मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन ३१, २०८३
Sun, Aug 16, 2026
आइतबार, साउन ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
'छाला उपचारका नाममा भइरहेको गलत अभ्यास रोक्नुपर्छ'
अमेरिकन एसोसिएसन अफ ब्युटिसियनको परिभाषामा शरीरको नन–लिभिड पार्ट अफ द बडी अर्थात् जहाँ रगत बग्दैन त्यसको सौन्दर्यताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। जस्तैः छालाको माथिल्लो भाग, कपाल र नङको स्याहारका लागि र सुन्दरताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। छालाको माथिल्लो भाग पनि स्याहारमा मात्र काम गर्ने हो।
बुधबार, जेठ ३१, २०८०
ब्युटिपार्लरको संरचनामा क्लिनिक, एस्थेटिक र ब्युटिसियनबाट चिकित्सकीय अभ्यास!
एकसाता भित्र क्लिनिक दर्ताको कागजात सहित काउन्सिलमा उपस्थित नभए काउन्सिलले यी क्लिनिकहरु विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने डा खत्रीले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
स्वास्थमन्त्री बस्नेत राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गंगालाल पुगे
मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार बिहान भर्ना भएका पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री बस्नेत त्यहाँ पुगेका हुन्।
मंगलबार, जेठ ३०, २०८०
देशभर एक हजारभन्दा बढीमा दादुरा, एक जनाको मृत्यु
महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन्।
मंगलबार, जेठ ३०, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
सरकारी चिकित्सक संघद्वारा समायोजन त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग
मंगलबार विज्ञप्ति जारी गर्दै संघले विशेषज्ञ चिकित्सकलाई श्रोत साधन र दरबन्दी नभएको स्थानीय तहमा समायोजन गर्दा समस्या भएको भन्दै समायोजन सच्याउन भनेको छ।
मंगलबार, जेठ ३०, २०८०
सहिद दशरथचन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय घोषणाको माग गर्दै अनेरास्ववियुको प्रदर्शन
उक्त आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै अनेरास्ववियुले माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गर्नका निम्ती विरोध प्रर्दशन गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
माइतीघर मण्डलामा एक युवकले गरे आत्मदाहको प्रयास
नागरिकताको विषयमा आन्दोलन गर्दै आएका मोरङका २५ वर्षीय नीरज कामतले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन कोसिस गरेका थिए। पेट्रोल खन्याएपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लागिएको थियो।
मंगलबार, जेठ ३०, २०८०
गंगालाल अस्पतालले भन्यो- राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको छ
मुटुमा समस्या देखिएपछि पौडेलललाई गंगालाल लगिएको थियो। सो क्रममा राष्ट्रपति पौडेललाई भर्ना गरिएको छ। गंगालालले स्वास्थ्य परीक्षणको क्रममा गंगालाल अस्पतालमा भर्ना गरी २४ घण्टा अब्जरभेसनमा राखिएको जानकारी दिएको छ।
मंगलबार, जेठ ३०, २०८०
विशेषज्ञ डाक्टरलाई आठौं तहमा नियुक्ति गर्न भन्दै आवेदन मागियो, चिकित्सकहरुको विरोध
एमबीबीएस गरेका चिकित्सकले नै आठौँ तहमा नियुक्ति हुन पाउने व्यवस्था छ। तर भरतपुर अस्पतालले जारी गरेको सूचना अनुसार एमडी गरेका विशेषज्ञ चिकित्सकहरूलाई आठौँ तहमा नियुक्त गर्न लागेको छ।
मंगलबार, जेठ ३०, २०८०
२ वर्ष भन्दा मुनिका बालबालिकालाई 'लू' बाट कसरी जोगाउने?
यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ
मंगलबार, जेठ ३०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार गंगालाल अस्पतालमा भर्ना गरिएको हो।
मंगलबार, जेठ ३०, २०८०
गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ। गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
प्रधानमन्त्री प्रचण्डले गराए ‘होल बडी चेकअप’, रिपोर्ट कस्तो आयो?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पूर्ण स्वास्थ्य परीक्षण (होल बडी चेकअप) गराएका छन्। प्रचण्डले सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर आफ्नो पूर्ण स्वास्थ्य परीक्षण गराएका हुन्।
मंगलबार, जेठ ३०, २०८०
छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै
नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ।
मंगलबार, जेठ ३०, २०८०
गेटा मेडिकल विश्वविद्यालयको माग राख्दै प्रदेश प्रमुखको कार्यालयमा कालोपट्टीसहित धर्ना
कैलालीको गेटामा विश्वविद्यालयको माग राख्दै प्रदेश प्रमुख देवराज जोशीको कार्यालय अगाडि धर्ना दिइएको छ। विश्वविद्यालय संघर्ष समितिको अगुवाइमा मंगलबार आँखा र मुखमा कालोपट्टी बाँधेर धर्ना दिइएको हो।
मंगलबार, जेठ ३०, २०८०
५ दिनसम्म तराईमा तातो हावा चल्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मंगलबार, जेठ ३०, २०८०
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी
डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निमार्णको काम भइरहेको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए।
मंगलबार, जेठ ३०, २०८०
‘दीर्घरोगीका घर-घरमा अध्यक्ष’ कार्यक्रम
म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
मंगलबार, जेठ ३०, २०८०
नब्बे वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…
विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति संघ, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५४ जना आँखा देख्न सक्ने भइन्।
मंगलबार, जेठ ३०, २०८०
आठ वर्षे स्वास्थ्य योजना : सबै स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा
मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले भर्खरै मात्रै मन्त्रिपरिषद्ले स्वीकृत गरेको रणनीतिक योजनाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने बताए। उनले दिगो विकास लक्ष्य प्राप्त गर्न मार्गचित्रका रूपमा रणनीतिक योजना रहेकाले चाँडै नै कार्यान्वयन गर्ने बताए।
मंगलबार, जेठ ३०, २०८०
सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन
सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ। सामाजिक उत्तरदायित्त्व अन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहापुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा गत शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।
मंगलबार, जेठ ३०, २०८०
उपचारमा बेहोर्नुपर्ने अप्ठ्यारा सुल्झाऊ
बोल्न सक्ने र सोध्न सहज हुने÷मान्नेहरुले त सोध्दै–खोज्दै सेवा लिन सक्छन्। भाषा र भूगोलका कारण अप्ठ्यारो महसुस गर्नेहरुको दिन भने अलमलमै बित्ने गरेको छ। बल्लबल्ल डाक्टरसम्म पुग्ने उनीहरुले बिरामीको चापका कारण अपेक्षित समय पाउँदैनन्। आफ्नो रोगका विषयमा मनमा रहेका अनेक प्रश्न डाक्टरमा देखिने हतारोसँगै मनमै दबाएर फर्किने गर्छन्।
मंगलबार, जेठ ३०, २०८०
प्रवर्द्धनात्मक स्वास्थ्यमा आयुर्वेदको महत्व
चरक संहितालाई आयुर्वेदको प्राचिनतम ग्रन्थहरुमध्ये एक मानिन्छ। चरक संहितामा प्रष्ट रुपमा आयुर्वेदको प्रयोजन अन्तरगत स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा र रोगी व्यक्तिको रोग उपचार उल्लेख गरिएको छ। आयुर्वेद संहिताहरुमा स्वस्थ रहनका लागि पालना गर्नुपर्ने विभिन्न विधि उपायहरुको बारेमा वर्णन पाईन्छ।
मंगलबार, जेठ ३०, २०८०
क्यान्सर विरुद्धको औषधि उत्पादन गर्ने नेपालको पहिलो कम्पनी– टिजिग फर्मा
वैद्य नाफामुलकभन्दा पनि सेवामुलक काम गरिरहेको बताउँछन्। ‘नेपालमा पनि गुणस्तरको औषधि बनिरहेको र बाहिरबाट आउने औषधिभन्दा धेरै सर्वसुलभ छ भन्ने कुरा प्रमाणित गर्न काम गरिरहेका छौँ,’ उनले भने।
मंगलबार, जेठ ३०, २०८०
कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताए।
सोमबार, जेठ २९, २०८०
प्रस्तावित प्रतिष्ठान ऐनप्रति बीपी प्रतिष्ठान शिक्षक कल्याण समाजको आपत्ति, यस्ता छन् ८ बुँदे माग
प्रस्तावित प्रतिष्ठान ऐनप्रति बीपी प्रतिष्ठान शिक्षक कल्याण समाजले आपत्ति जनाएको छ। सेमबार विज्ञप्ति जारी गर्दै समाजले सम्बन्धित सरोकारवालाहरूसंग कुनै छलफल नै नगरी सरकारले गरेको ऐन ल्याउने तयारीले समग्र स्वास्थ्य क्षेत्रमा गम्भीर असर पर्ने बताएको छ।
सोमबार, जेठ २९, २०८०
प्रधानमन्त्री प्रचण्डको वैदेशिक मामिला पूर्व सल्लाहकार थापाको उपचारका लागि सरकारले ७ लाख दिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वैदेशिक मामिला विषयका पूर्व सल्लाहकार हिराबहादुर थापाको उपचारका लागि सरकारले सात लाख रुपैयाँ दिने भएको छ। थापा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सल्लाहकार थिए।
सोमबार, जेठ २९, २०८०
अस्पताल अनुगमनमा काठमाडौं महानगरको टोली आएपछि सञ्चालक फरार, कर्मचारी लुके
अनुगमनका क्रममा दुवै अस्पतालले दर्ता गरेको लगायतका कानुनी कागजपत्र बुझाउन नसकेपछि महानगरले दुवै अस्पतालमा ताला लगाइदिएको छ।
सोमबार, जेठ २९, २०८०
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ।
सोमबार, जेठ २९, २०८०
Previous
373
374
375
376
377
Next
सर्च गर्नुहोस्
×
Search