काठमाडौं- दिल्ली प्रहरीको क्राइम ब्रान्चले अन्तर्राष्ट्रिय मानव अंग तस्करी र्या७केटमा एक डाक्टरसहित ७ जना पक्राउ गरेको छ।
दिल्ली प्रहरी क्राइम ब्रान्चका अमित गोयका लागि अनुसार मानव अंग बेचविखनका मास्टरमाइन्ड एक बंगलादेशी नागरिक हुन्। भनिएको छ, 'हामीले डाक्टरका साथै डोनर र रिसिभर पक्राउ गरेका छौं।'
रसेल नामका बंगलादेशीले अंक बिक्री गर्ने व्यक्तिको जोहो गर्ने उल्लेख गरिएको छ। पक्राउ पर्नेमा महिला चिकित्सक छन्।
अंग किन्नेले २५ देखि ३० लाख तिर्ने गरेको बताइएको छ।