मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत ६, २०८२
Sat, Mar 21, 2026
शुक्रबार, चैत ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बर्दिबासमा ३१ हजार लिए सर्पदंशको उपचार
जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन्। बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन्।
बुधबार, असोज २, २०८१
स्वास्थ्य मन्त्री पौडेलको निर्णयअनुसार सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार
देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो। पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए।
बुधबार, असोज २, २०८१
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए। राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए।
बुधबार, असोज २, २०८१
अख्तियारद्वारा अहेव उप्रेतीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेतीविरुद्द शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
बुधबार, असोज २, २०८१
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ। गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो।
बुधबार, असोज २, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
परिवार योजना मानिसको स्वास्थ्य, शिक्षा र सशक्तिकरणकोलागि एउटा प्रमुख निर्धारक भएको हुदा हरेक ब्यक्ति वा जोडीलाई निजको प्रजनन आवश्यकताको आधारमा गुणस्तरीय (सुसूचित छनौटमा आधारित) परिवार योजना शिक्षा, सूचना, परामर्श र सेवा प्रदान गरौ।
बुधबार, असोज २, २०८१
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा
अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गाैला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ ।
बुधबार, असोज २, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
‘ती व्यक्तिले अन्तिम भरोसा भन्दै मलाई हारगुहार गरे। म अस्पतालकै एक जना स्टाफलाई लिएर त्यहाँ पुगें। अस्पतालभन्दा दुई घण्टा टाढा घोडसवारीको दूरीमा एउटा होटलमा बिरामीलाई राखिएको थियो। बिरामी सिकिस्त थिए,’ चण्डिकाले सुनाइन्।
बुधबार, असोज २, २०८१
शय्याको आधारमा होइन, सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्छ : मन्त्री पौडेल
उनले स्वास्थ्य प्रणालीको प्रविधिकरण अहिले मुख्य आवश्यकता भएको पनि बताए। प्रविधिकरण एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिए। 'देशको स्वास्थ्य प्रणालीलाई एकै ढंगबाट प्रविधिकरण गरौं,' उनले भने, 'जसले नागरिकलाई सेवा सहज ढंगबाट प्रवाह गर्न सकियोस् । त्यहीबाट प्राप्त तथ्यांकले उपयुक्त नीति निर्माण गर्न सकियोस्।'
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
मैले लेखक र पुस्तकको बजारीकरण गर्न खोजेको भने होईन। आध्यात्मिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पठनीय, मननीय र अनुकरणीय विषयवस्तु लागेकोले केहि बुँदा टिपोटगरी सार्वजनिक गर्ने जमर्को गरेको हुँ। राम्रा कार्यलाई प्रोत्साहन गर्न चुक्नुहुन्न भन्ने मनोसाय केन्द्रित प्रयास मात्रै गरेको हुँ।
बुधबार, असोज २, २०८१
आईओएमको डिनका लागि १३ जनाको आवेदन
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनका लागि १३ जनाको आवेदन परेको छ। आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म छन् ।
मंगलबार, असोज १, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ।
मंगलबार, असोज १, २०८१
यस्तो रह्यो ‘डिजिटल हेल्थ’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड [फोटोफिचर]
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
मंगलबार, असोज १, २०८१
बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठानबीच क्यान्सर उपचार विस्तार सम्बन्धी सम्झौता
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मंगलबार, असोज १, २०८१
लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार, असोज १, २०८१
डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी :पूर्व स्वास्थ्यमन्त्री गगन थापा
पूर्व-स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताएका छन्।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।
मंगलबार, असोज १, २०८१
क्यान्सरलाई कम गर्न जनचेतना फैलाउन जरुरी: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताएका छन्।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ।
मंगलबार, असोज १, २०८१
लगावकी पर्याय ललिता
एक पटक सेवा दिएको बिरामी र उनका आफन्तको अनुहार नबिर्सिनु ललिताको अर्काे विशेषता थियो । बाटोमै भेटिए पनि ‘सन्चो–बिसन्चो’ सोधिहाल्ने स्वभाव छ र बोलीमा माधुर्य उनले प्राकृतिक रुपमै प्राप्त गरेको विशेषता हो ।
मंगलबार, असोज १, २०८१
'डिजिटल हेल्थ’मा केन्द्रित स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
सोमबार, भदौ ३१, २०८१
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी सर्वसम्मत चयन
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ।
सोमबार, भदौ ३१, २०८१
बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ। रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।
सोमबार, भदौ ३१, २०८१
प्रथम डिजिटल हेल्थ सिम्पोजिएम सुरु [प्रत्यक्ष प्रसारण]
सोमबार, भदौ ३१, २०८१
प्रकाशकीय : ‘डिजिटल हेल्थ’मा हाम्रो जोड
हामीले १५ वर्षको यात्रा एक्लै तय गरेका होइनौं । यो यात्रामा तपाईं पाठक, स्वास्थ्य क्षेत्रका विभिन्न ओहदा र क्षेत्रमा काम गरिरहेका सेवीहरु, विज्ञापनदाता र सरोकारवाहरुको साथ–सहयोग छ । त्यसका लागि हार्दिक आभार प्रकट गर्दै हाम्रो कर्ममा अझ कटिबद्ध भएर लाग्ने प्रण गर्दछौं ।
सोमबार, भदौ ३१, २०८१
स्वास्थ्य खबर १५ औं वर्षमा : १२ औं हेल्थ अवार्ड ‘डिजिटल हेल्थ’मा केन्द्रित
डिजिटल हेल्थको विकासक्रमलाई सघाउन आफ्नो तर्फबाट लागिपरेकाहरुलाई हौस्याउने, नीति र गतिमा देखिएको समस्या उजागर गर्दै आगामी बाटो तय गर्ने अवसरको रुपमा समेत यसपल्ट ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’लाई हेरिएको छ।
सोमबार, भदौ ३१, २०८१
नारायणी अस्पतालमा एमआरआइ सेवा सञ्चालन
नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ। अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो।
आइतबार, भदौ ३०, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई यस आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषदले स्वीकृत दिएको छ।
आइतबार, भदौ ३०, २०८१
डा सजन केसीको हृदयघातका कारण निधन
डा सजन केसीको निधन भएको छ। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो।
आइतबार, भदौ ३०, २०८१
मेडिको-लीगल सोसाइटी अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न
सभामा नयाँ कार्यसमितिको चयन प्रक्रिया पनि सम्पन्न भयो। निर्वाचन समितिका संयोजक डा तुलसी कंडेलले प्रक्रिया अगाडि बढाउँदै सम्पूर्ण सदस्यहरूको सहमतिमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरे। नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, र सदस्यहरू चयन भएका छन्।
आइतबार, भदौ ३०, २०८१
Previous
146
147
148
149
150
Next
सर्च गर्नुहोस्
×
Search