मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
औषधि व्यवस्था विभाग नेपालगन्जले गर्यो मापदण्ड विपरित सञ्चालित कैलालीका औषधि पसलमाथि कारबाही
त्यसैगरी धनगढी ७ मा सञ्चालित जेसी होमियो मेडिकल हलको सम्पूर्ण औषधि जफत गरिएको छ। विभागका अनुसार उक्त मेडिकल हल होमियो पेथिक प्रणालीमा दर्ता गरी एलोपेथिक प्रणालीमा सञ्चालित भएकोले कार्वाहीको दायरामा ल्याइएको हो ।
आइतबार, मंसिर २४, २०८०
गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
मंगलबार राति नै चिकित्कले मन्त्री श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो। एन्जियोप्लास्टी सर्जरीपछि केही दिन अस्पताल बसेका श्रेष्ठ आइतबार डिस्चार्ज भएका गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
आइतबार, मंसिर २४, २०८०
आफ्ना उपकरण तथा सामग्री खरिदका लागि धम्की र दबाब दिँदै कालोसूचीमा परेका व्यापारी
उनीहरुले स्वास्थ्य विभागको खरिदका क्रममा किर्ते काम गरेको चाल पाएपछि तत्कालिन विभागका महानिर्देशक डा गुणराज लोहनीले उनीहरुलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस समेत गरेका थिए।
आइतबार, मंसिर २४, २०८०
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन्। एक्कासि चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए।
आइतबार, मंसिर २४, २०८०
आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन प्रसाद पाण्डेय
नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको सातौं अधिवेशनबाट सुमन प्रसाद पाण्डेय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्।
आइतबार, मंसिर २४, २०८०
लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्। भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
आइतबार, मंसिर २४, २०८०
जाडोको समयमा नगरौं यी ७ गल्ती
अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। चिसोमा गर्नै नहुने सात गल्ती यस प्रकार छन्।
आइतबार, मंसिर २४, २०८०
छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा
अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्।
आइतबार, मंसिर २४, २०८०
मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा
काठमाडौंको चुच्चेपाटीमा रहेको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश गरेको छ। क्लनिक संचालनमा आएको एक वर्ष पुरा भएको अवसरमा तीन दिनसम्म नि:शुल्क परीक्षण सेवा दिइएको थियो।
शनिबार, मंसिर २३, २०८०
यस्तो छ महिनावारी सचेतनासम्बधी प्रकाश सपूतको नयाँ गीत ‘खुलेर कुरा गरौँ’
गायक प्रकाश सपूतको महिनावारीसम्बधी सचेतनामूलक गीतिभिडियो ‘खुलेर कुरा गरौँ’ सार्वजनिक भएको छ। सपूतको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतिभिडिओमा महिनावारीबारे समाजको अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ।
शनिबार, मंसिर २३, २०८०
कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी विषयको पढाइ हुने
प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ ९जनस्वास्थ्य० विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपी एण्ड इएम) र अर्थोपेडिक एक–एक, पेडियाट्रिक्समा दुई, जनस्वास्थ्यमा पाँच र क्लिनिकल फार्मेसीमा दुई सिट प्राप्त गरेको छ।
शनिबार, मंसिर २३, २०८०
एक सय आधारभूत अस्पतालको भवन निर्माण यसै वर्ष सम्पन्न हुने लक्ष्य
सरकारले पाँच शय्याका लागि सात करोड ११ लाख, १० शय्याका लागि १० करोड ८३ लाख र १५ शय्याका लागि १८ करोड छ लाख रकम छुट्याइएको छ। पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ।
शनिबार, मंसिर २३, २०८०
डाक्टरसा’ब, महिनावारी गडबड हुँदा विवाहबारे प्रश्न किन?
म एक अविवाहित केटी हुँ। केही दिनयता मेरो महिनावारी गडबड भएको छ र म जँचाउन डाक्टर कहाँ गएँ। म ढुक्क थिएँ कि डाक्टरले मेरो समस्याको समाधान गर्नेछिन्। मलाई औषधि दिनेछिन् र मेरो सहयोग गर्लिन्। तर, भयो ठीक यसको उल्टो।
शनिबार, मंसिर २३, २०८०
शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोग ‘फाइब्रोमाएल्जिया’ किन हुन्छ?
यो रोग सम्बन्धमा गरिएका अनुसन्धानले शरीरमा ९ जोर (१८ वटा) टेन्डर प्वाइन्ट (घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नी छेउका भाग) रहेको देखाएका छन्। यी कुनै पनि प्वाइन्टमा थिच्दा अत्यन्त दुख्छ र शरीरको अन्य भागमा समेत फैलन सक्छ।
शनिबार, मंसिर २३, २०८०
यौन क्षमता बढाउने उपाय
सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ।
शनिबार, मंसिर २३, २०८०
रामराजाप्रसाद सिंह अस्पताल निर्माणमा दबाब दिन हस्ताक्षर अभियान
अलपत्र छाडिएको सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले हस्ताक्षर अभियान सुरु गरेका छन्।
शुक्रबार, मंसिर २२, २०८०
बेलायतमा रोजगारीका लागि ४५ जना नर्स छानिए, २०२४ को पहिलो त्रैमासिकदेखि पठाइने
बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्सहरू पास भएका छन्। ६० जना नर्सहरु अन्तर्वार्तामा सहभागि भए पनि ४५ जना मात्रै छनोट भएका हुन्।
शुक्रबार, मंसिर २२, २०८०
काउन्सिलका अध्यक्ष डा भुसाललाई बधाइ ज्ञापन
नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा नियुक्त भएका नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्राडा चोपलाल भुसाललाई बधाई ज्ञापन गरेको छ।
शुक्रबार, मंसिर २२, २०८०
बागमतीमा स्वास्थ्यका चार कर्मचारी ११ औं तहमा बढुवा, कसको कहाँ पदस्थापन?
बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
शुक्रबार, मंसिर २२, २०८०
आँखाको उपचार गर्न शिविरकै भर
अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल बिर्तामोड पुग्ने गर्दछन्। कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन्।
शुक्रबार, मंसिर २२, २०८०
खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि
सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन्। परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ।
शुक्रबार, मंसिर २२, २०८०
अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन काठमाडौंमा सुरु
सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ। १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।
शुक्रबार, मंसिर २२, २०८०
उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ। धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ।
शुक्रबार, मंसिर २२, २०८०
टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ। यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार, मंसिर २२, २०८०
छोरी जन्मिए नगरपालिकाबाट ५ हजार नगद
शुक्रबार, मंसिर २२, २०८०
चिकित्सा शिक्षा : स्नातकोत्तर तहका लागि सिट निर्धारण (कुन संस्थालाई कति?)
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातकोत्तर तह (पीजी)का लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई सिट निर्धारण गरेको छ।
शुक्रबार, मंसिर २२, २०८०
महिनावारी विभेदः महिलाहरुमाथि हुने एक प्रकारको हिंसा
सन् २०१९ बाट महिनावारी दिवस मनाउन थालिएको हो। राधा पौडेललेको नेतृत्वमा नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो। दक्षिण गोलाद्दिर्य मर्यादित महिनावारी सञ्जाल नामक संस्थाको माध्यबाट यो दिवस मनाउन थालिएको थियो।
शुक्रबार, मंसिर २२, २०८०
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ। आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो।
बिहीबार, मंसिर २१, २०८०
स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।
बिहीबार, मंसिर २१, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवाद: उच्च अदालतद्वारा अन्तरिम आदेश जारी
निर्देशक छनोट समितिले आवेदन आह्वान गरेर १२ जनालाई सर्टलिस्ट गरिसकेको अवस्थामा छनोट प्रक्रियाप्रति असहमति जनाउँदै उच्च अदालतमा रिट परेको थियो।
बिहीबार, मंसिर २१, २०८०
Previous
315
316
317
318
319
Next
सर्च गर्नुहोस्
×
Search