मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २८, २०८३
Thu, Aug 13, 2026
बिहीबार, साउन २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
मिर्गौला स्वस्थ राख्न गाह्रो कुरा छैन। सजिलै छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ, हिड्ने बानी बसाल्नुपर्छ, स्वस्थ खानेकुरा खानुपर्छ, खान नहुनेकुराहरु चुरोट, खैनी, जाँडरक्सी, जथाभावी पेनकिलर तथा औषधिहरु खान हुँदैन। र वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ।
बिहीबार, चैत १, २०८०
लिखित माफी मागेपछि डा कलवार र पत्रकारबीच सहमति
बुधबार ईलाका प्रहरी कार्यालय धरानमा भएको चिकित्सक र पत्रकारहरु बीच भएको छलफलमा आफूले सामाजिक सञ्जालमा लेखेका गाली गलौजपूर्ण अभिव्यक्ति हटाएर आगामी दिनमा गाली र धम्की नदिने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने लिखित माफी मागेपछि दुई पक्षबीच कानुनी प्रक्रियामा नजाने सहमति भएको हो।
बिहीबार, चैत १, २०८०
मिर्गौलाको रोगबारे जान्नैपर्ने १२ कुरा
बिहीबार, चैत १, २०८०
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
पहिलो पटक जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था अत्यन्तै भयावह थियो। त्यहाँ पुग्दा इन्जिनियरको बनिसकेका दुई छोरीहरुको मृत्युमा तड्पिएको तथा अचेत अवस्थामा मैलें एक आमालाई भेटेँ। त्यो भेट सम्झिदा अहिलेसम्म पनि मलाई पीडा महसुस हुन्छ।
बिहीबार, चैत १, २०८०
मिर्गौला बिग्रन नदिन के गर्ने?
यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ। यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ,छैन। पत्थरी वा फोका आएको छ वा छैन। शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ।
बिहीबार, चैत १, २०८०
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ।
बिहीबार, चैत १, २०८०
कर्णालीमा हाडजोर्नी र नसासम्बन्धी बिरामी र जटिल शल्यक्रिया
हाडजोर्नीको कुरा गर्दा हातखुट्टा भाचिँदा गाउँघरमा काप्रो बाध्ने चलन अहिले पनि रहेको छ। राम्रोसँग बाध्न सकिएन वा जानिएन भने, कडा रूपमा बाँधियो भने हातखुट्टा नै काट्नुपर्ने पनि हुन्छ त्यस्ता १-२ वटा केश पनि हामीले शिविरका क्रममा भेटेका छौं र उपचार गरेका छौं।
बुधबार, फागुन ३०, २०८०
एड्समा हुने भेदभाव सम्बन्धी अभिमुखिकरण सम्पन्न
नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।
बुधबार, फागुन ३०, २०८०
क्षयरोगबाट तनहुँमा ६ महिनामा सातको मृत्यु
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ। गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, फागुन ३०, २०८०
डा रोशन कलवारलाई पक्राउ गरिएकोप्रति चिकित्सक संघको विरोध
सञ्चारकर्मीहरुलाई जुत्ताको माला लगाउने धम्की दिंदै गाली गलौज गरेपछि पक्राउ परेका कलवारलाई सुरक्षाकर्मीहरुबाट दमन भएको भन्दै संघले बुधबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
बुधबार, फागुन ३०, २०८०
इ-पेपर: स्वास्थ्य खबरपत्रिका फागुन अंक २०८०
स्वास्थ्य खबरपत्रिकाको फागुन अंकमा अर्थतन्त्रमा परेको प्रभावसँगै औषधि उद्योगमा परेको असरका विषयमा कभर स्टोरी प्रकाशित छ। पत्रिकामा 'किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?' शिर्षकमा कभर स्टोरी प्रकाशित छ।
बुधबार, फागुन ३०, २०८०
तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब
कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।
बुधबार, फागुन ३०, २०८०
सुनको सिक्री नपाएको भन्दै विवाह रद्द घटना: बेहुला महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी
बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।
बुधबार, फागुन ३०, २०८०
बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा
प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका डा कलवारले केही दिनयता सामाजिक सञ्जालमा गाली गलैज गर्दै आएका थिए।
बुधबार, फागुन ३०, २०८०
कुनबेला तातो र कुनबेला चिसो पानी पिउने?
प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरीरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ। तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ।
बुधबार, फागुन ३०, २०८०
फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय नियुक्त
पाण्डेय दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन्। यसअघि पनि उनी रजिष्ट्रार थिए। उनको चार वर्षे पदावधि सकिएपछि केही साताअघि मात्र उक्त पद रिक्त भएको थियो।
मंगलबार, फागुन २९, २०८०
पुनर्स्थापना केन्द्र निर्माणको योजनामा ट्रमा सेन्टर, गोदावरी नगरपालिकाले दियो १०० रोपनी जग्गा
सेन्टरले पुनर्स्थापना केन्द्र निर्णमाण र सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ। केन्द्रका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्रि रिजालका अनुसार पुनर्स्थापना केन्द्र निर्माणका लागि जग्गाको खोजी समेत भइसकेको छ।
मंगलबार, फागुन २९, २०८०
मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण
नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एकवर्ष पुरा भएको र सो अवधिमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको हो।
मंगलबार, फागुन २९, २०८०
काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासद्वारा स्वास्थ्य सामग्री प्रदान
भक्तपुर ताथलीस्थित फैढोकामा रहेको काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।
मंगलबार, फागुन २९, २०८०
४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ।
मंगलबार, फागुन २९, २०८०
आँखाको दृष्टि नस्ट गर्ने जलबिन्दु के हो, किन हुन्छ ?
मंगलबार, फागुन २९, २०८०
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
दुर्लभ रोगका बारेमा बल्ल कुरा गर्न थालिएको छ। विश्वदको अटेन्सनमा धेरै भएपनि नेपालमा जम्मा चार पाँच वर्ष भयो, यसका बारेमा कुरा गर्न थालिएको छ । दुर्लभ रोगहरु भन्नाले अति न्युन अवस्थामा रहेकाहरु बुझिन्छन् । तर, यसका प्रकार नै ७ हजार भन्दा बढी प्रमाणित भइसकेका छन् । तीमध्ये ८० देखि ९० प्रतिशत रोग वंशाणुगत हुन्छन्।
मंगलबार, फागुन २९, २०८०
गर्भावस्थामा यसकारण गर्नुपर्छ थाइरोइड परीक्षण
थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले टी , टी ४, तथा क्यासिटोडिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ।
मंगलबार, फागुन २९, २०८०
सघन कक्षको कथा : जहाँ भेटिन्छ समाजको वास्तविकता
मृत्यु जितेर पुन: जीवन पाउनुभएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यालय सहयोगीहरु आदि सम्पुर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको उर्जाले नै बिरामीहरुमा उर्जा भर्ने काम गरेको छ, जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भएता पनि कोशिसको लागि सलाम छ।
सोमबार, फागुन २८, २०८०
दक्षिण कोरिया: चिकित्सक हडतालमा गएपछि सैन्य चिकित्सक परिचालन
केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन्। त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको बताइएको छ।
सोमबार, फागुन २८, २०८०
सुडी समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर
सुडी समाजको आयोजनामा निMशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा निःकुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
सोमबार, फागुन २८, २०८०
काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंकबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र कुमारी बैंकको तर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्ण कुमारी केसिले हस्ताक्षर गरेका छन्।
सोमबार, फागुन २८, २०८०
स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने
स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (कोपेमेन्ट) तिर्नुपर्ने भएको हो।
सोमबार, फागुन २८, २०८०
ट्रमा सेन्टर बनाउन जग्गा पाइएन, विनियोजन गरिएको पाँच करोड रकम ‘फ्रिज’
कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ।
सोमबार, फागुन २८, २०८०
दुर्गा प्रसाईंको बि एण्ड सीको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।
सोमबार, फागुन २८, २०८०
Previous
262
263
264
265
266
Next
सर्च गर्नुहोस्
×
Search