काठमाडौं- चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातकोत्तर तह (पीजी)का लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई सिट निर्धारण गरेको छ।
आयोगले विषयगत आधारमा कलेज र प्रतिष्ठानहरुलाई सिट संख्या तोकेर सार्वजनिक गरेको हो।
हेरौं कुन कलेजलाई कुन विषयमा कति सिट?