मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sat, Mar 21, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नख्खु कारागारमा किर्तिपुर आँखा अस्पतालको निः:शुल्क शिविर, ५० प्रतिशत कैदीबन्दीमा दृष्टि समस्या
कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर संचालन गरेको हो।
बिहीबार, माघ १८, २०८०
डा कोइरालाको संस्मरणको त्यो एकलाइन, जसले चौधरी ग्रुपमाथि बढायो छानबिन
उक्त सरकारी जग्गा चौधरी ग्रुपले हडपेको विषयमा छानबिनको क्लु भने सीआईबीलाई डा भगवान कोइरालाको पुस्तक 'हृदय'बाट मिलेको हो। जहाँ कोइरालाले 'पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला' शीर्षकमा एक लाइन लेखेका छन्। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।
बिहीबार, माघ १८, २०८०
गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ
बिहीबार, माघ १८, २०८०
नरदेवी आयुर्वेद चिकित्सालयमा दुइ सदस्य नियुक्त
मन्त्रिपरिषद बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिहीबार, माघ १८, २०८०
लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरेका छन्।
बिहीबार, माघ १८, २०८०
नेपाली चिकित्सककै नेतृत्वमा नेपालमै पहिलो पटक टिचिङमा कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक प्रत्यारोपण गरेका हुन्। यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए।
बिहीबार, माघ १८, २०८०
यी हुन् मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कानुनविपरित चलाउन दिने पक्षमा सक्रिय सांसदहरु
मापदण्ड नपुगेको कलेजलाई कानुनविपरित चलाउन दिने र गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने पक्षमा सांसदहरु देवेन्द्र पौडेल, बद्री पाण्डे, दिपा शर्मा, प्रभु हजरा, बिना जैसवाल, दिपक कार्की, विनिताकुमारी सिंह, रामप्रकाश चौधरी, महेन्द्रकुमार राय र अरुणकुमार चौधरी देखिएका हुन्।
बुधबार, माघ १७, २०८०
एनएमए जुनियर डाक्टर कमिटीले 'एन्टिटोबाको आर्ट कम्पिटिसन' आयोजना गर्दै
एनएमए जुनियर डाक्टर समिति (जेडिसी)ले 'एन्टिटोबाको आर्ट कम्पिटिसन' आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्यन्सर दिवस २०२४ को अवसरमा जेडिसीले 'क्यान्सर अवेरनेस एण्ड एन्टिटोबाको आर्ट कम्पिटिसन' गर्ने भएको हो।
बुधबार, माघ १७, २०८०
देउराली जनता फर्मास्यूटिकल्स प्रालि ३४ वर्षमा प्रवेश
नेपाली औषधि उत्पादक कम्पनी देउराली-जनता फर्मास्यूटिकल्स प्रालिले ३४ वर्षमा प्रवेश गरेको छ।
बुधबार, माघ १७, २०८०
म्याग्नस फार्मालाई 'कर्पोरेट एक्सिलेन्स अवार्ड'
म्याग्नस फार्मा प्रालि कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। द एचआरएम नेपालले फर्मास्युटिकल विधामा म्याग्नसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित गरेको हो।
बुधबार, माघ १७, २०८०
सांसद बसन्तकुमार नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात परेका छन्। बिरामी परेपछि उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको छ। उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो।
बुधबार, माघ १७, २०८०
नर्भिक आइभिएफ सेन्टरले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने
स्त्री रोग तथा निशन्तान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आइभिएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो।
बुधबार, माघ १७, २०८०
मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ।
बुधबार, माघ १७, २०८०
मदिराले कसरी गराउँछ ह्याङओभर ?
मदिरामा अल्कोहलका अलावा कमजेनर र सल्फाइट नामका तत्व पनि हुन्छन्। यसले हाम्रो शरीरमा भेसोप्रेसिन बन्ने प्रक्रिया नै रोकिदिन्छ। भेसोप्रेसिन यस्तो हर्मोन हो, जुन हाम्रो किड्नीको शरीरमा लिक्विडिटी बनाइ राख्नप प्रेरित गर्छ।
बुधबार, माघ १७, २०८०
The Burning Issue of Iodine Over intake in Nepal
Iodine is a trace element that is naturally present in some foods which is added to some types of salt, and is available as a dietary supplement. Iodine is the key component for the thyroid hormones thyroxine (T4) and triiodothyronine (T3). These hormones control the body's metabolism and many other important functions.
बुधबार, माघ १७, २०८०
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द
स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए।
बुधबार, माघ १७, २०८०
सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्दै बीमा बोर्ड, सुझाव मागियो
बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।
बुधबार, माघ १७, २०८०
रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ।
बुधबार, माघ १७, २०८०
'प्रधानमन्त्रीज्यू कर्णालीले देशको सूचकांक बदल्छ, सहयोग गर्दिनुहोस्'
प्रतिष्ठानको लक्ष्य अनुरुप स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्दै आत्मनिर्भर हुने तर्फ लम्किरहेको प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानको भावी योजना अनुरुप सहयोग गरिदिनु हुन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरोकारबाला निकायहरुलाई अनुरोध गर्न चाहन्छु।
मंगलबार, माघ १६, २०८०
बीपी प्रतिष्ठानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति एनएमएको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुन बमोजिम कारबाह गर्न माग पनि गरेको छ।
मंगलबार, माघ १६, २०८०
मासु पसल र अस्पतालमा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जीवाणु हुन सक्ने, सफा नोट सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न आग्रह
मानव अधिकार आयोगले मासु पसल र अस्पतलामा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जिवाणु हुन सक्ने जनाएको छ। नगद पैसा (नोट तथा सिक्का) निर्मलीकरण नगरी बजारमा आउँदा त्यसबाट विभिन्न रोग फैलन गई मानिसको स्वास्थ्यको अधिकार हनन् भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक समेतलाई सफा नोट सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न सिफारिस गरेको छ।
मंगलबार, माघ १६, २०८०
सीआईबीले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिसस गरिएको छ।
मंगलबार, माघ १६, २०८०
अदालत जाँदै गर्दा गाडीमै हृदयघात भएको थियो न्यायाधीश मरासिनीलाई
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भयो। हृदयाघात हुनासाथ कलंकीको नेसनल अस्पताल पुर्याइए पनि डाक्टरले न्यायाधीश मरासिनीलाई मृत घोषित गरे।
मंगलबार, माघ १६, २०८०
दुई सातादेखि आंशिक बन्द बीपी प्रतिष्ठानको ओपिडी सेवा सुचारु
मंगलबार, माघ १६, २०८०
बीपी प्रतिष्ठानका कामु उपकुलपति डा कार्कीमाथि दुर्व्यवहार, तीनजना पक्राउ
कामु उपकुलपति डा कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।
मंगलबार, माघ १६, २०८०
दाङमा मनाइयो राष्ट्रिय नर्सिङ दिवस
सिनियर नर्स कौशिला केसीको अध्यक्षता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीको आथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार, माघ १६, २०८०
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो। ५६ वर्षीय उनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।
मंगलबार, माघ १६, २०८०
सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी दिएका हुन्।
मंगलबार, माघ १६, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय
स्वास्थ्य मन्त्रालयले उक्त पत्र स्वास्थ्य बीमा बोर्डमा पठाइसकेको बताइएको छ। मन्त्री परिषद्का निर्णय भन्दै माघ १० गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने उक्त निर्णय उल्लेख छैन।
मंगलबार, माघ १६, २०८०
मस्कको कम्पनीले गर्यो मानिसमा वायरलेस ब्रेन चिप इन्प्लान्ट
मस्कको कम्पनीलाई गतवर्ष एफडीएले मानवमा चिपको टेस्ट गर्ने अनुमति दिएको थियो। यसअघि कपाल भन्दा पातले यस चिपलाई रोबर्टमा प्रयोग गरिएको थियो। ६ वर्षसम्म यो चिपमाथि काम गरिएको छ। यस चिपको मस्तिष्कको त्यो भागमा लगाइएको छ, जसले मुभमेन्ट इन्टेसन नियन्त्रण गर्छ।'
मंगलबार, माघ १६, २०८०
Previous
237
238
239
240
241
Next
सर्च गर्नुहोस्
×
Search