मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Thu, Oct 08, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य बिमा बोर्डको अध्यक्ष डा सेनेन्द्रको राजीनामा स्वीकृत
डा उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरीलाई भेटेर राजिनामा बुझाएका थिए। राजनीतिक परिवर्तनका कारण उनको राजीनामा स्वीकृतमा ढिला हुन पुगेको हो।
शुक्रबार, चैत १७, २०७९
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्रीमा मोहन बस्नेतको सम्भावना
मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छ। प्रस्तावित केही नाम परिवर्तन हुन सक्ने एक नेताले बताए। स्वास्थ्य मन्त्री बन्ने सम्भावना रहेका बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री भइसकेका थिए।
शुक्रबार, चैत १७, २०७९
महिनावारी बाहेक अन्य समयमा किन दुख्छ तल्लो पेट?
सरसफाइमा ध्यान नदिने र धेरै जनासँग यौन सम्पर्कमा रहने महिलामा पनि तल्लो पेट दुखाइको समस्या देखिन्छ। केही महिलामा महिनावारी हुनुअघि डेढ दुई हप्ता अगाडि नै तल्लो पेट दुख्ने समस्या पनि हुन्छ। यस किसिमको समस्या छ भने पनि एक पटक चिकित्सकलाई देखाउनुपर्छ।
शुक्रबार, चैत १७, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा आज हुँदै
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज संचालन हुने भएको छ।
शुक्रबार, चैत १७, २०७९
यस्ता छन् १० दलको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषय
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषयमा कुनै नयाँ र उल्लेख्य विषय समावेश छैन। संविधानले नै ग्यारेन्टी गरेको विषयलाई न्यूनतम साझा कार्यक्रममा राखिएको छ।
बिहीबार, चैत १६, २०७९
थप ४२ जनामा कोरोना संक्रमण
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, चैत १६, २०७९
गर्मी बढेसँगै देखिन थाले डेंगुका बिरामी, कसरी बच्ने?
र्मी बढसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालको जनाएको छ।
बिहीबार, चैत १६, २०७९
दन्त चिकित्सामा पारोको प्रयोग घट्यो
नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ।
बिहीबार, चैत १६, २०७९
टुंगियो मन्त्रालय बाँडफाँट, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।
बिहीबार, चैत १६, २०७९
चिकित्सक बीचको मैत्रीपूर्ण फुटबलको उपाधि कञ्चनपुरलाई
महेन्द्रनगरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ।
बिहीबार, चैत १६, २०७९
भरतपुर अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको बिक्रि वितरण र सेवन गरेमा पाँच हजारसम्म जरिवाना
चितवनस्थित भरतपुर अस्पतालले अस्पताल परिसरभित्र सुर्तीजन्य पदार्थको विक्रि वितरण र सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ
बिहीबार, चैत १६, २०७९
बयालपाटा अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै
जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। यही चैत १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ।
बिहीबार, चैत १६, २०७९
सरकारी अस्पतालका डाक्टरको नाम निजीमा छ्याप्छ्याप्ति, तत्काल हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकमा नाम राखे प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ।
बिहीबार, चैत १६, २०७९
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
सरकारले बालबालिकालाई लागि आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बिहीबार, चैत १६, २०७९
जो हाँक्दैछन् दुई अर्ब लगानीको औषधि कम्पनी
२०० करोड लगानीमा सञ्चालनमा आएको कम्पनीको उद्योग बाराको छत्रपिपरामा छ। बारा र काठमाडौँको कार्यालयमा गरेर कम्पनीमा लगभग ३५० कर्मचारी रहेको नेहा बताउँछिन्। महिलाले नेतृत्व गरेको कम्पनी भएकाले एभरेष्ट प्यारेन्टेरल्समा महिला कर्मचारीलाई विशेष स्थान छ।
बिहीबार, चैत १६, २०७९
वैशाख १ गते ओशो महोत्सव हुने
आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ। नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो।
बुधबार, चैत १५, २०७९
गठबन्धनमा भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय?
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन्।
बुधबार, चैत १५, २०७९
डोल्पाको जगदुल्ला गाउँपालीकामा निःशुल्क स्वास्थ्य बिमा
डोल्पाको जगदुल्ला गाउँपालीकाले पालीका अन्तर्गतका ५५९ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गराएको छ।
बुधबार, चैत १५, २०७९
टुंगिएन मन्त्रालय बाँडफाँट, बिहीबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने दाबी
बुधबार बालुवाटारमा बसेको बैठकमा सत्तासझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको कुरामा सहमति नभएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
बुधबार, चैत १५, २०७९
हेटौँडाका यी तीन अस्पताल कारबाहीमा
हेटौँडामा कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटौँडा सिटी अस्पताल र सञ्चो अस्पताल हेटौँडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार, चैत १५, २०७९
कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न छलफल
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न बृहत छलफल कार्यक्रम गरिएको छ।
बुधबार, चैत १५, २०७९
धनगढीमा स्वास्थ्यका ५४ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको कुरा संसदमा उठ्यो
असोज महिनादेखिको तलब भत्ता नपाएपछि कर्मचारीहरुले दबाबमूलक कार्यक्रम अघि बढाएका छन्।
बुधबार, चैत १५, २०७९
१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ।
बुधबार, चैत १५, २०७९
मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
बुधबार, चैत १५, २०७९
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।
बुधबार, चैत १५, २०७९
निसीखोला गाउँपालिकाले बिमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित
निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्।
बुधबार, चैत १५, २०७९
मन्त्रालयको भागबण्डा टुंग्याउन बालुवाटारमा १० दलीय गठबन्धनको बैठक जारी
सत्तारुढ १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकले गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंग्याउने बताइएको छ।
बुधबार, चैत १५, २०७९
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ।
बुधबार, चैत १५, २०७९
केन्द्रीय आयुर्वेद विद्यापीठ दाङले उपप्राध्यापकका लागि लिएको परीक्षाको नतिजा प्रकाशित
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठले उपप्राध्यापकलाई करारमा नियुक्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बुधबार, चैत १५, २०७९
सन्तान जन्माउने प्रक्रियालाई मजाक नबनाइयोस्
परिवार पछिको दोस्रो परिवार आ–आफ्नो कर्मथलो हो। कर्मथलोका साथीहरु परिवारभित्रका सदस्यहरु हुन्। आफ्नो परिवारभित्र सुखदुख दुवै अवस्थामा साथ, सपोर्ट हुन्छ र हुनु पनि पर्छ।
बुधबार, चैत १५, २०७९
Previous
428
429
430
431
432
Next
सर्च गर्नुहोस्
×
Search