, असोज १२, २०८१
अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि
अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् ।
शुक्रबार, असोज ११, २०८१
भारतका ठूला कम्पनीबाट उत्पादित ५३ औषधि गुणस्तर जाँचमा फेल (सूचीसहित)
सूचीमा एन्टिडायबेटिक औषधि, उच्च रक्तचापका औषधि र क्याल्सियममा पनि छन् । त्यसगरी एन्जाइटीका लागि प्रयोग हुने क्लोनाजेपाम ट्याबलेट, दुखाइ कम गर्ने डिक्लोफेनक, सास सम्बन्धी रोगमा प्रयोग हुने एन्ब्रोक्सोल र एन्टिफंगल फ्लुकोनाजोल छन्।
बिहीबार, असोज १०, २०८१
अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?
तिनीहरू धेरै महङ्गा छन् । सन् २०२३ को एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा बायोजेन र इसाईले लिने मूल्य अनुसार लेकानेमाब चलाइएमा यहाँका बिरामीहरूका लागि एक बर्षको औषधोपचार मूल्य १३३ अर्ब युरो (१४८ अर्ब अमेरिकी डलर) पर्नेछ ।
शुक्रबार, असोज ४, २०८१
एमपक्सको खोपलाई डब्ल्यूएचओले दियो मन्जुरी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ। सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो।
आइतबार, भदौ ३०, २०८१
श्रीलङ्काले क्षयरोग उपचारमा नयाँ प्रयोग गर्ने
सन् २०२१ मा क्षयरोग रोकथाम उपचारमा विश्व स्वास्थ्य सङ्गठनको सिफारिसपछि श्रीलङ्काको लागि एक दिशानिर्देश तयार गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रचार विभागले जनाएको छ ।
आइतबार, भदौ ३०, २०८१
गर्भपतनको विषयले अमेरिकी निर्वाचनमा पारेको प्रभाव
सहजकर्ताले गर्भपतन स्वतन्त्रतासँग जोडिएको कानुनमा हस्ताक्षर गर्ने विषयमा गरेको प्रश्नमा ट्रम्पले जवाफ दिन आनाकानी गरे। तर, ह्यारिले 'गर्वका साथ' त्यस्तो कानुनमा हस्ताक्षर गर्ने बताइन्।
शनिबार, भदौ २९, २०८१
कोलकाता महिला चिकित्सक बलात्कार–हत्या प्रकरण : सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो
यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।
शनिबार, भदौ २९, २०८१
बलात्कारपछि हत्या गरिएकी भारतीय चिकित्सकको न्यायका लागि मैनबत्ती जुलुस
चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।
शुक्रबार, भदौ २१, २०८१
पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित
नेशनल हेल्थ सर्भिस (एनएचएस) मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बिहीबार, भदौ १३, २०८१
थाइल्याण्डमा विषाक्त मदिरा सेवन गर्दा ६ जनाको मृत्यु
थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन्।
बुधबार, भदौ १२, २०८१
नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार
अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ।
शनिबार, भदौ ८, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या : आरोपीसहित पाँच डाक्टरको पोलिग्राफ टेस्ट हुँदै
शुक्रबार सीबीआईले मुख्य आरोपी सञ्जय रायलाई सियालदहको स्पेशल कोर्टमा पेश गरिएको छ। जहाँअदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ। सुनुवाइका क्रममा सञ्जयले पोलिग्राफी टेस्टका लागि आफू तयार बताएका थिए।
शुक्रबार, भदौ ७, २०८१
बुरुन्डीमा १७१ एमपक्स सङ्क्रमणका केस दर्ता
जुलाईको अन्त्यमा बुरुन्डीमा एमपक्सका तीनवटा घटना पत्ता लागेको थियो भने स्वास्थ्य मन्त्रालयले अगस्ट १८ सम्म एक सय ५३ एमपक्स सङ्क्रमण पुष्टि गरेको थियो ।
शुक्रबार, भदौ ७, २०८१
डाक्टरको विरोधमा समर्थन गर्ने पूर्वसांसद्लाई बलात्कारको धम्की
उनले कोलकाता साइबर क्राइम डिभिजनलाई ट्याग गर्दै साझा गरेकी छिन्। उनले भनेकी छिन्, 'हामी महिला अधिकार र न्यायको माग गरिरहेको छौं । भिडमा उभिएका नकाबधारी पुरुषले बलात्कारको धम्कीलाई सामान्य बनाइदिएका छन्। कुन हुर्काइ र शिक्षाले यस्तो गर्न अनुमति दिन्छ ?'
बुधबार, भदौ ५, २०८१
फिलिपिन्समा फेला परेको एमपक्स घातक भेरिएन्टको नभएको पुष्टि
हर्बोसाले ३३ वर्षीया फिलिपिनो पुरुषमा देखा परेको भाइरस सन् २०२२ मा पत्ता लागेको ‘क्लेड टूबी’ भेरिएन्ट रहेको उल्लेख गरे। 'यो एमपक्सको पुरानो भेरिएन्ट हो”,उनले भने, 'यो ‘क्लेड वनबी’ जति जोखिमयुक्त छैन ।”
बुधबार, भदौ ५, २०८१
महिला चिकित्सक बलात्कारपछि हत्या : चिकित्सक सुरक्षा सुनिश्चित गर्न कार्यदल गठन, कोलकाता प्रहरीमाथि अदालतको प्रश्न
सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई बलात्कारको घटनाको अनुसन्धान रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । साथै, पश्चिम बङ्गाल सरकारलाई अगस्त १५ मा आरजी कर अस्पतालमा भएको आक्रमणको विषयमा पनि विस्तृत विवरण पेश गर्न आदेश दिएको छ ।
बुधबार, भदौ ५, २०८१
एमपक्सको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अदानाम गेब्रेएसेसले एमपक्कको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक रहेको बताएका छन्। एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको केही दिनपछि बोल्दै यस्तो बताएका हुन्।
मंगलबार, भदौ ४, २०८१
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन, बिगत दुई दशकदेखि थिइन् नर्सिङ होममा
'मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो', उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन्, 'हामी उनको सम्झना सधै रहनेछ ।' क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।
मंगलबार, भदौ ४, २०८१
युद्धको समयमा युक्रेनी दुई हजार स्वास्थ्य सेवाहरूमा आक्रमण
डब्लुएचओले आक्रमणहरू तीव्र रूपमा खतरनाक भएको बताएको छ । 'गत वर्ष २४ जना स्वास्थ्यकर्मी र बिरामीको मृत्यु दर्ता गरिएको थियो तर सन् २०२४ को पहिलो साढे सात महिनामा कूल ३४ जनाको स्वास्थ्य सेवामा भएको आक्रमणमा मृत्यु भएको छ', सङ्गठनले भनेको छ
मंगलबार, भदौ ४, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या : आन्दोलन झन् सशक्त, भारतमा एक वर्षमा ३१ हजार भन्दा बढी बलात्कार घटना
अस्पतालमा कार्यरत एक प्रहरी स्वयंसेवकलाई पक्राउ गरी अपराधको आरोप लगाइएको छ तर पीडितको परिवारले यो सामूहिक बलात्कार भएको र यसमा थप व्यक्ति संलग्न रहेको बताएको छ । सङ्घीय अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।
मंगलबार, भदौ ४, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या प्रकरण : उत्तर नपाइएका यी ४ प्रश्न
यो घटनाको अर्को अहम् सवाल यो पनि हो कि प्रहरी यस विषयमा के गरिरहेको छ? जसले हमला गर्यो भनेर पक्रिएको व्यक्ति को हुन्? किन बताउन खोजिरहेको छैन? यसबाहेको अर्को प्रश्न हो- त्यो हमला गर्ने भीड कहाँबाट कसरी आयो ? त्यसबार अझै प्रस्ट जानकारी दिन प्रहरीले आनाकानी गरिरहेको छ। यो भीडले प्रदर्शनस्थल मात्रै ध्वस्त गरेन, त्यहाँ राखिएको कुर्सी समेत तोडफोड गर्यो । उसको निशानामा अस्पतालको इमर्जेन्सी वार्ड समेत पर्योी। जुन पूरै क्षतिग्रस्त बनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार सवै एक घन्टाभित्र भयो र १५ भन्दा बढी प्रहरी घाइते भएको बताइएको छ।
सोमबार, भदौ ३, २०८१
महिला चिकित्सक बलात्कार र हत्या : आरोपी सञ्जयको साइकोलोजिकल टेस्ट हुँदै
गत अगस्त ९ मा उक्त कलेजकी ट्रेनी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। त्यसपछि भारतीय चिकित्सकले लगातार विरोध प्रदर्शन गर्दै आएका छन्। देशभरका पीजी तहका चिकित्सकले काम छाडेका छन्। जसले स्वास्थ्य सेवा समेत प्रभावित भइरहेको छ।
आइतबार, भदौ २, २०८१
नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”
आइतबार, भदौ २, २०८१
अफ्रिकामा जनवरीदेखी १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि
हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले विज्ञप्तिमार्फत जनाएको छ ।
शनिबार, भदौ १, २०८१
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search